गाडी प्रेसको, काम गैर प्रेसको बन्दमा जे देखियो

धादिङबेसी चैत्र २४ गते । ३० दलीय विपक्षी मोर्चाले गरेको आमहड्तालको पहिलो दिन, आज धादिङ पूर्ण रुपमा प्रभाव परेको छ । मोर्चाका कार्यकर्ताले बिहानै देखि धादिङबेसी सदरमुकाम र पृथ्वी राजमार्गमा...


Dhadingpost

मोटो बनाउन खसीलाई संगिनी सुई

काठमाडौं,चैत २४ – सुन्दै पनि अचम्म लाग्न सक्छ,परिवार नियोजनको अस्थायी साधन संगिनी सुई खसीलाई पनि लगाइन्छ भन्दा । बच्चाको जन्मान्तर कम गर्नका लागि महिलामा लगाइने यो सुई सिन्धुपाल्चोकका किसानहरुले भने...


Dhadingpost

बङ्गदलादेशमा आँधी, ३५ को मृत्यू

ढाका, २३ चैत । बङ्गलादेशमा गतहप्ताको अन्त्यमा भीषण आँधी आएको छ । सो आँधीमा परी कम्तीमा पनि ३५ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । राजधानी ढाकाबाट प्राप्त एक समाचारअनुसार...


Dhadingpost

६ दलले गरे संयूक्त आन्दोलन

धादिङ चैत्र २३ गते । १२ बुँदे समझदारी र विस्तृत शन्ति सम्झौता विपरित युद्धकालिन घटनालाई मुद्धा लगाउने षड्यन्त्र हुन लागेको भन्दै धादिङबेसीमा ६ दलले प्रदर्शन गरेका छन् । प्रदर्शन पस्चात...


Dhadingpost

३० दलले मसाल जुलुस निकाले

धादिङबेसी चैत्र २३ गते । ३० दलिय मोर्चाले आज धादिङबेसीमा मसाल जुलुस निकालेको छ । सहमतिबाट संविधान बन्नु पर्ने पटक पटकको माग गर्दैआएकोले २४,२५ र २६ गते गरेको आम हड्तालको...


Dhadingpost

Binod Neupane कुरो त आफ्नो नखोल्नु भन्छन, धेरैले आफ्ना कुरा Facebook मा खोल्छन भन्छन; अछुतो त किन र पो हुन्थ्यो र भैरे " यो क्रान्ति हुन्छ , गर्छु , प्रजात्रान्त्रिक...


Dhadingpost

सम्प्रभुता धरापमा पारि विदेशिलाई लाभाँश दिने प्रयत्न

विजय नरसिंह के.सी. ०४६-०४७ को आन्दोलन र उपलव्धि पश्चात नेपालको राजनीतिमा लोकतान्त्रिक प्रणालिको शासन व्यवस्थामा भारतको प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पर्दै आईरहेको तथ्य आमरुपमा व्याप्त छ । ०५२ पश्चातको नेपालको विद्रोह...


Dhadingpost

गोगनपानीको विकासमा कस्को कति भुमिका

गोविन्द सुवेदी । धादिङ जिल्लाको निर्वाचन क्षेत्र नम्वर २ मा अन्तगतको गोगनपानी गाउ विकास समितीमा विकास गर्नको लागी संम्भावना बोकेको गाविस हो भन्दा फरक पदैन यसको विकासको लागी राजनितीक् दलका...


Dhadingpost

स्वास्थ्यमा कार्यसम्पादनको हिसावले धादिङ तेश्रो नम्बरमा आयो

धादिङ चैत्र २३ गते । देशका ७५ जिल्लामध्ये कार्यसम्पादन मूल्यांकनका आधारमा धादिङ तेश्रो स्थानमा रहन सफल भएको छ । स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०७०-७१ मा कार्यसम्पादनका आधारमा गरेको स्वास्थ्य मूल्यांकनमा...


Dhadingpost

जलविद्युतको शेयरमा कर्मचारीहरुको आकर्षण

सुजन प्रेमी, नुवाकोट चैत्र २३ । माथिल्लो तामाकोशी आयोजनाले कर्मचारीहरुका लागि आह्वान गरेको शेयरमा नुवाकोटबाट १४ करोड २ लाख ५८ हजार पाँच सय रुपैयाको शेयर माग भएको छ । कर्मचारी...


Dhadingpost

विपक्षी ३० दलिय मोर्चाको बैठक बस्दै

काठमाडौं चैत्र २३ गते । एकीकृत माओवादी नेतृत्वको ३० दलिय मोर्चाको बैठक आज बस्दै छ । बैठक दिउँसो ४ बजेका लागि एकीकृत माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ । बैठकमा...


Dhadingpost

महादेवबेसीमा काठको मुडाले थिचेर बालिकाको मृत्यु

धादिङ, २२ चैत । धादिङको महादेवबेसीमा काठको मुडाले थिचिएर एक बालिकाको मृत्यु भएको छ । बजारमा एक व्यापारीले थुपारेर राखेको काठको मुडा पल्टिँदा किचिएर स्थानीय ४ वर्षीया बालिका अप्सना मियाको...


Dhadingpost

हङकङमा पुर्खा दिवस सम्पन्न

हङकङ । पुर्खाले गरेको योगदानलाई सम्झदैं अप्रेल ५ तारिख हङकङमा गोर्खा सिमेट्री ट्राष्टकोको आयोजनमा बृहत नेपाली एवं विभिन्न मूलका मानिसहरुको सहभागितामा पुर्खा दिवस सम्पन्न भएको छ । विभिन्न विद्यालयका विधार्थीको...


Dhadingpost

स्वाइन फ्लुबाट संक्रमित नेकपा नेता रामनाथ ढकालको निधन

धादिङ चैत्र २२ गते । स्वाइन फ्लुबाट संक्रमित नेकपा एमालेका पोलिटब्यूरो सदस्य रामनाथ ढकालको स्वाइन फ्लूबाट निधन भएको छ । ढकालको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो ।...


Dhadingpost

समुद्रमा हराएको दुई महिना सम्म जिवितै

एजेन्सी । समुन्द्रमा हराएको दुइमहिना पछि एक जना जलसैनिकको जिवितै उद्दार गरिएको छ । उनी समुनद्रमा काचो माछा तथा जहाजमा रहेको पानी खाएर बाचेका थिए । ३७ बर्षिय लुइस जोर्डन...


Dhadingpost

बैशाख १ बाट विप्लप माओवादीको जनकारबाही सुरु गर्ने

धादिङ । नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपा माओवादीले ‘मास एक्सन’ (सामूहिक कार्वाही)को तयारी गरेको छ। माओवादीले ‘दलाल,तस्कर,भूमाफिया र भ्रष्टचारीुको सूची तयार पारी उनीहरुलाई सामूहिक रुपमा कारबाही गर्ने योजना बनाएको हो ।...


Dhadingpost

गोलरक्षक किरण चेम्जोङ गम्भीर बिरामी

क्वालालम्पुर,चैत २२ –नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक किरण चेम्जोङ मलेसियामा गम्भीर बिरामी भएका छन् । करिब डेढ साताअघि मलेसिया भ्रमणमा आएका थ्री स्टारका किरण फोक्सोमा समस्या देखिएपछि एक सातादेखि यहाँको...


Dhadingpost