बेश्यालयमा बेचिएर फर्केकी दङ्गालको मृत्यु

मंसिर २९ । आफ्नै आमाजुबाट भारतको कोलकातास्थित बेश्यालयमा बेचिएकी मकवानपुरकी एक महिलाको मृत्यु भएको छ । बेश्यालयबाट अशक्त अवस्थामा पाँच बर्षपछि फिर्ता भएकी मकवानपुर गढी ८ की दङ्गाल थरकी महिलाको...

सोमवार, मंसिर २९, २०७१
Dhadingpost

प्रश्नपत्र किनबेच थाहा छैन–यादव

मंसिर २९ । शिक्षामन्त्री चित्रलेखा यादवले एमबिबिएसको छात्रावृत्ति कोटा परीक्षामा प्रश्नपत्र किनबेच प्रकरणबारे आफूलाई थाहा नभएको बताउनुभएको छ । संसदको सुशासन तथा अनुगमन समितिको बैठकमा मन्त्री यादवले आफूलाई यसबारेमा थाहा...

सोमवार, मंसिर २९, २०७१
Dhadingpost

मन्त्रिपरिषदबाट निर्णय गर्दै भातृसंगठनलाई लाखौं बाँडियो

२९ मंसिर, काठमाण्डौ । प्रधानमन्त्री सुशील कोइरालाले १ करोड ४३ लाख रुपैयाँ ‘आर्थिक सहायता’ लिएका छन् । कोइराला सरकारले मन्त्रिपरिषदबाट निर्णय गरी सत्तारुढ दलका भातृ संगठनलाई लाखौं रकम बाँडेको छ...

सोमवार, मंसिर २९, २०७१
Dhadingpost

धादिङमा वादल र धर्मेन्द्रको छुट्टाटुट्टै पत्रकार सम्मेलन

मंसिर २९, धादिङवेसी । भर्खरै फुटको क्षती व्यहोरेका मोहन बैद्य पक्षके नेता रामबहादुर थापा बदल र बैद्यसंग संम्बन्ध विच्छेद गरेर नयाँ पार्टी घोषणा गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका नेता धर्मेन्द्र...

सोमवार, मंसिर २९, २०७१
Dhadingpost

पखाला लाग्दा कस्तो खाने

कहिलेकाहीँ खाएको खाना विभिन्न कारणले गर्दा नपचेर छिन्–छिन्मै दिसाको रुपमा निस्कन सक्छ । यस अवस्थालाई पखाला लागेको भनिन्छ । साधारणतया यस अवस्थामा पेट गडबड भई दुख्नुका साथै दिसा पनि पातलो...

आइतवार, मंसिर २८, २०७१
Dhadingpost

नेपाली फुटबल विकासको लागि कोरियामा कन्सर्ट

रमेश खावाजु, दक्षिण कोरिया /दक्षिण कोरियाको नया बर्ष सालनालमा राजधानी सउलमा नेपाली फुटवल विकासको लागि बृहत सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ । आउदो १९ फेव्रुअरी सालनालको दोश्रो दिन सउल...

आइतवार, मंसिर २८, २०७१
Dhadingpost

मगर संघ युएईले माघेसंक्रान्ति मनाउने

उपेन्द्र राना मगर, दुवई / नेपाल मगर संघ युएईको भर्खरै सम्पन्न बिशेष महाधिबेशन पश्चात बसेको पहिलो बैठकले मगरहरुको मुख्य चाडपर्व मध्ये माघेसंक्रान्ति युएईको अलएनमा भब्यताका साथ मनाउने निर्णय गरेको छ।...

आइतवार, मंसिर २८, २०७१
Dhadingpost

Babu Chhatkuli- मिहेनत गर्छु बरु गरेर उकाली ओराली! काँधमा हलो जुवा हातमा लिई कोदाली!! माटोमै सुन फल्छ भन्छन् गरे के हुन्न र, बिहानै खेत जान्छु फुल चडाई देउराली!! देशमै पसिना...

शनिबार, मंसिर २७, २०७१
Dhadingpost

नेकपा–माओवादी धादिङले गर्यो पत्रकार सम्मेलन

धादिङ मंसिर २४ । मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीले संविधानसभाले पूरानै ढाँचाको संविधान ल्याउन लागेकोभन्दै जनसंविधान जारी गर्ने चेतावनी दिएको छ । आज धादिङबेसी स्थित पार्टीकार्यालयमा जनआन्दोलनबाट जन संविधान जारी गर्ने...

