धादिङ असार २८ । धादिङको गजुरी गाउँपालिका १ गजुरीमा गजुरी रुद्रेश्वर आमा समूहले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।आमा समुहको उक्त रक्तदान कार्यक्रममका २० जना महिला र ५५ जना पुरुष गरि ७५ जनाले रक्तदान गरेका थिए ।