धादिङ कात्तिक २५ –
किराँत धर्मगुरु फाल्गुनन्दको जन्म जयन्ती आज किराँत धर्मावलम्बीहरुले विभिन्न कार्यक्रम गरेर उनको जन्म दिन मनाउँदै छन् ।
कात्तिक २५ गते फाल्गुनानन्द जयन्तीका अवसरमा सरकारले किराँत धर्मावलम्बी सरकारी कर्मचारीलाई विदा दिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव बालकृष्ण पन्थीले जानकारी दिएका हुन् ।
सरकारले यस अवसरमा किराँत धर्मावलम्बी सरकारी कर्मचारीलाई विदा पनि दिएको छ ।