बेनीघाट रोराङमा अक्सिजन सहितको २० बेडको आइशोलेसन तयारी अवस्थामा

Avatar photo
दिपेश कडेल
शनिबार, बैशाख २५, २०७८

धादिङ बैशाख २५ । धादिङको बेनघिाट रोराङ गाउँपालिकाले अक्सिजन सहितको २० बेडको आइशोलेसन तयार गरेको छ ।

बढ्दो कोराना संक्रमणलाई रोकथाम तथा उपचारको लागि प्रत्येक स्वास्थ्य चौकी र मलेखु सामुदायीक भवनका अक्सिजन सहितको २० बेडको आइशोलेसन तयार गरिएको गाउँपालिकाले जनाएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण प्रसाद भट्टराईले एक विज्ञप्ती जारी गर्दै उक्त जानकारी सार्वजनिक गरेका हुन् ।

विज्ञप्ती जस्ताको तस्तै