विचार, कर्म र दृष्टिको संगम : रमेश धमला

राजनीति धेरैका लागि पदको यात्रा हुन सक्छ, केहीका लागि पहिचानको खोज। तर रमेश धमलाका लागि राजनीति सत्ता प्राप्तिको दौड होइन, समाजप्रतिको उत्तरदायित्व हो। उनका लागि नेतृत्व भनेको आफैं अगाडि हिँड्नु...


Dhadingpost

धादिङ–२ मा किन रामबहादुर भण्डारीलाई जिताउने ?

धादिङ क्षेत्र नम्बर २ मा आसन्न प्रतिनिधि सभा निर्वाचनले नयाँ–पुराना राजनीतिक अनुहारबीच प्रतिस्पर्धा मात्र होइन, संघर्ष, त्याग र इमानदारीको परीक्षा पनि गरिरहेको छ। यही सन्दर्भमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रामबहादुर...


Dhadingpost

भरोसाको नामः रमेश धमला

गोरो वर्ण, खिरिलो ज्यान, सरदर नेपाली उचाइ र सधैँ हँसिलो अनुहार। यिनै बाह्य विशेषताले पहिलो दृष्टिमै चिनाउँछन् उनलाई। तथापि देखिने सतहभन्दा निकै गहिरो छ उनको वास्तविक पहिचान। उनको उपस्थितिले मात्र...


Dhadingpost

आँपको रुखमुनिबाट अर्धशताब्दीसम्म :सत्यवती माध्यमिक विद्यालयको विगत र वर्तमान

शिक्षा कुनै भवन, कक्षा वा पाठ्यपुस्तकमा मात्र सीमित हुँदैन । शिक्षा त पुस्तौँ–पुस्तालाई उज्यालो भविष्यतर्फ डोर्‍याउने दीर्घ यात्राको नाम हो । यही यात्राको एक ऐतिहासिक साक्षी हो—धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका...


Dhadingpost

वि.पी.को राष्ट्रिय मेलमिलाप नीति र कांग्रेसमा आजको भाडभैलो

— अश्विन दुवाडी(नेपाली कांग्रेस धादिङ, क्षेत्र नं. २ का प्रत्यक्ष उम्मेदवारमध्येका एक जेन्जी नेता) आज पुस १६ गते नेपाली कांग्रेसले आफ्नो क्यालेन्डरमा अंकित राष्ट्रिय मेलमिलाप दिवस विभिन्न कार्यक्रमसहित मनाउँदै आएको...


Dhadingpost

निजी क्षेत्र आर्थिक र सुरक्षा वातावरण कमजोर हुँदा पनि अविचलित छ

मुलुकमा गणतन्त्र आएको दुई दशक भएको छ । गणतान्त्रिक मुलुकको अर्थतन्त्रलाई कसरी हेर्नुभएको छ ?गण्छतन्त्रले नेपाललाई राजनीतिक रूपमा नयाँ दिशा दिएको छ तर यसको प्रत्यक्ष लाभ अर्थतन्त्रमा जति अपेक्षा गरिन्थ्यो,...


Dhadingpost

राष्ट्रिय महाधिवेशन र एमालेभित्रको सकस

भदौ २० देखि २२ सम्म ललितपुरको गोदावरीमा सम्पन्न भएको विधान महाधिवेशनताकै समयदेखि नेकपा एमाले ०८४ को संसदीय चुनावलाई लक्षित गर्दै अर्ली महाधिवेशनमा जाने र एमालेका अध्यक्ष केपी ओलीकै नेतृत्वमा केन्द्रीय...


Dhadingpost

नेपाली कांग्रेस के गर्दैछ ? के गर्नुपर्ने हो ?

नेपाली कांग्रेस झन्डै ७९ वर्षको गर्विलो इतिहास बोकेको पार्टी हो। आधा दर्जन पटक (वि.सं. २००७, २०३३, २०३६, २०४२, २०४६ र ६२/६३) राजनीतिक क्रान्तिको नेतृत्व गरेको यसले राजनीतिक, आर्थिक र सामाजिक...


Dhadingpost

डिजिटल युगको असभ्यता: सामाजिक मनोविज्ञान, प्रवासीय चोट र राजनीतिक असन्तुलनको त्रिकोण

सामाजिक सञ्जालको विकासले अभिव्यक्तिको स्वतन्त्रतालाई विस्तार गर्‍यो, तर त्यही विस्तारले असभ्यताको पनि नयाँ भूगोल निर्माण गरिदियो । आज गालीगलौज, चरित्रहत्या, झूटो प्रचार, फेक न्युज, कट्टरता र राजनीतिक आक्रोश डिजिटल समाजका...


