एकीकृत समाजवादी धुनीवेसी अध्यक्ष रेग्मी एमालेमा प्रवेश

धादिङ । नेकपा (एकीकृत समाजवादी) धुनीबेसीका नगर अध्यक्ष गोकुल रेग्मी नेकपा (एमाले) मा प्रवेश गरेका छन् । रेग्मी सँगै माओवादी केन्द्रका विनोद तामाङ पनि एमालेमा प्रवेश गरेको एमाले धादिङले जनाएको...


Dhadingpost

मलेखुमा यू-१६ को फुटबल जारी ९ टिम सहभागि

धादिङ । धादिङको मलेखुमा शुक्रबार देखि जारी यू १६ फुटबल 7A साईड फुटबल प्रतियोगितामा ९ टिम छन् । नयाँ वर्षको अवसरमा भद्रकाली बाल क्लवले आयोजना गरेको यस प्रतियोगिताको फाईनल बैशाख...


Dhadingpost

डोको बुन्ने प्रतियोगिता

नयाँ बर्षको अबसरमा प्युठानको झिमरुक गाउँपालिका –५ ओखरकोटमा डोकोबुन्ने प्रतियोगिता सम्पन भएकोछ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने तथा स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने हेतुले सो प्रतियोगिता गरिएको आयोजकले जनाएको छ...


Dhadingpost

१३ औं वाका कपको उपाधी ब्रादी युवा क्लवले जित्यो

धादिङ । धादिङको नेत्रावती डवजोङ गाउँपालिका ३ सेमजोङ स्थित वाका खेल मैदान गैरामा चैत्र २३ गतेबाट सुरुभएको १३ औं वाका कप तथा प्रथम अध्यक्ष कपको उपाधी स्थानीय ब्रादी युवा क्लवले...


Dhadingpost

धादिङबाट प्रदेशको राष्ट्रपति रनिङ शिल्ड खेल्ने खेलाडीलाई विदाई (खेलाडीको नाम समेत)

धादिङ । धादिङ जिल्लाबाट बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि छनोट भएका खेलाडीलाई जिल्ला खेलकुद विकास समिति धादिङले विदाई गरेको छ । बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड...


नारायण सिलवाल

जबर्जस्ती करणीसम्बन्धी जाहेरी दर्ता गर्न घुस लिने असइ पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाहेरी दर्ता गर्ने क्रममा सेवाग्राहीसँग नौ हजार घुस लिएका सिराहास्थित इलाका प्रहरी कार्यालय मिर्चैयाका असइ सचिनकुमार भदैसवारलाई रंगेहात पक्राउ गरेको छ । जबर्जस्ती करणीसम्बन्धी जाहेरी दर्ता...


Dhadingpost

‘२०७९’ निर्वाचनको वर्ष : चुनिए ३७ हजार ४६

काठमाडौं । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह गरी तीनै तहमा वर्ष २०७९ मा निर्वाचन सम्पन्न हुँदा मुलुकमा ३७ हजार ४६ जना जनताका नेता चुनिएका छन् । नेपालको निर्वाचन इतिहासमा २०५६...


Dhadingpost

धादिङका ५ जना राष्ट्रिय युवा संघको महाधिवेशनबाट निर्वाचित

धादिङ । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघको नेपालगञ्जमा सम्पन्न महाधिवेशनबाट धादिङका ५ जनाले केन्द्रिय समितिमा आफ्नो पद सुरक्षित गर्न सफल भएका छन् । धादिङबाट १६ जना प्रतिनीधि सहभागि मध्ये दिपक...


Dhadingpost

धादिङ अस्पतालमा नि. मेसु परिवर्तन भण्डारी आए, दाहाल काभ्रे सरुवा

धादिङ । प्रादेशिक धादिङ अस्पतालमा नि. मेडिकल सुपरिटेन्डेन्टका रुपमा डा. रुद्रमणि भण्डारी आएका छन् भने, धादिङ अस्पतालमा कार्यरत नि. मेडिकल सुपरिटेन्डेन्ट रहेका मधुकर दाहाल काभ्रेको मिथुनकोट अस्पताल सरुवा भएका छन्...


