एसईई र कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं बैशाख २७ । राष्ट्रिय परीक्षा बोर्डको बैठक आज विहान बसेको बैठकले कोभिड महामारीको जोखिम र सबैतिर निषेधाज्ञाका कारण एसईई र कक्षा १२ को बोर्ड परीक्षा स्थगित गर्ने निर्णय गरेको...


Dhadingpost

नेपाल पक्षका सांसदले राजीनामा दिने कुरा चर्चा मात्रैः नेम्वाङ

काठमाडौं बैशाख २७ । नेकपा एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले एमाले नेता माधवकुमार नेपाल लगायतका नेताहरुले सामूहिक राजीनामा दिने कुरा चर्चा विषय मात्रै भएको बताउनुभएको छ । आइतबार नेता...


Dhadingpost

धादिङमा आज ८१ जना संक्रमित, १० जना संक्रमण मुक्त, १ जनाको मृत्यु

धादिङ बैशाख २६ । धादिङ जिल्लामा आज जिल्ला भित्र ४४ जना र जिल्ला बाहिर ३७ जना गरी ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी...


Dhadingpost

ओलीको अपिलः कसैलाई काखा पाखा गर्दिन (पूर्णपाठ)

काठमाडौं बैशाख २६ ।नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले पार्टीमा कसैलाई काखा पाखा नगर्ने बताउनु भएको छ । प्रेस वक्तव्य जारी अध्यक्ष ओलील कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि...


Dhadingpost

धादिङको कोभिड अस्पतालमा उपचारत एक संक्रमितको मृत्यू

धादिङ बैशाख २६ । धादिङबेसी स्थित कोभिड अस्पतालमा उपचार नीलकण्ठ नगरपालिका २ का ७५ वर्षिय पुरुषको मृत्यू भएको छ । उनीमा कोरोना भाईरसको लक्षण देखिए सँगै धादिङबेसी स्थित कोभिड अस्पतालमा...


Dhadingpost

धादिङमा तर्वुजा खेती, उत्पादित तर्वुजा बजार पुग्न थाल्यो

धादिङ बैशाख २६ । धादिङको ज्वालामुखी गाउँपालिका ५ स्थित बुङकोटघाटमा व्यवसायीक रुपमा लगाईएको तर्वुजा बजार पठाउन थालिएको छ । वडा अध्यक्ष कृष्ण काप्री र जिवन सिखडाले करिव ५ रोपनी जग्गामा...


Dhadingpost

सुर्य थापालाई दास्रो पटक कोरोना संक्रमण

काठमाडौं बैशाख २६ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापालाई दोस्रो पटक कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बालुवाटारमा प्रधानमन्त्रीसहित करिब १०० जनामा गरिएको पिसिआर परीक्षणका क्रममा...


Dhadingpost

माधव पक्षका २० सांसदको हस्ताक्षर, राजिनामा दिने तयारी

काठमाडौं बैशाख २६ । नेकपा एमाले माधव नेपाल पक्षका २० जना सांसदहरुले वैशाख २७ गतेको प्रतिनिधिसभा अधिवेशन अघि नै राजिनामा दिने सहमतिका साथ राजिनामा पत्रमा हस्ताक्षर गरेका छन् । नेपाल...


Dhadingpost

धादिङमा आज १५ जना संक्रमित, ९ जना कोरोना मुक्त

धादिङ बैशाख २५ । धादिङ जिल्लामा आज १५ जनामा कोरोना संक्रमण पुष्टि भएको र ९ जना कोरोना मुक्त भएर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । आज संक्रमित हुनेमा...


Dhadingpost

कोरोना संकट बीच एमाले सिद्धलेकको पार्टी कार्यालय उद्घाटन

धादिङ बैशाख २५ । जिल्ला समन्वय समिति धादिङका प्रमुख जगननाथ नेपालले नेकपा एमाले सिद्धलेक गाउँपालिकाको पार्टीकार्यालय उद्घाटन गर्नुभएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्था पन केन्द्र (डीसीएमसी) का सल्लाकार...


Dhadingpost

बेनीघाट रोराङमा अक्सिजन सहितको २० बेडको आइशोलेसन तयारी अवस्थामा

धादिङ बैशाख २५ । धादिङको बेनघिाट रोराङ गाउँपालिकाले अक्सिजन सहितको २० बेडको आइशोलेसन तयार गरेको छ । बढ्दो कोराना संक्रमणलाई रोकथाम तथा उपचारको लागि प्रत्येक स्वास्थ्य चौकी र मलेखु सामुदायीक...


दिपेश कडेल

सुपर लिग अन्तरगत आज दुई खेल हुँदै

धादिङ बैशाख २५ । खुकुरी नेपाल सुपर लिग (एनएसएल) लिग चरणको अन्तिम राउन्ड अन्तरगत आज दुई खेल हुँदैछ । विना दर्शक त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आजको पहिलो खेल विराटनगर सिटी...


Dhadingpost

काँग्रेस संसदीय दलको बैठक आज

धादिङ बैशाख २५ । नेपाली काँग्रेस संसदीय दलको बैठक आज (शनिबार) दिउँसो २ बजे बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा प्रतिनिधि सभाको आगामी बैठकका विषयमा छलफल हुने बताइएको...


Dhadingpost

हिमालकी रानी सार्वजनिक

धादिङ बैशाख २४ । हिमाली जनजीवनमा आधारित चलचित्र हिमालकी रानी सार्वजनिक भएको छ । रोशन फ्युवाको कथा तथा निर्देशन रहेको यस चलचित्रमा क्याप्टेन बिजय लामा, प्रदिप फ्युवा, शान्ता लामा, प्रकाश...


उपेन्द्र जम्कट्टेल

धादिङको कोभिड अस्पतालमा १ जना मात्रै स्वास्थ्यकर्मी, अस्पतालका ४० स्वास्थ्यकर्मी संक्रमित

धादिङ बैशाख २४ । धादिङबेसी सदरमुकाम स्थित जिल्ला अस्पतालमा रहेको ४० जना स्वास्थ्यकर्मीहरु यो दोश्रो चरणको कोभिडबाट संक्रमित भएका छन् । स्वास्थ्यकर्मी कर्मचारीहरुमा कोभिड१९ को संक्रमण देखिएपछि ५० शैयाको अस्थायी...


Dhadingpost

आज ५४ जनाको मृत्यु, ९ हजार ०७० जना संक्रमित

काठमाडौं बैशाख २३ । नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ५४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घन्टामा देशभरमा थप ९,०७० जनामा कोरोना भाइरसको...


Dhadingpost

पत्रकार महासंघ धादिङले २ वेडको आइसोलेशन बनाउने, यस्ता छन् अन्य निर्णयहरु

धादिङ बैशाख २३ । नेपाल पत्रकार महासंघ धादिङ शाखाको बैठकले बढ्दो कोरोना संक्रमणलाई ध्यान दिँदै पत्रकारका लागि आफ्नै भवनमा २ वेडको आइसोलेशन बनाउने निर्णय गरेको छ । बुधबार जुम प्रविधिबाट...


Dhadingpost