समुद्रमा हराएको दुई महिना सम्म जिवितै

Avatar photo
Dhadingpost
आइतवार, चैत्र २२, २०७१

sanundra-430x316एजेन्सी । समुन्द्रमा हराएको दुइमहिना पछि एक जना जलसैनिकको जिवितै उद्दार गरिएको छ ।
उनी समुनद्रमा काचो माछा तथा जहाजमा रहेको पानी खाएर बाचेका थिए । ३७ बर्षिय लुइस जोर्डन लाई जर्मन ट्यांकरले नर्थ क्यारालाइनमा भेटेको थियो ।
जोर्डनी डुङगामा यात्रा गरिरहेका बेला पल्टदा उनी हराएका थिए ।
उनका परिवारले लामो समयसम्म उनलाई नपाउदा आसा मारेको जनाएका थिए । उनले जहाज पल्टिदा पनि जाहाजमै रहेको माछा तथा पानी खाएर बाचेको जनाएका छन् ।