म्याद गुज्रेका सामान बेच्ने शेरचनलाई लाख जरिवाना

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज ९, २०८०

काठमाडौं । मीनबहादुर शेरचन स्टोर्समा करिब २९ हजारका समान म्याद गुज्रे सामाग्री जफत गर्दै बजार अनुगमन समितिले एक लाख जरिवाना गरेको छ ।

बजार अनुगमन समिति कास्कीले पोखरामा बजार अनुमनलाई निरन्तरता दिँदै पोखरा ७ मा रहेको मीनबहादुर शेरचन स्टोर्सलाई एक लाख जरिवाना र तीन दिनभित्र जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थित हुन निर्देशन समेत दिएको छ ।