सभापतिमा रामनाथ अधिकारी विजयी

धादिङ मंसिर १३ । नेपाली कांग्रेस धादिङको सभापतिमा रामचन्द्र पौडेल पक्षका उम्मेदवार रामनाथ अधिकारी ३६ मतको अन्तरले विजयी भएका छन् । संघ र प्रदेशबाट २०० भन्दा बढी मतान्तरले अगाडी रहेको...


Dhadingpost

धुनीबेसी डोजो २८ पदक सहित प्रथम

धादिङ मंसिर १२ । धुनिबेशी नगरपालिका वडा नम्बर १ भन्ज्याङपोखरीमा आयोजित दोस्रो धुनिवेशी मेयर कप कराते प्रतियोगिता २८ पदक सहित प्रथम धुनीबेसी डोजो प्रथम भएको छ । प्रतियोगितामा धुनिबेशीले १२...


Dhadingpost

माओवादी केन्द्र: एउटै नगरको छुट्टाछुट्टै सम्मेलन

सप्तरी मंसिर १२ । नेपाल कम्युनिस्ट माओवादी केन्द्रको राजविराजको प्रथम नगर सम्मेलनले पार्टीको तल्लो तहमा समेत दुई गुट रहेको प्रष्ट देखिएको छ। पार्टीले एउटै नगर राजविराजको शनिबारबाट सुरु भएको नगर...


Dhadingpost

माओवादी केन्द्र धादिङको गजुरी अधिवेशन स्थगित, अन्यको सम्पन्न

धादिङ मंसिर १२ । नेकपा (माओवादी केन्द्र) धादिङले गजुरी बाहेकका १२ वटा स्थानीय तहमा शनिबार अधिवेशन सम्पन्न गरको छ । गजुरीमा अध्यक्ष पदका लागि विवाद भए पछि अधिवेशन स्थगित भएको...


Dhadingpost

मलेखु टिचिङ अस्पतालमा २२ वर्षिय युवातीले जन्माईन ३ वटा बच्चा

धादिङ मंसिर ११ । धादिङको मलेखु स्थित टिचिङ अस्पतालमा आज गजुरी ६ बच्छेटार निवासी २२ वर्षिय एक युवतीले ३ वटा बच्चाको जन्माएको अस्पतालले जनाएको छ । टिचिङ अस्पताल मलेखुले अप्रेशन...


Dhadingpost

राप्रपा धादिङद्वारा महादिवेशन प्रतिनीधि छनोट

धादिङ मंसिर ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङले आशन्न केन्द्रिय महाधिवेशनको लागि धादिङबाट प्रतिनीधि छनोट गरेको छ । राप्रपा धादिङ सक्रिय सदस्यको आधारमा बुद्धिमान तामाङ सहित ९ जना, धादिङ क्षेत्र...


Dhadingpost

कांग्रेस धादिङको मतदान सुरु, ढुङ्गाना र अधिकारी प्यानल प्रतिपर्धामा

धादिङ मंसिर ११ । नेपाली कांग्रेस धादिङको १४ धौं जिल्ला अधिबेशन अन्तरगत ५७ पदका लागि निर्वाचन सुरुभएको छ । भिम प्रसाद ढुङ्गाना र रामनाथ अधिकारी समुह बीच प्रतिपर्धा हुने यस...


Dhadingpost

धादिङको महादेवबेसीमा मंसिर १७ र १८ गते खुल्ला बुद्धिचाल प्रतियोगिता हुने

धादिङ मंसिर ११ । धादिङको थाक्रे गाउँपालिका स्थित महादेवबेसीमा मंसिर १७ र १८ गते खुल्ला बुद्धिचाल (चेस) प्रतियोगिता हुने जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष एवम् जिल्ला बुद्धिचाल संघ धादिङका अध्यक्ष...


Dhadingpost

धादिङ एन्फा लिग जितेकै भोलीपल्ट पात्लेका खेलाडी राजकुमार खाडी मुलुक जान वाध्य

धादिङ मंसिर ११ । नेपालमा विस्तारै खेलकुदको महत्व बढ्दै गएपनि खेलाडीहरुले खेलकुदमा आफ्नो भविश्य अझै देख्न सकेका छैनन् । एकाध औलामा गनिन सकिने राष्ट्रिय खेलाडीहरुले खेलकुदलाई व्यवसायीक बनाउन सकेपनि अन्य...


