स्वास्थ्यमा कार्यसम्पादनको हिसावले धादिङ तेश्रो नम्बरमा आयो

Avatar photo
Dhadingpost
सोमवार, चैत्र २३, २०७१

dhading mapधादिङ चैत्र २३ गते । देशका ७५ जिल्लामध्ये कार्यसम्पादन मूल्यांकनका आधारमा धादिङ तेश्रो स्थानमा रहन सफल भएको छ । स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०७०-७१ मा कार्यसम्पादनका आधारमा गरेको स्वास्थ्य मूल्यांकनमा धादिङ तेश्रो जिल्ला बन्न सफल भएको हो ।
कार्यसम्पादनमा धादिङले ८८.७२ अंक पाएको छ । पहिलोस्थानमा पाल्पाले ९०.४७ अंक ल्यायो भने सबै भन्दा नाजुक जुम्लाको अवस्था सबैभन्दा नाजुक रहेको छ । कार्यक्रम कार्यान्वयनको अवस्था, बजेट खर्च, कार्यालयमा उपस्थिति, रिपोर्टिङ, सूचकको उपलब्धिलगायतका आधारमा जिल्लाहरुलाई मूल्यांकन गरिएको हो । जिल्लाहरुको वर्गीकरणअनुसार ९० प्रतिशतभन्दा माथिलाई अति उत्तम, ८० देखि ८९ प्रतिशतसम्मलाई उत्तम र ७० देखि ७९ प्रतिशतसम्म अंक पाउँनेलाई मध्यम (सुधार गर्नुपर्ने) र ५० देखि ६९ प्रतिशतसम्म अंक पाउँनेलाई न्युन (धेरै सुधार गर्नुपर्ने) जिल्लामा राखिएको छ ।
शीर्ष दश जिल्ला

पाल्पा – ९०.४७
कास्की – ९०.२०
धादिङ – ८८.७२
काभ्रे – ८७.७२
रुपन्देही – ८७.४६
अछाम– ८६.९७
रसुवा – ८६.६३
डडेल्धुरा– ८६.४३
बाग्लुङ – ८५.४१
बाँके – ८५.४१

खराब दश जिल्ला

जुम्ला –६५.४८
मुगु –६७.३५
धनुषा –६७.४४
खोटाङ– ६८.८३
डोल्पा– ६९.९९
तह्रथुम– ७०.०३
रौतहट– ७१.००
ताप्लेजुङ्ग– ७१.७५१
सिन्धुपाल्चोक –७१.८१
मुस्ताङ – ७२.२६

कुन जिल्लाले कति अंक पाए ? (७५ वटै जिल्लाले पाएका अंक)

पाल्पा – ९०.४७
कास्की – ९०.२०
धादिङ – ८८.७२
काभ्रे – ८७.७२
रुपन्देही – ८७.४६
अछाम – ८६.९७
रसुवा – ८६.६३
डडेल्धुरा – ८६.४३
बाग्लुङ – ८५.४१
बाँके – ८५.४१
सुर्खेत– ८५.१५
लमजुङ – ८४.६२
दैलेख– ८४.५१
मोरङ – ८४.३५
बैतडी – ८४.१८
सप्तरी – ८३.४३
चितवन – ८३.१४
म्याग्दी – ८२.९२
डोटी – ८२.९१
दाङ – ८२.७३
प्युठान – ८१.८९
कञ्चनपुर – ८१.८५
दोलखा– ८०.८०
आखलढुंगा – ८०.७४
बझाङ – ८०.६६
तनहुँ – ८०.१३
बर्दिया – ७९.७६
दार्चुला– ७९.६८
अर्घाखाँची – ७९.५६
रामेछाप– ७९.४६
रोल्पा– ७९.४०
झापा– ७९.२३
नवलपरासी – ७९.०२
कालिकोट – ७८.९१
गोरखा– ७८.५३
कैलाली – ७८.३३
धनकुटा – ७८.१८
सिरहा– ७७.९६
नुवाकोट – ७७.४६
पर्वत – ७७.३३
उदयपुर – ७७.०३
हुम्ला – ७६.८९
गुल्मी – ७६.८०
सिन्धुली – ७६.७२
सोलुखुम्बु – ७६.६९
काठमाडौ – ७६.४७
सुनसरी – ७६.२६
इलाम – ७६.२५
मकवानपुर– ७६.००
बारा – ७५.८५
स्याङजा – ७४.७१
बाजुरा – ७४.५९
सल्यान – ७४.२८
जाजरकोट – ७४.१४
संखुवासभा – ७४.१३
भोजपुर – ७४.०१
भक्तपुर – ७३.९०
सर्लाही – ७३.६२
महोत्तरी – ७३.५७
रुकुम–७३.५०
पर्सा–७३.४१
ललितपुर – ७३.३२
कपिलवस्तु – ७३.३२
मनाङ – ७२.२६
पाँचथर – ७२.४५
मुस्ताङ – ७२.२६
सिन्धुपाल्चोक – ७१.८१
ताप्लेजुङ – ७१.७५
रौतहट– ७१.००
तेह्रथुम – ७०.०३
डोल्पा – ६९.९९
खोटाङ – ६८.८३
धनुषा – ६७.४४
मुगु – ६७.३५
जुम्ला – ६५.४८