भान्जीलाई बलात्कार गरेको आरोपमा मामा पक्राउ

धादिङ भदौ १९ गोरखामा आफ्नै भान्जीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । शनिबार सो घटना भएको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।...


Dhadingpost

आइसीसीले सल्लाहकार समूह बनाउने

धादिङ भदौ १९ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले नेपाल क्रिकेट संघ (क्यान)माथि प्रतिबन्ध लगाइएको अवस्थामा आफ्नो मातहतमा सल्लाहकार समूह बनाउने घोषणा गरेको छ। आइसीसीका प्रमुख कार्यकारी अधिकृत डेभिड रिचर्डसनले आइतबार अपराह्न...


Dhadingpost

मंगलबार उच्च मावि बन्द हुने

धादिङ भदौ १९ उच्च माध्यामिक विद्यालय संघ हिसानका पूर्व सचिव बुद्धि प्रसाद पुडासैनीको निधन भएको छ । विगत लामो समय देखि पिसाब नलिमा समस्या भोग्दै आएको पुडासैनीको आज निधन भएको...


Dhadingpost

आगलागी परी तीज मनाउन आएकी छोरीको मृत्यु

धादिङ भदौ १९ जाजरकोट सदरमुकाम खलंगामा आइतबार भएको आगलागीमा परी तीजमा माइत आएकी छोरीको जलेर मृत्यु भएको छ।बसपार्कस्थित एक होटलमा लागेको आगोमा परी अन्य चार जना घाइते भएको जिल्ला प्रहरी...


Dhadingpost

मार्इृती घरमा जन्मिए माईती घरमा नै मर्न लेखिएको रैछ बरिलै

धादिङ भदौ १९ स्याङ्जाको क्वरेभन्ज्याङ्ग ७ उपल्लो ताप्केमा शनिबार राति २ बजे पहिरो जाँदा चार जनाको पुरिएर मृत्यु भएको छ । घर माथिबाट नै अचानक ठूलो पहिरो खस्दा सोही ठाँउकी...


Dhadingpost

पोखराको विच भागमै जमिन भासियो (फोटो फिचर )

पोखरा भदौ १९ पोखराको विच भागमै जमिन भासिएपछि स्थानिय त्रसित भएका छन् । पोखराको मुख्य ब्यापारिक क्षेत्र चिप्लेढुङ्गा स्थित पन्थी गल्लीमा जमिन भासिएपछि दुई वटा सटरमा क्षती पुगेको छ भने...


Dhadingpost

स्मरण १० वर्षे राजनैतिक यात्राको (गलत गरियो या सही ?)

भाद्र महिना हो २०६३ साल । भर्खरै १५ पुरा भएर १६ मा टेकेको थिएँ । कक्षा ९ को प्रथम त्रैमासिक परीक्षा सकिएर कक्षा सञ्चालन भैसकेको थियो । साथीहरुको लहैलहैमा विद्यालयबाट...


Dhadingpost

दुबईमा एकै दिन आधा दर्जन बढी तीज विशेष कार्यक्रम

हरि नेपाली/दुबई - हिन्दु नारीहरुको महान् पर्व तीजको अवसरमा २ सेप्टेम्बर २०१६ शुक्रबारका दिन युएईमा कार्यरत आधा दर्जन भन्दा बढी संघसंस्थाहरुले तीज विशेष कार्यक्रम सम्पन्न गरेका छन् । स्याङजा सहयोग...


Dhadingpost

स्निग्ध सानन्दमा छु !

रातो सारी, अवनितलमा, लत्रिदै लत्रिदै छ । तिम्रा गण्डस्थल कुसुम झै, फक्रदै फक्रदै छ ।। लाली चम्के, अधर—धरमा, बासुरी झै छ कण्ठ । तान्छन् तिम्रा कलस—कुचले, पूर्ण सम्मोहनी छ ।।...


Dhadingpost

ग्रामिण र धादिङ यातायात मिले, बषौं देखिको लडाई अन्त्य

धादिङबेसी भाद्र १८ । धादिङ जिल्लामा केहि वर्ष देखि लडाई गर्दै आई रहेका दुई वस व्यवसायीहरुको समिति मिलेका छन् । स्थापनाको लागि लडाई लड्दा दुई जनाको ज्यान गएको ग्रामिण यातायात...


Dhadingpost

आज दर खाने दिन

धादिङ भदौ १८ हिन्दू नेपाली महिलाले मनाउने चाड तीज अन्तर्गत आज दरखाने दिन । विभिन्न मीठा मीठा परिकारका साथ दर खाइदैछ । दुःख भुलाउन भोलिपल्ट बस्ने हरितालिका तीजको अवसरमा महिला...


Dhadingpost

ताप्लेजुङमा पहिरो तीनको मृत्यु

धादिङ भदौ १८ पहिरोमा पुरिएर ताप्लेजुङमा एकै परिवारका तीन जनाको मृत्यु । एक जना वेपत्ता भएका छन् भने एक जना घाइते छन् । पहिरोले दुई दर्जन बढि घरमा क्षति पुर्‍याएको...


Dhadingpost

‘तीजको दरले पेट गडबडी गर्ला बरी लै’

धादिङ भदौ १८ तीजको रमाइलो आयो बरी लै’ जस्ता गीत बज्न थालेको निकै दिन भयो। यसले हिन्दू नारीहरूको महान् चाड तीज नजिकिँदैछ भन्ने सन्देश दिन्छ। टेलिभिजन, रेडियो, युट्युबमा तीजका गीत...


Dhadingpost

अपहरण गरि हत्या गरेको आरोपमा ३ जना पक्राउ

धादिङबेसी भाद्र १८ । मलेखु फुर्केखोला पुल छेउ प्रतिक्षालयमा झुण्ड्यिर हत्या गरएको भन्दै काभ्रेका अजस्त मिजार ढकालको परिवार र अन्य अधिकार कर्मीहरुले दवाव दिए पछि अन्तत प्रहरीले तीन जनालाई पक्राउ...


Dhadingpost

नयाँ शक्ति कार्यकर्ताले भारतबाट उद्दार गरे बन्दी नेपाली चेली

नयाँ दिल्ली, भाद्र १८ । नयाँ शक्ति कार्यकर्ताले भारतको एक घरमा बन्दी बनाईएकी एक नेपाली चेली उद्दार गरेका छन् । दांगबाट काकडभित्ता हुदै बागडोगरा विमानस्थलबाट दिल्ली आइपुगेकी पूर्ण कुमारी बुडाले...


Dhadingpost

धादिङ – चितवन सडकखण्डमा ३८ स्थान उच्च जोखिममा

धादिङ भदौ १७ दुर्घटना न्यूनीकरण गर्ने लक्ष्यसहित चितवनको जुगेडीदेखि धादिङ सिमानामा पर्ने मौवा खोलासम्मको राजमार्गमा दुर्घटनाग्रस्त क्षेत्रको पहिचान गरिएको छ । अघिल्लो शुक्रबार कालीखोलामा २२ जनाको ज्यान जानेगरी भएको यात्रुबाहक...


Dhadingpost

वीरेन्द्रको सालिक प्रहरीले राति हटायो

धादिङ भदौ १७ नेपालगन्जको धम्बोझी चोकमा बिहीबार पुन:स्थापना गरेको पूर्व राजा स्वर्गीय विरेन्द्र शाहको अर्धकदको सालिक प्रहरीले राति हटाएको छ । सालिक राखेपछि प्रहरीले हस्तक्षेप गरी तत्कालै हटाउन खोजेको थियो ।...


Dhadingpost