Avatar photo
Dhadingpost
सोमवार, चैत्र २३, २०७१

binodBinod Neupane कुरो त आफ्नो नखोल्नु भन्छन, धेरैले आफ्ना कुरा Facebook मा खोल्छन भन्छन; अछुतो त किन र पो हुन्थ्यो र भैरे ” यो क्रान्ति हुन्छ , गर्छु , प्रजात्रान्त्रिक समाजवाद ल्याउछु नेता ( हाल भैरहेकाले ) ले भन्दा दाहीना हातका पन्जा सक-पक, सक पक र उन्का रगत चुहीन लागेका गाला तिर जाउला – जाउला गर्छ, बा !!! तुरुक्कै सुरुवाल छेर्ने गरी दे पो भन्छ एक मनले !