धादिङमा माओवादी केन्द्रबाट प्रमुख उपप्रमुख र वडा प्रमुखमा कसकस्ले उम्मेदवारी दिए (नामावली सहित)

धादिङ बैशाख २० । धादिङमा मंगलबार उम्मेदवार मनोनयन गर्ने कार्य सकिएको छ । २ नगरपलिका र ११ गाउँपलिकामा कति दल र कति उम्मेदवारले कुनपदमा उम्मेदवारी दिए जानकारी आउने क्रम जारी...


Dhadingpost

धादिङमा माओवादी केन्द्रकी सुनमायाँ कामी निर्विरोध निर्वाचित

दामोदर भट्ट, धादिङ फुलखर्क बैशाख २० । जिल्लाभर मंगलबार उम्मेदवार मनोनयन कार्य सम्पन्न भएको छ । २ नगरपालिका र ११ गाउँपालिका रहेका धादिङ उम्मेदवारी मनोनयन मंगलबार साँझ ५ बजे सम्म...


Dhadingpost

धादिङका सबै पालिकामा उम्मेदवारी दर्ता

धादिङ, बैशाख १९ गते । यहि बैशाख ३१ गते हुन लागिरहेको स्थानीय तहको निर्वाचनका लागि धादिङका १३ वटा नै नगर गाउँपालिकाहरुमा उम्मेदवारी दर्ता भएको छ । जिल्लाको २ नगरपालिका र...


Dhadingpost

नगर र गाउँपालिका प्रमुखमा महिला उठायो माओवादी केन्द्रले

धादिङ बैशाख १९ । माओवादी केन्द्र धादिङले नीलकण्ठ नगरपालिका र ज्वालामुखी गाउँपालिका प्रमुखका लागि महिला उम्मेदवार उठाएको छ । नीलकण्ठ नगरपलिकामा जिल्ला सहसचिव मनराज भण्डारीलाई मेयर पदमा उठाउने निर्णय सच्याउँदै...


Dhadingpost

घाइते युवराज खतिवडालाई थप उपचारका लागि काठमाडौं ल्याइयो

धादिङ बैशाख १९ । धादिङ-पोखरा सम्पर्क समाजका अध्यक्ष तथा धादिङबेसीबाट प्रकाशित हुने सूचक सन्देश साप्ताहिकका सल्लाहकार युवराज खतिवडालाई थप उपचारको लागि काठमाडौं स्थित ग्राण्डी अस्पताल ल्याइएको छ । सोमबार राती...


Dhadingpost

उम्मेदवारी मनोनय स्थलमै माओवादी केन्द्रमा प्रवेश

नेत्रावती बैशाख १९ । उम्मेदवारी मनोनयन सकेर उम्मेदवार घोषणा गर्ने कार्यक्रममा एमाले र राप्रपा कार्यकर्ताहरु माओवादीमा प्रवेश गरेका छन् । नेकपा एमाले नेत्रवती गाउँपालिका पार्टी सदस्य शेर बहादुर तामाङ राप्रपाका...


Dhadingpost

खनियाबास गाउँपालिकामा सेकेमान तामाङको चर्चा

धादिङ दार्खा निवासी सेकेमान तामाङलाई माओवादी केन्द्रले खनियाँबास गाउँपालिकाको प्रमुखको उम्मेदवार बनाउने निर्णय सँगै खनियाबास गाउँपालिकाका स्थानयिहरु हर्षित बनेका छन् । २९ वर्षिय सेकेमान खनियाबासका जुझारु युवा नेता हुन्, राजनीति...


Dhadingpost

विप्लव नेतृत्वको नेकपा धादिङको कडा विज्ञप्तीका बीच उम्मेदवारी दर्ता

धादिङ बैशाख १९ । विप्लव नेतृत्वको नेकपा धादिङले आज बिहान विज्ञप्ती जारी गर्दै उम्मेदवारी दर्ता नगर्न उम्मेदवारहरुलाई आग्रह गरेको थियो । जिल्ला सेक्रेटरी प्रमोदले विज्ञप्ती जारी गर्दै यो स्थानीय चुनाव...


