हात्ती सुन्दरीको उपाधि पिङकीकलीलाई

चितवन पुस १४ गते । चितवन हात्ती महोत्सवको अन्र्तगत हात्ती सुन्दरी उपाधि पिङकीकलीले जितेको छ । आज भएको उपाधि भिड्न्तमा ११ बर्षिय पिङकीकली उपाधि जित्न सफल भएको हो । त्यस्तै...

सोमवार, पुस १४, २०७१
Dhadingpost

प्रमुख तीन दलको बैठक निष्कर्ष विहीन

काठमाडौं पुस १४ गते । संविधानका विवादित विषयमा छलफलका लागि मधेसी मोर्चासहित आज बसेको प्रमुख तीन दलको बैठक कुनै निष्कर्षमा नपुगी सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान बसेको...

सोमवार, पुस १४, २०७१
Dhadingpost

नेकपा माओवादीको भेला आज सकिंदै

काठमाडौं पुस १४ । नेकपा माओवादीको राष्ट्रिय भेला आज सकिंदैछ । हिजोसम्म समूहगत नेताले छलफलकोे निष्कर्ष प्रस्तुत गरेकाले त्यसैको आधारमा आज निष्कर्ष निकाल्दै भेला सकिने माओवादीले जनाएको छ । साथै...

सोमवार, पुस १४, २०७१
Dhadingpost

गड्यौला पालेर तरकारी खेती

धादिङ पुस १४ गते । सिंचाईका लागि त परै जाओस, पिउने पानीको समेत बाह्रै महिना हाहाकार रहने पश्मि धादिङको सल्यानटारका किसान व्यावसायीक तरकारी खेतीमा लागेका छन् । तरकारी खेतीका लागि...

सोमवार, पुस १४, २०७१
Dhadingpost

साना किसान सहकारीको साधारणसभा सम्पन्न

धादिङबेसी पौष १४ गते । साना किसान सहकारी संस्था ज्यामरुङको सातौ बार्षिक साधारणसभा आईतवार सम्पन्न भएको छ । संस्थाको अध्यक्ष ओम प्रसाद धमलाको अध्यक्षता रहेको साधारण सभामा सभासद गुरु प्रसाद...

सोमवार, पुस १४, २०७१
Dhadingpost

पाडे र जिग्रीलाई हेर्न लापा देखि आए

पुस १३ धादिङबेसी । पछिल्लो समयमा हास्य कलाकारिता क्षेत्रबाट चर्चामा आएका पाडे र जिग्रीलाई हेर्न लापाबाट सन्तोष तामाङ हिजै धादिङबेसी आएका थिए । कक्षा ९ मा पढ्ने सन्तोष मलाई जीग्रीको...

आइतवार, पुस १३, २०७१
Dhadingpost

तेक्वान्दो प्रतियोगितामा नुवाकोट च्याम्पियन

नुवाकोट पुस १३ । ‘प्रथम राष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगिता’मा आयोजक नुवाकोट समूह च्याम्पियन बनेको छ । प्रतियोगिताको जुनियर तर्फ आयोजक नुवाकोटका खेलाडी समूह बिजेता र उपबिजेता तथा सिनियर तर्फ नुवाकोट...

आइतवार, पुस १३, २०७१
Dhadingpost

एयर एसियाको बिमान सम्पर्क विहीन

पुस १३ भारत । इन्डोनेसियाबाट सिंगापुरको लागि उडेको एयर एसियाको बिमान ट्राफिक कन्ट्रोलसँग सम्पर्क्विहीन बनेको छ । बिमानमा चालक दलका सदस्यसहित १६२ जना छन् । फ्लाइट क्यूजेड ८५०१ स्थानीय समय...

आइतवार, पुस १३, २०७१
Dhadingpost

पुरै गाउँ शोकमग्न

पुस १३ भारत । भारतको बम्बईमा आलो लागेर ज्यान जाने ५ जना कपिलबस्तुको एकै गाउँका रहेका छन् । कपिलबस्तुको कुशहवा ५ सतभराको बम्बईमा जलेर ५ जन युवाहरुको ज्यान गएको हो...

