धादिङकी भवानी तिवारी एनआरएनए अष्ट्रियाको अध्यक्षमा विजयी

भियाना साउन १७ । गैर आवासिय नेपाली संघ (एनआरएनए) अष्ट्रियाको २०२१–२३ को लागि शनिबार सम्पन्न निर्वाचनमा धादिङ मैदीकी भवानी तिवारी अध्यक्ष पदमा विजयी भएकी छिन् । धादिङ ज्वालामुखी गाउँपालिका मैदी...


गोविन्द बुढाथोकी

धादिङबेसीका कुमार अधिकारी एनआरएनए अष्ट्रियाको उपाध्यक्षमा विजयी

भियाना साउन १७ । धादिङबेसी बीचबजार निवासी कुमार अधिकारीले गैर आवासिय नेपाली संघ (एनआरएनए) अष्ट्रियाको चुनावमा आफ्नो लोकप्रियतालाई स्थापित गर्न सफल भएका छन् । प्यानल/प्यालन खडा गरि उम्मेदवारी दिएका उम्मेदवारहरुको...


गोविन्द बुढाथोकी

धादिङमा आज एकै दिन सय जना कोरोना मुक्त, २८ जना संक्रमित थप

धादिङ साउन १६ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा १०० जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्, भने यहि अवधिमा २८ जना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य...


Dhadingpost

रोटरी क्लव अफ धादिङले पब्लिक लाइब्रेरी बनाउने

धादिङ साउन १६ । शिक्षा स्वास्थ्य लगायत सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको रोटरी क्लव अफ धादिङले अब पब्लिक लाइब्रेरी बनाउने भएको छ । ०२१-२२ को लागि अध्यक्षको पदभार ग्रहण गर्दै...


Dhadingpost

एमसीसी विरुद्ध धादिङबेसीमा प्रदर्श

धादिङबेसी साउन १६ । धादिङबेसी स्थित बीचबजारमा स्वतन्त्र युवा अभियान नाम दिएर एमसीसी संझौता गर्न नहुने माग राख्दै प्रदर्शन गरेका छन् । राष्ट्रियता, स्वतन्त्रता र स्वाधीनताको रक्षाको लागि राष्ट्रघाती एमसीसी...


Dhadingpost

धादिङका ६ जना चुनावी मैदानमा, भोली एनआरएनए युके, पोर्तुगल, अष्ट्रिया र अष्ट्रेलियाको चुनाव

धादिङ साउन १५ । गैर आवासिय नेपाली संघ (एनआरएनए) युके, पोर्तुगल, अष्ट्रिया र अष्ट्रेलियाको चुनाव ३१ जुलाई अर्थात भोली शनिबार हुँदैछ । गैर आवासिय नेपाली संघ अष्ट्रियाको नयाँ कार्य समितिका...


नारायण सिलवाल

एनआरएनए जापानमा धादिङका ५ उम्मेदवार मध्य २ जना विजयी

जापान साउन १५ । गैर आवसीय नेपाली संघ (एनआरएनए) जापानको आज सम्पन्न निर्वाचनमा धादिङ घरभई जापान बस्दै आएका ५ जना उम्मदवार मध्य दुई जना विजयी भएका छन् भने ३ जना...


Dhadingpost

धादिङमा भोलि शनिबार बिहान बत्ती नआउने

धादिङ साउन १५ । नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले सूचना जारी गर्दै भोलि शनिबार बिहान विद्युत सेवा अवरुद्ध हुने जनाएको छ । नुवाकोटको विदुर नगरपालिका–६ रातमाटे तथा केराघारीमा निर्माणधिन...


Dhadingpost

धादिङबाट कुन-कुन क्लव जाँदैछन्, सी डिभिजन छनोट खेल्न

धादिङ साउन १५ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक सी डिभिजन लिग फुटबल प्रतियोगिताको लागि छनौट प्रतियोगिता भाद्र १ गते देखि गर्ने भएको छ । दर्ता भएका...


Dhadingpost

धादिङका शिक्षकहरु रिले अनसनमा

धादिङ साउन १७ । नेपाल शिक्षक महासङ्घको केन्द्रिय समितिको ३४ सुत्रिय माग पूरा गराउनका लागि आन्दोलका आन्दोलन स्वरुप आज धादिङका शिक्षकहरु रिले अनसनमा बसेका छन् । बैशाख २० गते देखि...


Dhadingpost

धादिङबेसीमा एमसीसी विरुद्ध प्रदर्शन गरिने

धादिङ साउन १५ । धादिङबेसीमा शुक्रबार भएको स्वतन्त्र नागरिकहरुको छलफलले शनिबार दिउँसो धादिङबेसी बीचबजार चोकमा विरोध प्रर्दशन गर्ने निर्णय गरेको छ । ओली सरकार हुँदै अहिले देउवा सरकारले समेत एमसीसी...


Dhadingpost

धादिङमा एकै परिवारका चार बालबालिका बिचल्लीमा

धादिङ साउन १५ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ४ सिम्लेगैरीका एकै परिवारका चार बालबालिका आमा बाबु गुमाएपछि बिचल्लीमा परेका छन् । नीलकण्ठ नगरपालिका कार्यालयबाट मिनेटको दुरीमा रहेका यी अभिभाव...


Dhadingpost

भवानी, कुमार अष्ट्रियामा र सुजन अस्ट्रेलियामा भोट माग्दै

अष्ट्रिया साउन १५ । गैर आवासिय नेपाली संघ अष्ट्रिया रअष्ट्रेलियाको नयाँ कार्य समितिका लागि जुलाई ३१ मा निर्वाचन हुँदैछ । धादिङको ज्वालामुखी गाउँपालिका मैदीमा जन्मी हुर्केकी धादिङकी चेली भवानी तिवारी...


Dhadingpost

जितको नजिक धादिङका यी ४ जना उम्मेदवार

धादिङ साउन १४ । गैर आवसीय नेपाली संघ (एनआरएनए) जापानको निर्वाचन जुलाई ३० अर्थात भोली शुक्रबार हुँदैछ । २०२१–२३ को लागि कार्यसमिति छनौटको लागि हुने यस निर्वाचनमा सचिव पदमा धादिङका...


Dhadingpost

धादिङ २६ संक्रमित थपिए, ७२ जना डिस्चार्ज

धादिङ साउन १४ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा २६ जना कोरोना भाईरस संक्रमित थपिएका छन् भने ७२ जना संक्रमितहरु निको भई डिस्चार्ज भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय...


Dhadingpost

धादिङका रविन अधिकारीले एनआरएनए पोर्तुगलको अध्यक्षमा जित्ने आधारहरु

धादिङ साउन १४ । धादिङबेसी घर भई पोर्तुगल बस्दै आएको रविन अधिकारीले गैर आवासीय नेपाली संघ, पोर्चुगलको अध्यक्ष पदमा उम्मदवारी दिए सँगै उनको पक्षमा चुनावी माहौल ह्वात्तै बढेको छ ।...


Dhadingpost

थोपल खोलाको करिडोर बनेको महिना दिन नवित्दै भत्कियो (फोटो फिचर)

धादिङ साउन १४ । धादिङबेसी सदरमुकामलाई शहरीकरण गर्ने योजना अनुरुप नीलकण्ठ नगरपालिकाले थोपल खोला करिडोर र बजारको सडकपेटी विस्तारलाई प्रथामिकतामा काम अगाडी बढाईएको बताउँदै आएको छ । सडक पेटी विस्तार...


Dhadingpost