Dhadingpost

४७ दिनदेखि हराई रहेका ताईवानी जोडीलाई यसरी फेला पारें -दावा तामाङ्ग

धादिङ बैशाख १८ । मेरो नाम दावा तामाङ्ग हो । म ५२ बर्षको भएँ । सामान्य लेखपढ गर्न जानेको छु । मे ५२ वर्षीय मेरो पेशा कृषिनै हो । मौसमी...


Dhadingpost

भव्य समारोहका बीच एड्भान्स एकेडेमीले मनायो बाह्रौँ वार्षिकोत्सव

धादिङबेसी बैशाख १८ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीले बिद्यालयको बाह्रौँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रुपमा मनाएको छ । विद्यालय प्राङ्गणमा भएको भव्य समारोहका बीच एड्भान्स एकेडेमीले आफ्नो बाह्रौँ वार्षिकोत्सव...


Dhadingpost

एमाले धादिङले छान्यो नगर तथा गाउँपालिका उम्मेदवार

धादिङबेसी बैशाख १७ । नेकपा एमाले धादिङले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि उम्मेदवार छनौट गरेको छ । लामो छलफल र गृहकार्यपछि नगर र गाउँपालिका प्रमुखहरुको छनौट गरेका...


Dhadingpost

नीलकण्ठ नगरपालिकाको मेयरका उम्मेदवार मनराज भण्डारी

धादिङ बैशाख १७ । नेकपा माओवादी केन्द्र धादिङका सहसचिव मनराज भण्डारी धादिङबेसी सदरमुकाम आसपास फैलिएको नीलकण्ठ नगरपालिकाको मेयर पदको लागि उम्मेदवार बन्ने पक्का पक्की भएको छ । नेकपा माओवादी केन्द्र...


Dhadingpost

त्रिपुरासुन्दरीमा तीन जिल्ला नेता एकैपदका लागि भिड्दै

धादिङ बैशाख १७ । धादिङका तीन जिल्ला नेताहरु त्रिपुरा सुन्दरी गाउँपालिका प्रमुखको लागि चुनाव लड्ने भएका छन् । नेपाली काँग्रेसका केन्द्र देखि जिल्ला सम्म राम्रो नेटवर्क बनाएका जिल्ला सचिव भैसकेका...


Dhadingpost

माओवादी केन्द्र धादिङले उम्मेदवार ठोस गर्यो

धादिङ बैशाख १६ । नेकपा माओवादी केन्द्र धादिङले आसन्न स्थानीय निर्वाचनको लागि उम्मेदवारहरु छानेको छ । नेपाली काँग्रेस सँग तालमेल नहुने भएपछि माओवादी केन्द्रले आज धादिङका सबै नगर गाउँपालिकामा उम्मेदवारहरु...


Dhadingpost

१२ कक्षाको प्रश्नपत्रमा काँग्रेस एमालेको भुमिका सोधियो

धादिङ वैशाख १६, । मुलुक निर्वाचन केन्द्रित बनि रहेको छ, सबै दल र पार्टी समान हैसियतका चुनाव प्रतिस्पर्धा गर्न पाउँछन् तर राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ‘पोल्टिकल साइन्स’ बिषयको...


Dhadingpost

काँग्रेसको कारण मिलेन, माओवादी केन्द्र बीचको चुनावी तालमेलको

धादिङ बैशाख १५ । धादिङ जिल्लामा स्थनीय तहको चुनावमा तालमेल गरेर जाने सैद्धान्तिक सहमतिको हस्ताक्षको अवधिमा आएर तालमेल भाँडिन लागेका बताइएको छ । नेपाली काँग्रेस भित्रको मतान्तरका कारण माओवादीलाई ६...


Dhadingpost

अब, रहेनन् रामचन्द्र रेग्मी

धादिङ बेशाख १५ । जिल्ला भू संरक्षण कार्यालय धादिंगका लेखापाल एवम् माओवादी केन्द्र नीकट नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) का धादिंग जिल्ला अध्यक्ष रामचन्द्र रेग्मीको निधन भएको छ । विगत...


Dhadingpost