
धादिङ बैशाख २६ । धादिङबेसी स्थित कोभिड अस्पतालमा उपचार नीलकण्ठ नगरपालिका २ का ७५ वर्षिय पुरुषको मृत्यू भएको छ ।
उनीमा कोरोना भाईरसको लक्षण देखिए सँगै धादिङबेसी स्थित कोभिड अस्पतालमा उपचारत भएपनि शुक्रबार पीसीआर परिक्षणको लागि स्वाब पठाईएको र शनिबार मात्रै कोरोना पोजेटिभ देखिएको थियो ।
ती पुरुषको कोभिडका कारण मृत्यू भएको जिल्ला अस्पताल धादिङले पुष्टि गरिएको छ ।