फागुन १५ मा स्ववियु चुनाव

धादिङ मंसिर १- विश्वविद्यालयले ८ वर्षदेखि हुन नसेकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी फागुन १४ गते गर्ने भएको छ। स्ववियु निर्वाचन गर्ने विषयमा बुधबार निर्णय हुने विश्वविद्यालयले जनाएको...


Dhadingpost

दुई राप्रपाको संयुक्त बैठक बस्दै

  धादिङ  मंसिर १- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सचिवालयको संयुक्त बैठक आज बस्दैछ । पार्टी एकताका प्रक्रियाबारे निर्णय गर्न बैठक बस्न लागेको राप्रपा नेपालका प्रवक्ता राजाराम...


Dhadingpost

राप्रपा नेपाल पनि सरकारमा जाने

धादिङ मंसिर १- राप्रपासँगको सहकार्यमा एकीकरणपछि सरकारमा सहभागी हुने राप्रपा नेपालको निर्णयका कारण प्रमुख प्रतिपक्षमा एमाले एक्लिदैछ। संसदको चौथो ठूलो शक्ति राप्रपा नेपाल सत्तामा जान सहमत भएपछि राप्रपासँगको एकीकरण पनि...


Dhadingpost

सोलिडारिटी कप च्याम्पियन नेपाली टोलीलाई सरकारले जनही ३ लाख दिने

धादिङ कार्तिक ३०- एएफसी सोलिडारिटी कप च्याम्पियन नेपाली टोलीका सदस्यहरुलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने भएको छ । मंगलबार साँझ नै प्रधानमन्त्री प्रचण्डले युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाइलीलाई...


Dhadingpost

नेपालले इतिहास रच्यो (खेलको पूरा भिडियो हेर्नोस्)

धादिङ कार्तिक ३०- एएफसी सोलिडारिटी कप फुटबलको उपाधि नेपालले जितेको छ ।मलेसियाको कुचिङमा मंगलबार भएको फाइनलमा मकाउलाई १–० ले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपाललाई ऐतिहासिक जित दिलाउन सुजल श्रेष्ठले...


Dhadingpost

पञ्चकन्या माविमा नवनिर्मित भवनको उदघाटन

धादिङ कात्तिक ३०- धादिङको नीलकण्ठ नगरपालिका वडा नं. १३ मधुवनमा रहेको पञ्चकन्या माध्यामिक विद्यालयमा नवनिर्मित ८ कोठे पक्की भवनको मंगलवार एक कार्यक्रम गरि उदघाटन तथा हस्तान्त्रण गरिएको छ । नवनिर्मित...


Dhadingpost

छोरा विदेश गए, बुहारी नाति पढाउन धादिङवेशी : धादिङका एक किसानको दुखेसो

गंगालाल गुरुङ धादिङ कात्तिक ३०- धादिङमा तिहार सकिए लगतै धान भित्राउनेको चटारो शुरु भएको छ । धादिङबेशी आसपास लगायत विभिन्न टारी तथा गैह्री खेतहरुमा लगाइएको धान यति बेला पहेलापुर भएर पाकेको...


Dhadingpost

मकाउलाई हराउँदै नेपाललाई उपाधि

धादिङ कात्तिक ३० - एएफसीले आयोजना गरेको सोलिडारिटी कपको उपाधि जितेर इतिहास रचेको छ। सन् १९५४ मा एएफसीको सदस्यता लिएपछि उसले आयोजना गरेको कुनै आधिकारिक प्रतियोगिता नजितेको नेपालले ६४ वर्षपछि...


Dhadingpost

नेपाल र मकाउ भिड्दै (LIVE भिडियो)

धादिङ कार्तिक ३०- एएफसी सोलिडारिटी कपको फाइनलमा नेपाल र मकाउबीच प्रतिस्पर्धा भइरहेको छ । नेपाल र मकाउबीच अहिलेसम्म पाँच भेट भएको छ । जसमध्ये तीन खेलमा नेपाल विजयी भएको छ...


Dhadingpost

नेपालले उपाधिको लागि आज मकाउसँग भिडदै

धादिङ कात्तिक ३०- नेपाल एएफसी सोलिडारिटी कपअन्तर्गत मंगलबार साँझ सवा ५ बजे फाइनलमा करिब २० वर्षदेखिको प्रतिद्वन्द्वी मकाउविरूद्ध भिड्दैछ । नेपाल र मकाउले यसअघि पाँच वटा खेल खेलिसकेका छन्। जसमा नेपाल...


Dhadingpost

प्रशिक्षक बस्न्यातले महिला क्रिकेटरमाथि दुव्र्यवहार गरेको आरोप

धादिङ कात्तिक ३०- देशका झन्डा बोकेर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न गएका राष्ट्रिय महिला क्रिकेट टोलीका सदस्यलाई प्रशिक्षक राजु बस्न्यातले दुव्र्यवहार गरेको आरोप लागेको छ । हङकङमा सम्पन्न आइसिसी विश्वकप महिलाअन्तर्गत एसिया...


Dhadingpost

एमालेद्वारा प्रस्तावित संविधान संशोधन मस्यौदा अस्वीकार

धादिङ कात्तिक ३०- प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले अघि सारेको संविधान संशोधन मस्यौदामा गम्भीर राष्ट्रघाती प्रावधान रहेको भन्दै अस्वीकार गरेको छ । तराईबाट पहाड अलग गर्ने र अंगीकृत नागरिक पनि...


Dhadingpost

ट्रम्पको योजना :३० लाख अवैध आप्रवासीलाई स्वदेश फर्काउने या जेल हाल्ने

धादिङ कात्तिक २९- अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको सुरुवातमै ३० लाख अवैध आप्रवासीलाई उनीहरुकै देश फर्काउने या जेल हाल्ने योजना रहेको खुलासा गरेका छन् । अमेरिकी च्यानल ‘सीबीएस’लाई...


Dhadingpost

संसद बैठक आज बस्दै-

धादिङ कात्तिक २९- व्यवस्थापिका–संसद्को बैठक आज बस्दै छ ।आज बिहान ११ बजे बस्ने बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाअभियोगको प्रस्तावका विषयमा छलफल हुनेछ । महाभियोग...


Dhadingpost

स्वास्थ्य मन्त्री थापालाई सुझाव- कि सरकारी निर्णयको स्वामित्व लेउ कि राजीनामा देउ

धादिङ कात्तिक २९- पूर्व उपप्रधानमन्त्री एवं कांग्रेस नेतृ सुजाता कोइरालालाई क्यान्सर उपचारका लागि ५० लाख दिने सरकारी निर्णयको तीब्र विरोध भएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेतृ कोइरालाको स्वास्थ्य उपचारका...


Dhadingpost

कारबाही हुनुपर्ने व्यक्ति डिन

धादिङ कात्तिक २९- त्रिभुवन विश्वविद्यालयले शिक्षण अस्पताल महाराजगन्जको उपकरण खरिद गर्दा विवादमा तानिएका डा. केशवप्रसाद सिंहलाई चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डिन नियुक्ति गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्पतालका कार्यकारी...


Dhadingpost

विश्वकप छनौटमा पोर्चुगल र बेल्जियमको फराकिलो जित

धादिङ कात्तिक २९- विश्वकप फुटबल छनौट अन्तर्गत युरोपेली समुहका खेलहरुमा पोर्चुगल, बेल्जियम र नेदरल्याण्ड्सले सहज जित हात पारेका छन् । आइतबार राती भएको खेलमा युरोपियन च्याम्पियन पोर्चुगलले लात्भियालाई ४-१ ले...


Dhadingpost