नारायण सिलवाल

कांग्रेस धादिङको चुनाव आज, दुई समुह बीच प्रतिपर्धा

धादिङ मंसिर ११ । नेपाली कांग्रेस धादिङको १४ धौं जिल्ला अधिबेशन अन्तरगत आज निर्वाचन हुने भएको छ । ५७ पदका लागि निर्वाचन हुने यस अधिवेशनमा भिम प्रसाद ढुङ्गाना र रामनाथ...


Dhadingpost

एमाले महाधिवेशनः सर्वसम्मतमा अझै सकस

भरतपुर मंसिर ११ । सर्वसम्मत नेतृत्व चयनका लागि एमालेले पदाधिकारीको संख्या बढाउने निर्णय गरेको छ । दशौँ महाधिवेशनको उद्घाटन सकिएपछि शुक्रबार मध्यरातमा सौराहामा बसेको केन्द्रीय कमिटी बैठकले विधान संशोधनसहित सर्वसम्मत नेतृत्व...


Dhadingpost

एड्भान्सले विद्यार्थीहरूलाई व्यवहारिक सिप सिकाउँदै

धादिङ मंसिर १० । शुक्रबार धादिङबेँसीस्थित निजी विद्यालय एड्भान्स एकेडेमीले विद्यार्थीहरूलाई व्यवहारिक सिपहरू सिकाएको छ । विद्यालयमा हुने गरेका शुक्रबारीय गतिविधिअन्तर्गत यस हप्ता भने विद्यालयको साधारण शिक्षा विभागको आयोजनामा पेसा,...


Dhadingpost

मन्त्री जमकट्टेलले भोली धादिङका ५ वटा पालिका अधिवेशनलाई सम्बोधन गर्ने

धादिङ मंसिर १० । माओवादी केन्द्रले भोली देशभरका सबै स्थानीयतहरुको अधिवेशन सम्पन्न गर्न गहिरहेको छ । त्यहि अनुरुप धादिङका १३ वटै पालिकाहरुको अधिवेशन पनि भोलीनै हुन लागेको हो । भोली...


Dhadingpost

सानिमा शैक्षिक छात्रवृत्ति प्रनिशा र विकाशले पाए

धादिङ मंसिर १० । धादिङबेसी स्थित सानिमा विकास बैंकले नीलकण्ठ नगरपालिकाका प्रनिशा दाहाल र विकाश नेपालीलाई शैक्षिक छात्रवृती दिने भएको छ । १७ जनाले छात्रवृतीको लागि निवेदन परेकोमा छनोट समितिले...


Dhadingpost

राजेन्द्र महतो र लक्ष्मणलाल कर्ण धादिङ आउँदै

धादिङ मंसिर १० । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतो र प्रमुख सचेतक लक्ष्मणलाल कर्ण भोलि शनिबार धादिङ आउने भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी धादिङका निर...


Dhadingpost

माओवादी केन्द्र नीलकण्ठमा, को बन्ला अध्यक्ष ५ जना आकांक्षी

धादिङ मंसिर ११ । माओवादी केन्द्रले भोली अर्थात मंसिर ११ गते देशभर नगर तथा पालिका कमिटीको अधिवेश गर्दैछ । धादिङमा पनि नगर तथा पालिका अधिवेशनका लागि माओवादी केन्द्रका नेता तथा...


Dhadingpost

एमालेको १० औं महाधिवेशन यसरी हुँदैछ

भरतपुर मंसिर १० । एमालेको १०औं महाधिवेशन शुक्रबार उद्घाटन हुँदैछ । १० देखि १२ मंसिरसम्म हुने महाधिवेशनमा सहभागी हुन अधिकांश प्रतिनिधि चितवनको सौराह आइपुगेका छन् । उद्घाटनअघि देशभरबाट उपस्थित भएका सहभागीको विभिन्न...


Dhadingpost