एसएलसी पूरक परीक्षाको नतिजा सार्वजनिक

धादिङ भदौ १५ परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले बुधबार बेलुका प्रवेशिका पुरक परीक्षा अर्थात ग्रेड बृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । कार्यालयमा बसेको बोर्ड बैठकको निर्णयानुसार नतिजा सार्वजनिक गर्दै...


Dhadingpost

८ हजार जुटाउन नसकेर श्रीमती सीतालाई ढाड खुस्कने गरी पिट्थे प्रचण्ड

धादिङ भदौ १५ प्रधानमन्त्रीनिवास बालुवाटारमा सयौं सुरक्षाकर्मीको घेरामा बस्ने पुष्पकमल दाहाल (प्रचण्ड)सँग लाजिम्पाटको सुविधासम्पन्न घर पनि छ । अहिले उनी भौतिक दुःखमा छैनन् । तर, केही वर्षअघिसम्म यी नै प्रचण्ड...


Dhadingpost

आमा बाबुको साथ न जिउदोमा पाए, न आर्यघाटको चित्तामा जल्दै गर्दा

गंगालाल गुरुङ एक ताका गायक राजु परियारले गाउनु भएको सुनपानि एल्बमको गीत सुनिरहदा लाग्थ्यो कि यो समाजमा जातीय छुवाछुत छैन सबै खाले मानिस समान हुन । तर पनि यो समाजमा...


Dhadingpost

धादिङमा जाग्दै नयाँ शक्ति (जे देखियो)

धादिङबेसी भाद्र १५ । आर्थिक समृद्धिको नारा लिएर गठन भएको बाबुराम भट्टराईको नयाँ शक्ति नेपाल पार्टी अहिले धादिङमा जाग्दै गएको देखिन्छ । ०७२ फागुन ८ गते पूर्व सभाषद बीर बहादुर...


Dhadingpost

संविधान दिवस तीन दिन भव्यरुपमा मनाउने निर्णय

धादिङ भदौ १५ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिले संविधानसभाबाट संघीय गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक महत्वको स्मरण गर्दै आगामी असोज २ देखि ४...


Dhadingpost

धादिङको झ्याप्लेखोला देखि काठमाण्डौ सम्म सुरुङ निर्माण गर्न जापान सरकारले १८ अर्व सहयोग गर्ने

धादिङ भदौ १५ जापान सरकारले धादिङको नौविसे देखि काठमाण्डौ सम्म निर्माण हुने सुरुङ मार्गको लागि सहयोग गर्ने भएका छन । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका जापानका विदेश...


Dhadingpost

अष्ट्रेलियामा गुड्यो चालकबिहिन बस

धादिङ भदौ १५ अष्ट्रेलियाको पर्थ शहरमा बुधबार चालकबिहिन बसको सडकमा गुडेको छ। अष्ट्रलियाले पहिलोपटक चालकबिहिन बस परीक्षणका रुपमा गुडाएको हो। ११ जना यात्रु बोकेको सो बस २५ किलोमिटरको रुटमा गुडेको...


Dhadingpost

उत्तर कोरियाका शिक्षा मन्त्रीलाई फाँसी!

धादिङ भदौ १५ कोरियाका शिक्षा मन्त्री किम याङ जिनलाई फाँसी दिइएको छ। दक्षिण कोरियाको एकीकरण मन्त्रालयका प्रवक्ता जेङ जोन हीले  बुधबार पत्रकार सम्मेलनमा उत्तरले शिक्षा मन्त्रीलाई फाँसी दिएको बताए। शिक्षा...


Dhadingpost

तरुण दल धादिङका अध्यक्ष पुर्पक्षका लागि थुनामा

धादिङ भदौ १५ लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेपाल तरुण दल धादिङका अध्यक्ष दिनेश गुरुङ लाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । थाइल्याण्डमा बसेर एमफेटामाइनको कारोबार गरिरहेका धर्म...


Dhadingpost

मृतकको सङ्ख्या २५ पुग्यो

 धादिङ भदौ१५ ,  । गत शुक्रबार नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला नजिकै त्रिशूली नदीमा खसेको बस दुर्घटनाका मृतकको सङ्ख्या २५ पुगेको छ । घटनास्थलमा २१ जनाको मृत्यु भएको थियो भने उपचारका क्रममा...


Dhadingpost

मन्त्री सवार हेलिकोप्टरले काठ उडाउँदा ९० वर्षीय वृद्ध घाइते

धादिङ भदौ१५ ,  । वाणिज्य मन्त्री रोमी गौचन हेलिकोप्टर चार्टर गरी गोरखाको एक विद्यालय भवन उद्घाटन गर्न पुगेका छन् । काठमाडौँबाट करिब डेढ सय  किलोमिटरको दूरीमा रहेको महालक्ष्मी उच्च मावि...


Dhadingpost

भूकम्पपीडितलाई अब जग्गा किन्न अनुदान

धादिङ भदौ १५ डेढ वर्ष बित्न लाग्दा पनि भूकम्पपीडितले घर बनाउने रकम पाएका छैनन्। यहीबीच सरकार पीडितलाई जग्गा किन्न पैसा दिने नयाँ योजना बनाउँदै छ। भूकम्पका कारण जोखिमपूर्ण बनेको आफ्नो...


Dhadingpost

यी हुन ती ग्राहक जसले बिजुलीको बिल तिर्दैनन्

धादिङ भदौ १५ आफूले बालेको बत्तीको पैसा नतिर्नेमा सबैभन्दा बढी सरकारी कार्यालय छन्। नेपाल विद्युत् प्राधिकरणका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाह बस्ने नागार्जुन दरबार, पूर्वराजपरिवारदेखि विभिन्न जिल्लाका नगरपालिका तथा गाउँ विकास...


Dhadingpost

धादिङमा मध्यमाञ्चल खेलकुदका लागि खेलाडी छनौट हुने

अमृत तामाङ, धादिङबेसी भाद्र १५ । आगामी कार्तिक २३ गते देखि मंसिर ३ गते सम्म हुने मध्यमाञ्चल क्षेत्रिय खेलकुद प्रतियोगिताको लागि भाग लिन धादिङमा खेलाडी छनौट गरिने भएको छ ।...


Dhadingpost

तीज विशेष कार्यक्रममा धादिङका कृष्ण शिसिर सम्मानित

धादिङबेसी भाद्र १५ । राष्ट्रिय लोक तथा दोहरी गित प्रतिष्ठान धादिङका पूर्व अध्यक्ष कृष्ण शिसिर सम्मानित हुनु भएको छ । मंगलबार धादिङबेसी स्थित भानुपार्कमा आयाजित तीज विशेष कार्यक्रममा जिल्ला न्यायधिस...


Dhadingpost

पेस्टोल देखाएर बलत्कार गर्न खोज्ने पक्राउ

 धादिङ भदौ १४ पेस्तोल देखाएर तर्साउँदै जवरजस्ती करणी गरेको अभियोगमा दाङमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। गत असार ८ गते पेस्तोल देखाएर जवरजस्ती करणी गरेको र कसैलाई भनेको खण्डमा ज्यान...


Dhadingpost

भूकम्पपीडितलाई असोज २ गतेभित्र पहिलो किस्ताको रकम दिइसक्न निर्देशन

धादिङ  भदौ १४ स्थानीय विकास मन्त्री हितराज पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएको अवधिभित्र कुनै पनि हालतमा सबै भूकम्प प्रभावितहरूलाई पहिलो किस्ताको अनुदान रकम दिइनुपर्ने भन्दै त्यसका लागि प्रभावकारी कदम...


Dhadingpost