रोटरी क्लब अफ धादिङको अध्यक्षमा सुदिप रसाईली

धादिङ । रोटरी क्लब अफ धादिङको सन् २०२४–२५ को कार्यकालका लागि सुदिप रसाईली अध्यक्षमा चयन भएका छन् ।पदभार ग्रहण कार्यक्रम साउन ६ गते हुने पूर्व अध्यक्ष भिमबहादुर श्रेष्ठले बताए ।...


नारायण सिलवाल

धादिङका मिथुन घिसिङले प्राप्त गरे एकेएफ लाइसेन्स

धादिङ । भुटानमा सम्पन्न एसियाली कराँते महासंघको प्रशिक्षक परीक्षा उतिर्ण गर्दै धादिङको धुनीबेसी कराते डोजोका प्रमुख मिथुन तामाङ (घिसिङ) ले अन्तराष्ट्रिय एकेएफ लाईसेन्स प्राप्त गरेका छन् । केहि महिना अघि...


नारायण सिलवाल

तलवभत्ता नलिने घोषणा गरेका धादिङका जनप्रतिनीधि

धादिङ । हामीले यसअघि महालेखाको प्रतिवेदनलाई स्रोत मान्दै धादिङको नीलकण्ठ नगरपालिकाका जनप्रतिनीधि र कर्मचारीले गत आर्थिक वर्षमा कस्ले कति भत्ता लिएका थिए भन्ने सार्वजनिक गरेका थियौं, जहाँ माओवादी केन्द्रबाट उपमेयर...


नारायण सिलवाल

कम्पोष्ट मल उत्पादन गर्दै नीलकण्ठ नगरपालिका

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाले धादिङबेसीबजारबाट निस्कने कुहिने फोहोरबाट ‘कम्पोष्ट मल’ उत्पादन गर्ने भएको छ । नगरपालिकाभित्र अव्यवस्थित रुपमा फालिएका कुहिने फोहोरजन्य पदार्थलाई मेशिनबाट प्रशोधन गरी ‘कम्पोष्ट मल’ उत्पादनको तयारी...


नारायण सिलवाल

दुम्लिङमा रहेको साहारा आविको भवन उद्घाटन

धादिङ । धादिङको बेनीघाट राेराङ-२, दुम्लिङमा सञ्चालित साहारा आधारभूत बिद्यालयकाे नवनिर्मित ४ काेठे भवन बुधबार पालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) ले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । पालिकाकाे...


नारायण सिलवाल

नीलकण्ठको सार्वजनिक सुनुवाईमा उठ्न सक्ने दर्जन प्रश्न

धादिङ । स्थानीय सरकार सञ्चालन कार्यविधिमा हरेक स्थानीय तहले प्रत्येक चौमासिकमा सार्वजनिक सुनुवाइ गर्नुपर्ने प्रावधान छ । यसै अनुरुप नीलकण्ठ नगरपालिकाले आफ्नै सिटी हलमा असार २८ गते सार्वजनिक सुनुवाई हुने सूचना...


नारायण सिलवाल

धादिङका यू-१७ का चार खेलाडी प्रदेश छनोट पार

धादिङ । भुटानमा हुने साफ यु-१७ च्याम्पियनसिपका लागि जिल्ला र प्रदेश छनोट चरण पार गर्दै धादिङका ४ जना खेलाडी राष्ट्रिय छनोट चरणमा पुगेका छन् । धादिङ जिल्ला फुटबल संघका महासचिव...


नारायण सिलवाल

रुवी भ्यालीमा ६४ महिलाले पाए सुत्केरी भत्ता

धादिङ । धादिङको रुवी भ्याली गाउँपालिकामा रहेका, रुवी भ्याली आधारभुत अस्पताल, लापा स्वास्थ्य चौकी, तिप्लिङ स्वास्थ्य चौकी र बोराङ आधारभुत स्वास्थ्य केन्द्रमा सुत्केरी भएका महिलालाई सुत्केरी भत्ता प्रदान गरिएको छ...


