धादिङबेसी असोज २ । माया र सम्बन्ध हुनलाई रगतकै साईनो हुनु पदैंन भावनाको नाता पनि रगतको नाता भन्दा बलियो र गाढा हुन्छ । यो संसारमा माया सबैले गरेका छन् ।
संसारमा माया गरेपछि के गर्नु पर्छ, आफनो मायाको लागी के के गर्न सक्छन् । हाम्रो कथा अमर प्रेमको सत्य युगको राम सिताको माया, धारा कृष्णको प्रेम लिला सबैले प्रेम गरे आज पनि सबैले प्रेम गरेका छन त्यहि प्रेम कथा मान्छे माया कति सम्पित बन्न सक्छन । मायाको लागी के के गर्न सक्छन ? के आजको युगको साचो र चोखो मायाको कि साच्चै जित हुन्छ त ? माया कसरी पुर्ण हुन्छ अब भिडियोमा ।
धादिङ जिल्ला मैदी घर भएका संञ्चार कर्मि एवम् सम्पादक-सुरेश दर्पणको नयाँ भिडियो सार्वजानिक भएको छ । कथा परिकल्पना तथा लेखन साथमा सम्पादन सुरेश दर्पणले गर्नु भएको छ , कथालाई धादिङ त्रिपुरेश्वका सन्तोष राज सापकोटाले निर्देशन गर्नुभएको हो । कथा गोर्खाका प्रबेश पोखरेलले खिच्नु भएको छ ।
कथाको अभिनयमा ,सन्तोष राज सापकोटा , सिजन राई , सुरेश दर्पण श्रेष्ठलाई देख्न सकिन्छ ।
https://www.youtube.com/watch?v=QBL6JkXoXGM