Dhadingpost

बागमती प्रदेशमा उपविजेता बनेको धादिङकी बिपिसा सुवेदीको निवन्ध

मानव सभ्यताको विकाससापेक्ष इतिहासलाई हेर्ने हो भने साक्षरताले सधैँ परिवर्तन र प्रगतिका ढोका खोलेको छ। वास्तवमा भन्ने हो भने साक्षरता मानव जीवनमा एक अभिन्न अंग बनेको छ। ढुङ्गामा कुदिएका चित्रहरूदेखि...


Dhadingpost

सहिष्णुता किन चाहिन्छ? अन्तर्राष्ट्रिय सहिष्णुता दिवस विशेष

अरूका विचार, विश्वास र व्यवहार हाम्रा भन्दा फरक हुन सक्छन्। ती फरक विचारलाई पनि धैर्यतापूर्वक, सकारात्मक रूपमा स्वीकार गर्ने क्षमता नै सहिष्णुता हो।विश्वव्यापी मानवअधिकारका अनुसार प्रत्येक व्यक्तिलाई आफ्नो विचार, विश्वास...


गोविन्द बुढाथोकी

कम्युनिस्ट युवाको भूमिका र समाज रूपान्तरण

उत्साह, ऊर्जा र सिर्जनशील सोचले भरिपूर्ण युवा समाज र राष्ट्रको प्रमुख मानवीय स्रोत हुन्। उनीहरूमा नयाँ विचार, प्रविधि र ज्ञान ग्रहण गर्ने क्षमता बढी हुन्छ, जसले उत्पादन र परिवर्तनको नेतृत्व...


गोविन्द बुढाथोकी

विश्व स्वतन्त्रता दिवस : ताराको प्रकाशले बनेको झण्डाको कथा

तपाईंले विश्व स्वतन्त्रता दिवसलाई कुनै पनि आधिकारिक क्यालेन्डरमा विदाको रूपमा फेला पार्नुहुनेछैन। कुनै पनि सरकारले यसको लागि सार्वजनिक बिदा घोषणा गर्दैन। तर यदि तपाईंले ध्यानपूर्वक सुन्नुभयो भने, तपाईंले यसको नाडी...


गोविन्द बुढाथोकी

जनार्दन आफ्नो यात्रामा निस्किए, प्रचण्डकै भाषामा-रेलगाडी छुटिसक्यो

क्रान्तिकारी बन्नु र क्रान्तिकारी विचारमा अडिक रहनु, अटल रहनु, निरन्तर वर्ग संघर्षमा रहिरहनु, अबिचलित वर्गीय आन्दोलनमा हात धोएर लाग्नु — यो सानो तपस्या र त्यागले सम्भव छैन।नेता बनेर भाषण गर्दै...


Dhadingpost

नेकपा–एकता र अबको भूमिका

जेनेरेसन (पुस्ता) बीचको विद्रोह र आन्दोलनले अहिले नेपालको राजनीतिक दल र समग्र राजनीतिक अवस्थालाई तरङ्गित बनाएको छ। यसले दलहरूको नेतृत्व परिवर्तन र ध्रुवीकरणको विषयमा व्यापक हलचल ल्याएको छ, जसका कारण...


Dhadingpost

युवाले राजनीतिमा अग्रणी भूमिका नलिए देश अघि बढ्दैन

सर्वाधिक लचिलो, प्रतिनिधिमूलक र अग्रगामी लोकतन्त्र निर्माण गर्न युवाहरूलाई राजनीतिमा संलग्न गराउनु एक्काइसौँ शताब्दीको यो महत्त्वपूर्ण घडीमा, विशेषगरी जेन–जेड (Gen Z) आन्दोलनको पृष्ठभूमिमा, नेपालको लागि अत्यन्तै चुनौतीपूर्ण तर आवश्यक विषय...


Dhadingpost

जेनेरेसन जेड आन्दोलनले दिएको अवसर र वाईसीएल माथि उठेका प्रश्न

काठमाडौं । काठमाडौं तीनकुनेमा मेडिकल व्यवसायी दुर्गा प्रसाई र राप्रपाको आयोजनामा भएको राजावादी आन्दोलनमा “राजा आउ, देश बचाऊ” भन्ने नारा लगाउँदै काँधमा राष्ट्रिय झण्डा बोकेर उभिएका युवा जमात देख्दा उदेक...


Dhadingpost

1 2 3 33