बेनिघाटको करम खोलामा बस दुर्घटना १६ जना घाईते

Avatar photo
Dhadingpost
शनिबार, पुस १९, २०७६

धादिङ पुस १९ । धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित करम खोलामा बस दुर्घटना हुँदा १६ जना घाईते भएका छन् ।

शनिबार मनकामना दर्शन गरेर फर्कदै गरेको बा ४ ख ४३७९ नम्बरको रिजर्भ बस दुर्घटना हुदा १६ घाईते भएका हुन् ।

घाइतेहरुको राजमार्ग सामुदायिक अस्पताल मलेखु र गम्भीर घाइतेहरुको काठमाडौँ पठाइ प्रहरीले जनाएको छ ।