राप्रपा धादिङद्वारा महादिवेशन प्रतिनीधि छनोट

Avatar photo
Dhadingpost
शनिबार, मंसिर ११, २०७८

धादिङ मंसिर ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङले आशन्न केन्द्रिय महाधिवेशनको लागि धादिङबाट प्रतिनीधि छनोट गरेको छ ।

राप्रपा धादिङ सक्रिय सदस्यको आधारमा बुद्धिमान तामाङ सहित ९ जना, धादिङ क्षेत्र नम्बर २ प्रदेश क बाट लिलिामाया तामाङ सहित ९ जना, क्षेत्र नम्बर २ प्रदेश ख बाट विना लामा सहित ९ जना, क्षेत्र नम्बर १ प्रदेश क बाट तुलसी श्रेष्ठ सहित ९ जना, क्षेत्र नम्बर १ प्रदेश ख बाट धनमायाँ थपलिया सहित ९ जना गरी धादिङबाट ६४ जना महादिवेशन प्रतिनीधि छनोट गरेको हो ।

राप्रपा धादिङको जिल्ला अधिवेशन कार्तिक अन्तिम साता धादिङबेसीमा सम्पन्न भएता पनि महाधिवेशन प्रतिनीधि छनोट भने २ साता पछि गरेको हो ।

यस्तो छ राप्रपा धादिङको जिल्ला कार्यसमिति
अध्यक्ष -ध्रुव प्रसाद खनाल, गल्छी
सचिव -शान्तबहादुर तामाङ रुबीभ्याली
सदस्यहरु
परशुराम तामाङ खनियाबास
फैसिंङ घले रुबीभ्याली
गणेश बहादुर अधिकारी त्रिपुरासुन्दरी
सोनाम लामा तामाङ रुबीभ्याली
जनजिन पाण्डे धुनीबेसी
केशव धिताल धुनीबेसी
दिपा तामाङ रुबीभ्याली
किपी तामाङ खनियाबास
बेनीरानी घले रुबीभ्याली
अमिसा तामाङ खनियाबास
लक्ष्मण खतिवडा गल्छी, सुमन तामाङ थाक्रे
शालिग्राम सिलवाल बेनीघाट
श्याम सिंह ठकुरी नीलकण्ठ
राम बहादुर तामाङ थाँक्रे
राम प्रसाद दनै ज्वालामुखी
डिल बहादुर गुरुङ रुबीभ्याली
विना लामाङ रुबीभ्याली
टिका बहादुर तामाङ रुबीभ्याली
मंग तामाङ रुबीभ्याली
लुरानी भले रुबीभ्याली
शंकर बहादुर खत्री गंगाजमुना
यो थापा तामाङ रुबीभ्याली
नुर बहादुर नेपाली त्रिपुरासुन्दरी
उम बहादुर गुरुङरुबीभ्याली
रामबहादुर लामिछाने ज्वालामुखी
दर्शन गुरुङ नीलकण्ठ
नारायणलाल श्रेष्ठ नीलकण्ठ
तारा प्रसाद पाठक बेनीघाट