प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना गरिँदै

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनर्संरचना गर्ने गरी संशोधित निर्देशिकाको मस्यौदा तयार गरी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ । विगत पाँच वर्षदेखि सञ्चालित...


Dhadingpost

धुनिबेसीको राष्ट्रपति रनिङ शिल्ड आजबाट यस्तो छ तयारी

धादिङ । धादिङको धुनिबेसी नगरपालिकाले नगर स्तरीय बह्रौं राष्ट्रपति रनिङ शिल्ड आजबाट सुरुगर्दै छ । धुनिबेसीले यो प्रतियोगिता सम्पन्न गर्नका लागि ८ वटा उपसमितिहरु (मुल उपसमिति, भलिबल, कबड्डी, कराते, दौड,...


Dhadingpost

सेमजोङ गैरामा फागुन १ गते मन्त्री सुदन किराती आउने

धादिङ । मन्त्री भएदेखि नै सकारात्मक काममा चर्चामा रहेका माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य एवम् नेपाल सरकारका पर्यटन, संस्कृति, नागरिक उड्डयनमन्त्री सुदन किराती फागुन १ गते धादिङको नेत्रावती डवजोङ गाउँपालिका...


Dhadingpost

दुबईमा नेपाली सिनेमा फेस्ट हुने को तयारी तीव्र

युएई । चलचित्र विकास बोर्डको आयोजनामा युएईमा हुन गइरहेको ‘नेपाली सिनेमा फेस्टिभल २०२३’ को तयारी तीव्र रूपमा भइरहेको छ । युएईको दुबई सहरमा १२ देखि १५ फेब्रुअरीसम्म चल्ने फेस्टिभलको स्थानीय...


Dhadingpost

धादिङ-कास्की टी २० सिरिजका लागि खेलाडी छनोट

धादिङ । जिल्ला क्रिकेट संघ धादिङले फागुन १३ र १४ गते दुई दिन कास्की सँग पोखरामा ३ खेल खेल्न खेलाडी छनोट गरेको छ । गत शनिबार चन्द्रोदय मावि विशालटारको खेल...


Dhadingpost

धादिङ खेलकुदको भवन मुख्यमन्त्रीद्वारा शिलान्यास

धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङको भवन वागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्कट्टेलले बुधबार बिहान एक कार्यक्रमका बीच शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले तोकिएको समय...


Dhadingpost

नेत्रावती डवजोङको रनिङ शिल्ड, मंगलादेवीले जित्यो (सम्पूर्ण खेल नतिजा समेत)

धादिङ । धादिङको नेत्रावती डवजोङ गाउँपालिले मंगलबार चौतारा माध्यामिक विद्यालय प्राङगणमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न गरेको छ । प्रतियोगितामा ५ स्वर्ण सहित मंगलादेवी मावि प्रथम, कुण्डलादेवी मावि २ स्वर्ण सहित...


Dhadingpost

नलाङ रेडक्रसमा एमालेको विरासत ढल्यो, माओवादीका गुरुङ विजयी

धादिङ । यतिबेला नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाधादिङको उपशाखाहरुको अधिवेशनहरु जारी छन् । यसै क्रममा सिद्धलेक गाउँपालिका अन्तरगत रहेको नलाङ उपशाखामा एमालेको विरासत ढलेको छ । एमालेको विरासद ढाल्न कांग्रेस,...


Dhadingpost

नेत्रावती डवजोङले आज राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्दै

धादिङ । माध्यामिक विद्यालयमा अध्ययनरत १८ वर्ष मुनिका विद्यार्थीले भाग लिन पाउने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नेत्रावती डबजोङ गाउँपालिकाले आज (माघ २४ गते) गर्ने भएको छ । प्रतियोगिता चौतारा मावि...


Dhadingpost

टर्कीमा शक्तिशाली भूकम्प जाँदा ३०० भन्दा बढीको मृत्यु

एजेन्सी । दक्षिण–पूर्वी टर्कीमा गएको ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ३०० भन्दा बढी पुगेको छ । सिरियामा दुई सय ३० र टर्कीमा ७६ जना बढीको मृत्यु भएको...


Dhadingpost

रोटरी क्लब धादिङद्वारा विद्यार्थीलाई स्टेशनरी सँगै स्वेटर वितरण

धादिङ । रोटरी क्लब अफ धादिङले त्रिपुरासुन्दरी गाउँपालिका–२, लामा, बगैँचा स्थित आवागमन आधारभूत विद्यालयमा अध्ययनरत बालविकास देखि कक्षा पाँचसम्मका १२० जना विद्यार्थीहरुलाई आवश्यक पर्ने स्टेशनरीका सामाग्री सँगै स्वेटर वितरण गरेको...


Dhadingpost

खेलकुद विकास समिति धादिङकाे भवन बन्दै

धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङकाे अफिसका लागि सेमिनार हल सहितकाे भवन बन्ने भएकाे छ । यहि माघ २५ गते बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले भवनकाे शिलान्यास गर्ने कार्यक्रम...


Dhadingpost

त्रिपुरासुन्दरीमा अध्यक्ष कप भलिबल प्रतियाेगिता सम्पन्न

धादिङ । धादिङकाे त्रिपुरासुन्दरी गाउँपालिकामा अध्यक्ष कप भलिबल प्रतियोगिताकाे उपाधी वडा नम्बर ७ ले जितेकाे छ । अध्यक्ष कपकाे याे चाैथाे संस्करण हाे । रानिपौवा माध्यमिक विद्यालय सल्यानटारकाे व्यवस्थापनमा आज...


सन्जु श्रेष्ठ

एन्टाे धादिङको एकै दिन ९ पालिका अधिवेशन सम्पन्न, को-को बने अध्यक्ष ?

धादिङ । माओवादी केन्द्र निकट शिक्षकहरुको संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठन (एन्टाे) धादिङले एकै दिन धादिङका ९ वटा स्थानीय तहमा पालिका अधिबेशन सम्पन्न गरेको छ । शनिबार जिल्ला सबै...


Dhadingpost

नीलकण्ठ माविले अन्तर विद्यालय स्तरीय भलिबल प्रतियोगिता गर्दै

धादिङ । नीलकण्ठ माध्यामिक विद्यालयले कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीले भाग लिन पाउने गरि नीलकण्ठ नगरपालिका स्तरीय छात्र भलिबल प्रतियोगिता गर्ने भएको छ । नीलकण्ठ माध्यामिक विद्यालयले पूर्व अध्यक्ष भिमसेनकुमार...


Dhadingpost

नेल्टा धादिङको अध्यक्ष पाण्डे चयन

धादिङ । नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) धादिङको चौथो साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले इश्वरीप्रसाद पाण्डेलाई अध्यक्षमा चयन गरेको छ । काठमाण्डौ विश्वविद्यालयका एसोसियड प्रोफेसर डा. कासिराज पाण्डेको...


Dhadingpost

गणित शिक्षा परिषद धादिङको एक दिने कार्यशाला सम्पन्न

धादिङ । धादिङमा नियमित रुपमा आफ्नो गतिविधि गर्दै आईरहेको गणित शिक्षा परिषद धादिङले शनिबार गणित शिक्षकहरुका लागि १ दिने अन्तरक्रिया तथा कार्यशाला सम्पन्न गरेको छ । कार्यक्रममा माध्यामिक पाठ्यक्रम (कक्षा...


Dhadingpost