आइतवार, पुस १३, २०७१
Dhadingpost

सहमति कमजोर बनेको एमालेको निस्कर्ष

काठमाडौं पुस १३ । नेकपा एमालेले संविधानको अन्तरवस्तुमा सहमतिको सम्भावना कमजोर भएकाले प्रक्रियाबाट संविधाज जारी गर्नुपर्ने निस्कर्ष निकालेको छ । प्रक्रियामा गएर छिनोफानो गर्दा समयमा संविधाल ल्याउन सक्ने एमालेको ठहर...

आइतवार, पुस १३, २०७१
Dhadingpost

नेपाल इट्स सेल, इटइजअ टुरिजम प्रोडक्ट

म एउटा व्यवसायी भएर तपाईहरुको विचमा यहाँहरुले नै आयोजना गरेको एउटा कार्यक्रममा १ वर्ष अगाडी यहि ठाउँबाट केही कुरा राखेको थिएँ । त्यतिखेर मेरा कार्यकाल भर्खरै मात्र सूरु भएको थियो...

आइतवार, पुस १३, २०७१
Dhadingpost

दलितलाई राज्यसत्ताबाट बञ्चित गराउने षड्यन्त्र हुँदैछ

- आजभोली के मा व्यस्त हुनुहुन्छ ? यतिखेर संयुक्त राजनीतिक दलित संघर्ष समितिको नयाँ संविधानमा समावेस गर्नुपर्ने दलित समूदायका मुद्धालाई स्थापित गर्दै तलसम्म प्रशिक्षित गरेर लैजाने हेतुले पाँचै विकास क्षेत्रमा...

आइतवार, पुस १३, २०७१
Dhadingpost

रत्नपार्कको सम्झना

[caption id="attachment_1459" align="alignleft" width="160"] अमृत अधिकारी[/caption]कसैलाई पर्खिनुभयो रत्नपार्मको शान्तिबाटिकामा र रत्नपार्कले सम्पूर्ण नेपालको प्रतिनिधित्व गरेको छ । यो मानेमा की रत्नपार्कमा गएर उसैलाई पर्खनलाई कहिल्यै अत्यास लाग्दैन । रत्नपार्कले काम...

आइतवार, पुस १३, २०७१
Dhadingpost

प्रहरीले नै आगो ताप्ने व्यवस्था मिलायो

कपिलवस्तु पुस १३ गते । कपिलवस्तुमा सशस्त्र प्रहरी विन्ध्याबासिनी गणले कपिलवस्तुको चन्द्रौटामा आगो ताप्ने व्यवस्था मिलाएको छ । चिसोका कारण यस क्षेत्रको जनजीवन कष्टकर बन्दै गएपछि सर्वसाधारणलाई मध्यनजर गर्दै सशस्त्रले...

आइतवार, पुस १३, २०७१
Dhadingpost

नेकपा माओवादीका नेताले समूहगत निष्कर्स सुनाउदै

पुस १३ गते । नेकपा माओवादीको राष्ट्रिय भेलामा आज समूहगत नेताले हिजो छलफलमा उठेका विषयको निश्कर्ष प्रस्तुत गर्ने भएका छन् । बानेश्वरस्थित एक पार्टी प्यालेसमा केही बेरमा सुरु हुन लागेको...

आइतवार, पुस १३, २०७१
Dhadingpost

धादिङमा माओ दिवस मनाईयो

धादिङबेसी । १२२ औं माओ दिवसको अवसरमा एकीकृत नेकपा माओवादी धादिङले चियापान कार्यक्रम सम्पन्न गरेको छ । आज धादिङ पार्टी कार्यालयमा जिल्लाका क्रियशिल पत्रकारहरुलाई निमन्त्रणा गरि माओजयन्तीको अवसरमा उक्त कार्यक्रम...

आइतवार, पुस १३, २०७१
Dhadingpost

पुस १७ गते प्रचण्ड धादिङबेसी आउने

धादिङबेसी । घरेलु उद्योेग, कृषि जलश्रोत, पर्यटन प्रवद्र्धन, आर्थिक सम्बृद्धि हाम्रो अभियान भन्ने मुल नाराका साथ पौष ७ गते बाट सुरु गरिएको धादिङ महोत्सव समापन गर्न एमाओवादीका अध्यक्ष प्रचण्ड १७...

आइतवार, पुस १३, २०७१
Dhadingpost