धादिङमा पहिलो पटक हृदयघातको सफल उपचार

धादिङ असार २९ । धादिङबेसी सदरमुकाममा रहेको धादिङ अस्पतालमा पहिलो पल्ट हृदयघात (Heart Attack,Myocardial infarction) को सफल उपचार गरिएको जिल्ला अस्पताल धादिङले जनाएको छ । हृदयघात (Heart Attack,Myocardial infarction) भई...


Dhadingpost

धादिङका नागरिकले रगत नि:शुल्क पाउने

धादिङ असार २९ । धादिङ जिल्लाका नागरिकलाई आवश्यक पर्दा रगत नि:शुल्क प्रदान गर्ने गरि नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाले स्थानीय तह सँग संम्झौतालाई जारि राखेको छ । अहिले सम्म धादिङका...


Dhadingpost

धादिङमा कतै विजयी उत्सव, कतै विरोध प्रदर्शन

धादिङ असार २९ । सर्वोच्च अदालतले सोमबार गरेको फैसला बारे धादिङमा कतै विजयी उत्सव र कतै विरोध प्रदर्शन भएको छ । सर्वोच्च अदालतले न्याय मर्न नदिएको र प्रतिगमनलाई परास्त गरि...


Dhadingpost

गजुरीमा ७५ जनाले गरे रक्तदान

धादिङ असार २८ । धादिङको गजुरी गाउँपालिका १ गजुरीमा गजुरी रुद्रेश्वर आमा समूहले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।आमा समुहको उक्त रक्तदान कार्यक्रममका २० जना महिला र ५५ जना...


Dhadingpost

धादिङमा बढ्यो कोरोना संक्रमण, आजै ८२ जना संक्रमित

धादिङ असार २८ । धादिङ जिल्लामा केहि दिन देखि घट्दै गएको कोरोना संक्रमण दरमा फेरबदल हुँदै आज एकै दिन ८२ जना संक्रमित भएका छन् । पीसीआर परिक्षण दर घटि रहेको...


Dhadingpost

धादिङको नेत्रावती डवजोङद्वारा मेलम्चीका बाढीपीडितलाई आर्थिक सहयोग

धादिङ असार २८ । धादिङको नेत्रावती डवजोङ गाउँपालिकाले सिन्धुपाल्चोकको मेलम्चीका बाढीपीढितलाई १ लाख आर्थिक सहयोग गरेको छ । अविरल वर्षा पछि असार १ गते आएको बाढीका कारण मेलम्चीमा ठुलो जनधनको...


Dhadingpost

एनआरएनए बेल्जियमको महासचिवमा मलेखुका रमेश कंडेलको उम्मेदवारी

बेल्जियम असार २८ । धादिङको बेनीघाट रोराङ गाउँपालिका ३ मलेखु स्थायी घर भई बेल्जियम बस्दै आउनु भएका रमेश कंडेलले गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA) बेल्जियमको आगामी कार्यकालका...


गोविन्द बुढाथोकी

एनआरएनए जापानको कोषाध्यक्षमा धादिङका कृष्ण खनालको उम्मेदवारी

जापान असार २७ । एनआरएनए जापानको आगामी २०२१-२०२३ कार्यकालका लागि कोषाध्यक्ष पदका लागि धादिङ नेत्रावती डवजोङका कृष्ण खनालले उम्मेदवारी घोषणा गर्नु भएको छ । एक दशक अघि देखि जापान बस्दै...


गोविन्द बुढाथोकी

धादिङमा आज डिस्चार्ज ५७ जना, संक्रमित ३७ जना थप

धादिङ असार २५ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा ५७ जना कोरोना संक्रमितहरु निको भई आईशोलेसनबाट डिस्चार्ज भएका छन् भने यहि अवधिमा ३७ जना कोरोना संक्रमित थपिएका छन् ।...


Dhadingpost

त्रिशुली अस्पतालमा कोरोना डेल्टा प्लस भेरिएन्ट भेटियो

धादिङ असार २५ । नुवाकोटको त्रिशुली अस्पतालमा कोरोना डेल्टा प्लस भेरिएन्ट भेटिएको त्रिशुली अस्पतालले पुष्टि गरेको छ । त्रिशुली अस्पताल पीसीआर प्रयोगशालामा पोजेटिभ देखिएका ४ वटा स्वाबका नमुनाहरु राष्ट्रिय प्रयोगशाला...


Dhadingpost

भर्चुअल छन्द कविता वाचनमा मञ्जिला प्रथम

असार २५, धादिङ । भर्चुअल छन्द कविता वाचन प्रतियोगितामा कक्षा ८ मा अध्ययनरत छात्रा मञ्जिला श्रेष्ठ प्रथम भएकी छिन् । एड्भान्स एकेडेमीले आयोजना गरेको भर्चुअल छन्द कविता वाचन प्रतियोगितामा कक्षा...


Lawong Bijay

धादिङको नीलकण्ठ नगरपालिका देशभरमा दोस्रो, बागमतीमा पहिलो उत्कृष्ट

धादिङ असार २५ । धादिङको नीलकण्ठ नगरपालिका विभिन्न सूचाङ्कको आधारमा देशभरिमा दोस्रो र बागमती प्रदेशभरिमा प्रथम उत्कृष्ट भएको घोषणा गरिएको छ । आर्थिक वर्ष २०७७/०७८ मा भएको काम कारबाहीको आधारमा...


Dhadingpost

मैदीका लालबहादुर कार्कीबाट पारिश्रमिकमा ठगिए २७ मजदुरहरू

धादिङ असार २४ । ज्वालामूखी गाउँपालिका–२ मा सञ्चालित प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत काममा संलग्न २७ जना मजदुरहरूले आफूहरू मैदीका लालबहादुर कार्कीबाट पारिश्रमिकमा ठगिएको भन्दै उजुरी गरेका छन् । प्रधानमन्त्री स्वरोजगार...


Dhadingpost

एनआरएनए बेल्जियमको उपाध्यक्षमा कासी दनैको उम्मेदवारी

बेल्जियम असार २३ । धादिङ ज्वालामुखी गाउँपालिका चैनपुर स्थायी घर भई बेल्जियम बस्दै आउनु भएका युवा समाजसेवी कासी दनै गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA) बेल्जियमको आगामी कार्यकालका...


गोविन्द बुढाथोकी

धादिङमा आज ६० जना डिस्चार्ज, ५५ जना संक्रमित थप

धादिङ असार २३ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले पछिल्लो २४ घण्टाको अवधिमा ६० जना कोरोना संक्रमिहरु निको भई डिस्चार्ज भएको र ५५ जना संक्रमित थप भएको जनाएको छ । आज...


Dhadingpost

कांग्रेस धादिङको सभापतिमा ५ आकांक्षी

धादिङ असार २३ । नेपाली कांग्रेसको महाधिवेशन नजिकिएसँगै नेतृत्वका लागि केन्द्रसँगै जिल्ला तहमा पनि दौडधुप सुरु भएको छ । काठमाडौं सँग जोडिएको धादिङमा जिल्ला नेतृत्वका लागि पुरानै अनुहारहरु जिल्ला सभापतिको...


नारायण सिलवाल

नीलकण्ठमा सुत्केरी गाई भैंसीलाई भत्ता वितरण

धादिङ असार २३ । नीलकण्ठ नगरपालिकाले स्वीकृत कार्यक्रम अनुसार सुत्केरी गाई भैंसीलाई भत्ता वितरण गरेको छ । नगरपालिकाले प्रत्येक वडा सूचना जारी गर्दै सुत्केरी गाई भैंसी भएका किसानलाई भत्ता दवी...


Dhadingpost