धादिङका कमल सापकोटा पर्यटन बोर्ड सदस्यमा नियुक्त
धादिङ । नेपाल पर्यटन बोर्डको कार्यकारी सदस्यमा धादिङका कमल सापकोटा नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले धादिङका सापकोटालाई बोर्ड सदस्यमा नियुक्त गरेको हो । सापकोटा धादिङ नीलकण्ठ नगरपालिका ज्यामरुङ निवासी हुन् । सफल पर्यटन व्यवसायीका रुपमा परिचत सापाकोटा टुकी नेपाल मार्फत समाज सेवामा समेत क्रियाशिल छन् । फ्रान्सको वर्ल्ड युनिभर्सिटीले मानार्थ विद्यावारिधी पाएका उनी ‘सापकोटाले साउथ एसियन यूथ टुरिजम अवार्ड र २०१९’ सूर्य नेपाल आशा सामाजिक उद्यमशीलता...