ओलीले विश्वासको मत पाएनन्

काठमाडौं बैशाख २७ । प्रतिनिधिसभाको विशेष अधिवेशनमा ओलीले विश्वासको मत लिन राखेको प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ ।विश्वासको मतको पक्षमा ९३ र विपक्षका १२४ सांसदहरुले मतदान गरेका छन् । १५...


Dhadingpost

धादिङ अस्पतालमा ८२ वटा अक्सिजन सिलिण्डर, १५ वटा ह्वासिन सिमेन्टले दियो

धादिङ बैशाख २७ । धादिङबेसी सदरमुकाममा रहेको जिल्ला अस्पताल धादिङमा हाल ८० वटा अक्सिजन सिलिण्डर रहेको अस्पतालका मे.सु. डा. त्रिभुवन झा ले धादिङपोष्टलाई बताउनु भयो । जिल्ला प्रसाशनको अनुरोधमा आईतबार...


Dhadingpost

नेपाल समुहका सांसदहरुले राजिनामा नदिने निर्णय

काठमाडौं बैशाख २७ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु राजिनामा नदिने भएका छन् । सोमबार बिहान बसेको माधव–झलनाथ समूहका सांसदहरुको बैठकले सांसद पदबाट राजीनामा नदिने निर्णय गर्दै आजको संसद...


Dhadingpost

धादिङ अस्पतालमा ३ पदका लागि १२ जना आवश्यकता

धादिङ बैशाख २७ । धादिङबेसी सदरमुकामका रहेको जिल्ला अस्पताल धादिङले करार सेवाकामा ३ पदका लागि १२ जना स्वास्थ्यकर्मी कर्मचारीको लागि आवेदन खुल्ला गरेको छ । अस्पतालले आईतबार सूचना प्रकाशित गर्दै...


Dhadingpost

एसईई र कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं बैशाख २७ । राष्ट्रिय परीक्षा बोर्डको बैठक आज विहान बसेको बैठकले कोभिड महामारीको जोखिम र सबैतिर निषेधाज्ञाका कारण एसईई र कक्षा १२ को बोर्ड परीक्षा स्थगित गर्ने निर्णय गरेको...


Dhadingpost

नेपाल पक्षका सांसदले राजीनामा दिने कुरा चर्चा मात्रैः नेम्वाङ

काठमाडौं बैशाख २७ । नेकपा एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले एमाले नेता माधवकुमार नेपाल लगायतका नेताहरुले सामूहिक राजीनामा दिने कुरा चर्चा विषय मात्रै भएको बताउनुभएको छ । आइतबार नेता...


Dhadingpost

धादिङमा आज ८१ जना संक्रमित, १० जना संक्रमण मुक्त, १ जनाको मृत्यु

धादिङ बैशाख २६ । धादिङ जिल्लामा आज जिल्ला भित्र ४४ जना र जिल्ला बाहिर ३७ जना गरी ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी...


Dhadingpost

ओलीको अपिलः कसैलाई काखा पाखा गर्दिन (पूर्णपाठ)

काठमाडौं बैशाख २६ ।नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले पार्टीमा कसैलाई काखा पाखा नगर्ने बताउनु भएको छ । प्रेस वक्तव्य जारी अध्यक्ष ओलील कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि...


Dhadingpost

सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा ओपीडी सेवा बन्द

धादिङ बैशाख २६ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा सोमबार देखि अर्को सूचना जारी नहुँदा सम्मका लागि ओपीडी सेवा बन्द गर्ने जनाएको छ । प्रेस विज्ञप्ती जारी...


Dhadingpost

धादिङको कोभिड अस्पतालमा उपचारत एक संक्रमितको मृत्यू

धादिङ बैशाख २६ । धादिङबेसी स्थित कोभिड अस्पतालमा उपचार नीलकण्ठ नगरपालिका २ का ७५ वर्षिय पुरुषको मृत्यू भएको छ । उनीमा कोरोना भाईरसको लक्षण देखिए सँगै धादिङबेसी स्थित कोभिड अस्पतालमा...


Dhadingpost

धादिङमा तर्वुजा खेती, उत्पादित तर्वुजा बजार पुग्न थाल्यो

धादिङ बैशाख २६ । धादिङको ज्वालामुखी गाउँपालिका ५ स्थित बुङकोटघाटमा व्यवसायीक रुपमा लगाईएको तर्वुजा बजार पठाउन थालिएको छ । वडा अध्यक्ष कृष्ण काप्री र जिवन सिखडाले करिव ५ रोपनी जग्गामा...


Dhadingpost

सुर्य थापालाई दास्रो पटक कोरोना संक्रमण

काठमाडौं बैशाख २६ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापालाई दोस्रो पटक कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बालुवाटारमा प्रधानमन्त्रीसहित करिब १०० जनामा गरिएको पिसिआर परीक्षणका क्रममा...


Dhadingpost

माधव पक्षका २० सांसदको हस्ताक्षर, राजिनामा दिने तयारी

काठमाडौं बैशाख २६ । नेकपा एमाले माधव नेपाल पक्षका २० जना सांसदहरुले वैशाख २७ गतेको प्रतिनिधिसभा अधिवेशन अघि नै राजिनामा दिने सहमतिका साथ राजिनामा पत्रमा हस्ताक्षर गरेका छन् । नेपाल...


Dhadingpost

धादिङमा आज १५ जना संक्रमित, ९ जना कोरोना मुक्त

धादिङ बैशाख २५ । धादिङ जिल्लामा आज १५ जनामा कोरोना संक्रमण पुष्टि भएको र ९ जना कोरोना मुक्त भएर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । आज संक्रमित हुनेमा...


Dhadingpost

कोरोना संकट बीच एमाले सिद्धलेकको पार्टी कार्यालय उद्घाटन

धादिङ बैशाख २५ । जिल्ला समन्वय समिति धादिङका प्रमुख जगननाथ नेपालले नेकपा एमाले सिद्धलेक गाउँपालिकाको पार्टीकार्यालय उद्घाटन गर्नुभएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्था पन केन्द्र (डीसीएमसी) का सल्लाकार...


Dhadingpost

सुपर लिग अन्तरगत आज दुई खेल हुँदै

धादिङ बैशाख २५ । खुकुरी नेपाल सुपर लिग (एनएसएल) लिग चरणको अन्तिम राउन्ड अन्तरगत आज दुई खेल हुँदैछ । विना दर्शक त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आजको पहिलो खेल विराटनगर सिटी...


Dhadingpost

धादिङ अस्पतालको एम्बुलेन्सलाई अक्सिजन सिलिण्डरको भारी बोक्दै ठिक्क

धादिङ बैशाख २५ । धादिङ जिल्ला अस्पतालमा रहेको प्रदेश ३-०१-००२ झ ५४८२ नम्बरको एम्बुलेन्सलाई अहिले अक्सिजन सिलिण्डरको भारी बोक्दै ठिक्क छ । जिल्ला अस्पताल र जिल्लाको अस्थायी कोभिड अस्पतालमा गरेर...


Dhadingpost