Avatar photo
Dhadingpost
बुधबार, चैत्र २५, २०७१

buddiman tamangBuddhi Tamang भन्नलाइ जनताको आग्रहमा बन्द फिर्ता भनिएको छ॥ यो सरासर गलत हो। यात बिदेशी प्रभुहरुक निर्देशनमा हुनु पर्छ यात आन्दोलनको सफलता बाट आफै अतालिएको हुनु पर्छ। होइन भने किन आन्दोलनका अरु घटक हरुको सहमति बेगर बन्द फिर्ता लियो। यसको चित्त बुझ्दो जबाफ के माओबादीले दिन सक्छ??
मलाई लाग्छ यहि पारा हो भने जनजातिहरुले माओबादी छाडेर स्वतन्त्र रुपमा आफ्नै संगठन निर्माण गर्न तिर अग्रसर हुनु पर्छ।