Dhadingpost

‘पृष्ठभूमिमा कविता’ कार्यक्रम सम्पन्न

काठमाडौं । कविता र रंगमञ्चको संयोजन सहित प्रयोगात्मक ‘पृष्ठभूमिमा कविता’ नामक कार्यक्रम काठमाडौंको सर्वनाम थिएटरमा सम्पन्न भएको छ । रोटरी क्लब अफ रुद्रमती, रोटार्याक्ट क्लब अफ रुद्रमती, रोटार्याक्ट क्लब अफ...


Dhadingpost

प्रथम सेक्के स्मृति कप खनियाबासले जित्यो

धादिङ । धादिङको खनियाबास गाउँपालिका वडा नम्बर ५ सत्यदेवीमा चैत्र २७ गते देखि संचालन भएको अन्तरपालिका स्तरीय प्रथम सेक्के स्मृति कप भलिबल प्रतियोगिता आयोजक खनियाबास गाउँपालिका रातोले नै जितेको छ...


Dhadingpost

स्थानीय तहलाई सहकारी किन बन्यो बोझ ?

काठमाडौं । तीन तहको सरकारबीच समन्वयको अभावका कारण सहकारी क्षेत्र यतिबेला अलपत्र परेको छ । स्थानीय तहका लागि भने सहकारी बोझ बन्न पुगेको छ । सहकारीको उजुरीको चाङ बढेपछि काठमाडौं...


Dhadingpost

ढुंगा-गिटी ठेक्कामा साढे पाँच करोड अनियमितता, प्रमुख प्रशासकीय अधिकृत र ठेकेदारसहित नौविरुद्ध मुद्दा

ढुंगा, गिटीको ठेक्का लगाउँदा करिब साढे पाँच करोड अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र ठेकेदारसहित नौजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। कञ्चनपुरको भीमदत्त...


Dhadingpost

धादिङमा माओवादी केन्द्र निकट महिलाहरु वडा देखि नै संगठित बन्दै

धादिङ । माओवादी केन्द्र धादिङले पछिल्लो समय महिला र युवाहरुलाई वडा तहबाटै संगठित गर्न सुरु गरेको छ । यसबारे माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारी (शैलेस) ले पार्टी बलियो बन्न...


Dhadingpost

गजुरीका विद्यार्थीको दिवा खाजा व्यवस्थित गर्न अन्तरक्रिया

धादिङ । गजुरी गाँउपाकिला, फियान नेपालको संयुक्त ओयोजना र शान्ती नेपाल, प्रयास नेपपालको साझेदारीमा सामुदायिक विद्यालयमा दिवा खाजा व्यवस्थित गर्न सरोकारवालाहरु वीच अन्तरक्रिया गरिएको छ । अन्तरक्रियामाा वालवालिकालाई पोषण तथा...


Dhadingpost

सेमजोङमा जारी १३ औं वाका कपको समापनमा मन्त्री बहादुरसिंह आउने

धादिङ । धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा चैत्र २२ गते देखि जारी १३ औं वाका कप तथा प्रथम अध्यक्ष कप पुरुष फुटबल प्रतियोगिताको पुरस्कार वितरण एवम समापन कार्यक्रममा नेपाली कांग्रेसका नेता...


Dhadingpost

धादिङमा रगतको चरम अभाव

धादिङ । धादिङमा रक्तदान कार्यक्रमको अभियान चलाउँदै आएका नेपाल रेडक्रस सोसाईटी धादिङका कोषाध्यक्ष समेत रहेका नारायण कुमार श्रेष्ठले धादिङमा रगतको चरम अभाव भएको बताएका छन् । महिनामा ७ भन्दा बढी...


Dhadingpost