नारायण सिलवाल

एसईईमा धादिङका कुन स्कुलबाट कति विद्यार्थी पास (सूची)

धादिङ । धादिङका १६० वटा सरकारी तथा निजी विद्यालयबाट एसईई २०८० मा ४८९० जना विद्यार्थीहरुले परिक्षा दिएका थिए । जसमा २३५६ जना उतिर्ण हुँदा भने २ हजार ५३४ जना अनुतिर्ण...


नारायण सिलवाल

रुवी भ्यालीद्वारा सात खेलाडीलाई नगद सहित सम्मान

धादिङ । धादिङको रुवी भ्याली गाउँपालिकाले गाउँसभाको अवसरमा सात जना खेलाडीलाई नगद सहित सम्मान गरेको छ । बङ्गलादेशमा भएको खुल्ला अन्ताष्ट्रिय कराते च्याम्पियनसिपमा विजयी भएका रुवी भ्याली गाउँपालिकाका कराँते प्रशिक्षक...


नारायण सिलवाल

धादिङका निराजन गौली वाणिज्य दूतमा नियुक्त

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका -७ सुकौराका निराजन गौलीलाई नेपाल सरकारले अष्ट्रेलिया स्थित भिक्टोरिया राज्यको लागि नेपालको अवैतनिक वाणिज्य दूतको रूपमा नियुक्त गरेको छ । अस्ट्रेलियाको धेरै जनघनत्व तथा धेरै...


नारायण सिलवाल

धादिङलाई चिनाउने धार्मिक एवं पर्यटकीय गन्तव्य

उत्तरको हिमालय पर्वतदेखि दक्षिणको महाभारत सम्म फैलिएको नेपालको एकमात्र जिल्लाको रुपमा परिचित धादिङ जिल्ला बागमती प्रदेशमा सअवस्थित छ । २७८ सालको जनगणना अनुसार यहाँको कुल जनसंख्या ३२२७५१ रहेको छ ।...


नारायण सिलवाल

धादिङकी डा. मुस्कान ‘द पोएट आइडल’ को टप ४ मा, प्रथम हुन भोटको खाँचो

धादिङ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीबाट २०६८ सालमा एसएससी उतिर्ण गर्दै मेडिकल डाक्टर बन्न सफल मुस्काल पोखरले यतिबेला कविता मार्फत आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छिन् । “द पोएट...


नारायण सिलवाल

माओवादी केन्द्र एसिया प्रदेशमा सह संयोजक सहित धादिङका ३ जना चयन

धादिङ । नेकपा माओवादी केन्द्र एसिया (सार्क राष्ट्र बाहेक) प्रदेश समितिमा सह-संयोजक सहित धादिङका तीन जना चयन भएका छन् । नीलकण्ठ नगरपालिका ज्यामरुङका हरि नेपाली सह-संयोजक, सदस्यद्वयमा थाक्रे १० का...


नारायण सिलवाल

पत्रकार महासंघ धादिङको अध्यक्षका आकाँक्षीहरु

धादिङ । नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्ला तिनै तहको निर्वाचन २०८१ जेठ २६ हुने भए सँगै पत्रकारहरुको चुनावी भेटघाट सुरु हुन थालेका छन् । धादिङमा अध्यक्षका आकांक्षीहरु पनि...


नारायण सिलवाल

अन्तराष्ट्रिय धादिङ समाजको १८ देशमा शाखा विस्तार

धादिङ । समृद्ध धादिङ हाम्रो चाहाना, हाम्रो धादिङ राम्रो धादिङ भन्ने मुल मन्त्र बोकेको अन्तराष्ट्रिय धादिङ समाजको १८ देशमा राष्ट्रिय समन्वय परिषदको शाखा विस्तार भएको छ । संसार भरबसोबास गर्ने...


नारायण सिलवाल

धादिङबाट यु १३ का ३ खेलाडी एन्फा एकेडेमीमा छनौट

धादिङ । जिल्ला, प्रदेश हुँदै केन्द्रिय छनोटमा धादिङबाट यु १३ का ९ जना सहभागी मध्ये ३ जना एन्फा एकेडेमीमा छनौट हुन सफल भएका छन् । एन्फा धाङिका महासचिव रामहरि थापाका...


नारायण सिलवाल