बिहिबार, मंसिर २५, २०७१
Dhadingpost

काँग्रेसल नै गर्यो सरकारको आलोचना

मंसिर २४ । नेपाली काङ्ग्रेसका नेताहरुले पार्टी सभापति सुशील कोइराला नेतृत्वको सरकारको कार्यशैली चित्तबुझ्दो नभएकोभन्दै आलोचना गरेका छन् । आजबाट सुरु भएको केन्द्रीय समिति बैठकमा आफ्नै पार्टीले सरकारको नेतृत्व गरेको...

बिहिबार, मंसिर २५, २०७१
Dhadingpost

जाडोमा लाग्ने रोग र रोकथामका उपाय

- जाडोमा मुटु रोगीले विशेष ध्यान दिनुपर्छ जाडोको मौसममा मुटु रोगीले आङ्खनो स्वास्थ्यमा ध्यान नदिए हृदयाघातको सम्भावना वृद्धि हुन्छ । यसको निश्चित कारण हु“दैन । तर पनि धेरैजसो बिरामीलाई बिहान...

बिहिबार, मंसिर २५, २०७१
Dhadingpost

मानव झण्डाको कृतिमानी खोसिने खतरा

नेपालले बनाएको सबैभन्दा ठूलो मानव झण्डाले गिनिज बुक अफ दि वल्र्ड रेकर्डबाट मान्यता नपाउँदै भारतले सम्भावित ‘किर्तिमान’ खोसिदिने खतरा बढेको छ । गत भदौ ७ गते टुँडिखेलमा झण्डै ३५ हजार...

बिहिबार, मंसिर २५, २०७१
Dhadingpost

किराञ्चोकका २ वडाको वडा भेला सम्पन्न

किराञ्चोक । धादिङको किरान्चोक गाउँ विकास समिति वडा नं. ३ र ७ को वडा भेला बुधबार समपन्न भएको छ । आगामी गाउँ परिषदबाट गाविसबाट छनौट गर्नुपर्ने गाउँ स्तरिय योजनाहरु छनौट...

बिहिबार, मंसिर २५, २०७१
Dhadingpost

नेपालको आर्थिक विकासको सम्भावनामा छिमेकी राष्ट्रहरुको भूमिका

कुनै पनि मुलुकको आर्थिक हैसियत कस्तो छ भनेर मापन गर्न यसमा रहेको भौतिक एवम् समाजिक पुर्वाधारको स्थिती, मानव संसाधन, प्रत्यक्षकरको योगदान, सामाजिक सुरक्षाको स्थिती, प्राकृतिक स्रोत र सम्पदाको प्रचुरता र...

बिहिबार, मंसिर २५, २०७१
Dhadingpost

Dipak Bishwokarma आदरणीय सहिद तथा वेपत्ता परिवारजन संग जिल्ला पार्टीको छलफल , "परिवर्तनको आधारशीलालाई राज्यले त वेवास्ता गर्‍यो नै पार्टीले पनि उचित सम्बोधन नगरेको" गुनासो ...

बिहिबार, मंसिर २५, २०७१
Dhadingpost

चीनका पूर्व सुरक्षा प्रमुख पक्राउ

एजेन्सी । चिनियाँ कम्युनिष्ट पार्टीले पूर्व सुरक्षाप्रमुख झाउ योङकाङलाई पक्राउ गर्ने र बर्खास्त गर्ने निर्णय गरेको छ र यसलाई पर्यवेक्षकहरुले राष्ट्रपति सी जिनपिङको शक्ति सुदृढीकरणको रुपमा हेरेका छन् । झाउले...

बिहिबार, मंसिर २५, २०७१
Dhadingpost

मध्यपान नियन्त्रण गर्न सके महिला हिंसा घट्छः अधिकारकर्मी

धादिङवेसी । मध्यपान तथा धुम्रपान तथा लागु औषधहरुको नियन्त्रण गर्न सके मात्रै पनि महलिा हिंसा घट्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । ६६ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा बुधबार...

बिहिबार, मंसिर २५, २०७१
Dhadingpost