ज्वालामुखिमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता स्थगित

धादिङ पुस १८ । धादिङको ज्वालामुखि गाउँपालिकाले संचालन गरेको गाउँपाकिा भित्रको माध्यामिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अर्को सूचना जारी नहुँदा सम्मको लागि स्थगित भएको छ । भव्य समारोहका...


Dhadingpost

सेक्रेटरी बुद्ध रिहा भए लग्गतै पार्टी परित्यागको घोषणा

धादिङ पुस १८ । विप्लव नेतृत्वको नेकपा धादिङका सेक्रेटरी बुद्ध गुरुङ रिहा भए लग्गतै नेकपा परित्याग गरेको घोषणा गरेका छन् । धादिङका विभिन्न टाउँहरुमा भएको हिंसात्मक घटनामा संलग्न भएको आसङ्कामा...


Dhadingpost

धादिङबेसीमा ड्रागन फ्रुटको विक्रि वितरण सुरु

धादिङ पुस १८ । नेपालको लागि नौल फलको रुपमा रहेको ड्रागन फले धादिङबेसीमा विक्रिवितरण सुरुभएको छ । १२ प्रकारका मिनिरल्स तथा भिटामिन पाईने यो फलमा क्यान्सर प्रतिरोधात्मक गुण पाईने अनुशन्धानले...


Dhadingpost

युएईमा नेपाल भ्रमण बर्ष २०२० प्रचारप्रसारको साथमा टोपी दिवस मनाईयो

युएई, पुष १८ । नेपाल भ्रमण बर्ष २०२० को प्रचार गर्ने उद्धेश्यले दुबईको जबिल पार्कमा यही जनवरी १ शुक्रबारका दिन नेपाली समाज युएईले शुभकामना आदान प्रदान कार्यक्रम तथा अन्तराष्ट्रिय टोपी...


Dhadingpost

सिद्धलेकले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नगर्ने

धादिङ पुस १७ । जिल्ला खेलकुद विकास समिति धादिङले राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार पौष मसान्त सम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गराउन सबै पालिकामा पत्र पठाएको थियो । माध्यामिक विद्यालय...


Dhadingpost

सुनौलाबजारमा अपाङगता परिचय पत्र वितरण

धादिङ पुस १६ । धादिङको नीलकण्ठ नगरपालिका ६ स्थित सुनौलाबजारमा अपाङगता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गरिएको छ । नीलकण्ठ नगरपालिकाले सुरु गरेको अपाङगता परिचय पत्र वितरण घुम्ती शिविर अन्तरगत...


Dhadingpost

बाल विवाह मुद्दाका फरार घले पक्राउ

धादिङ पुस १६ । जिल्ला अदालत धादिङद्वारा बाल विवाह मुद्धामा दोसी ठहर भएका फरार धादिङ सिद्धलेक गाउँपालिका ५ कुम्पुर बुङचुङका राम बहादुर घलेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतले...


Dhadingpost

बेलभञ्ज्याङलाई सुरक्षित पानी पिउने गाउँ घोषणा

उद्धव चेपाङधादिङ पुस १६ । गजुरी गाउँपालिका २ बेलभन्ज्याङलाई सुरक्षित पानी पिउने गाउ घोषणा गरिएको छ । बेलभन्ज्याङ गाउँको ३९ घरधुरी सबैले फिल्टरको प्रयोग गरी सुरक्षित पानी पिउन थालेपछी सुरक्षित...


Dhadingpost

धुँवाकोटको ल्होसारमा सांसद देखि चर्चित मोडल सम्म

धादिङ पुस १६ । धादिङको नीलकण्ठ नगरपालिका स्थित धुवाकोटमा भएको ल्होसार र्काक्रममा सांसद देखि चर्चित मोडल समेत सहभागिता भएको छ । धुवाँकोटका गुरुङ समुदायले मृग वर्गको विदाई गरि मुसा वर्गको...


Dhadingpost

थाक्रे बामेचौरको एनसेल टावरमा आगजनी

धादिङ पुस १६ । धादिङको थाक्रे गाउँपालिका ५ स्थित बामेचौरमा रहेको एनसेल टावरमा मंगलबार राती आगजनी गरिएको छ । विप्लव नेतृत्वको नेकपाले आगजनी गरेको हुन सक्ने आसङ्का गरिएको उक्त आगजनीबाट...


Dhadingpost

धुसेनीमा गोरु जुधाएर ल्होसार पर्व मनाईयो

धादिङ पुस १५ । धादिङको नीलकण्ठ नगरपालिका १ धुसेनीमा गोरु जुधाई प्रतियोगिता गरि गुरुङ समुदायको पर्व ल्होसार मनाईएको छ । वडा कार्यालयले आयोजना गरेको गोरुधाई प्रतियोगिता धुसेनीको साँस्कृतिक पक्ष सँग...


Dhadingpost

गुरुङहरुले मुसा वर्षलाई स्वागत गर्दै

धादिङ पुस १५ । आज गुरुङहरुले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदै छन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले...


Dhadingpost

प्रदेश राजधानी तोक्न पार्टीले हस्तक्षप गर्न हुँदैन -पाण्डे

धादिङ पुस १५ । धादिङबाट प्रदेश सांसदमा जितेका राजेण्द्रप्रसाद पण्डेले प्रदेश राजधानी तोक्न विषयमा पार्टीले हस्तक्षप गर्न नहुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रले प्रदेश ३ को राजधानी...


Dhadingpost

त्रिपुरासुन्दरीमा बजार अनुगम म्याद सकिएकाे सामाग्री नष्ट

धादिङ पुस १४ । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नं.२ र ६ मा रहेका व्यापारिक फर्म‚ किराना पसल तथा होटलहरुमा अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला...


Dhadingpost

चाैथाे जगत कपकाे फाईनलमा एड्भान्स र अन्नपूर्ण पुगे

धादिङ पुस १४ । नीलकण्ठ नगरपालिका खाल्टेमा जारी चाैथाे जगत कप - २०७६ काे पुरुष भलिबल तर्फ धादिङबेसी स्थित एड्भान्स एकेडेमी र आयाेजक अन्नपुर्ण युवा समाज फाईनल प्रवेष गरेका छन्...


Dhadingpost

नवदिप सहकारीको साधारणसभामा निशुल्क स्वास्थ परिक्षण

धादिङ पुस १४ । धादिङको नीलकण्ठ नगरपालिका १० ज्यामरुङमा रहेको नवदीप बचत तथा ऋण सहकारी संस्थाको साधारण सभामा १७५ जना सहकारी कर्मीहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । नवदिप सहकारीको...


Dhadingpost

पत्रकार महासंघ युएईद्धारा भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

युएई, पुष १३ । नेपाल पत्रकार महासँघ युएई शाखाको आयोजनामा दुवईको जविल पार्कमा गत शुक्रबार अँग्रेजी नया बर्ष २०२० को अवसरमा भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।...


Dhadingpost