आजबाट यमपञ्चक शुरु, पहिलो दिन आज काग तिहार मनाईदै

धादिङ कात्तिक १२- नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार अर्थात यम पञचक आज देखि शुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यम पञचक  मनाइँदै आएको छ । कार्तिक...


Dhadingpost

क्रसर बन्द भएपछि, बालुवा, गिट्टीको मूल्य बढ्यो

हरिहर राठौर, धादिङ, कार्तिक १२ । नेपाल सरकारले खोला तथा खानीमा उत्खनन् गर्ने र क्रसर उद्योगलाई मापदण्ड पुरा नगरेको भन्दै सञ्चालनको लागि म्याद नथपे पछि जिल्लाका २६ वटा क्रसर उद्योगहरु...


Dhadingpost

मुलुकभर फैलदै गरेको डेंगु , कसरि वच्ने ?

सुभाषचन्द्र अर्याल डेंगु हाल नेपालको विभिन्न भु-भागमा डेङ्गु महामारीको रुपमा फैलदै गरेको छ ।यो वर्ष तराईका धेरै जिल्लामा र केही पहाडी जिल्लाहरूमा समेत डेंगु फैलिरहेको छ । समयमै यस रोगको रोकथामको...


Dhadingpost

आधुनिक कृषि र पशुपालन तर्फ कृषकहरुलाई अग्रसर

प्रमोद भट्ट, धादिङबेसी कार्तिक ११ । एक्सन नेपाल र अक्सफाम जिवीको सयुक्त साझेदारीमा संचालीत आपतकालिन खाद्य सुरक्षा तथा जिविकोपार्जन कार्यक्रम अन्तर्गत धादिङको त्रिपुरेश्वर र सत्यदेवी गाउ विकास समितीमा आधारभुत कृषि...


Dhadingpost

मेलमा तेल पेल्नेको घुईचो

सरगम राना, धादिङबेसी कात्तिक ११ । तिहार नजिकै सँगै गाउँघरमा तोरी पेल्ने चटारो बढेर गएको छ । तेल पेल्न सदरमुकाम गाउनेहरु बढेका छन् । तेल पेल्ने सर्वसाधारण को घुइचो लागेको...


Dhadingpost

डण्डीफोर हटाउने घरेलु उपाय

डण्डीफोर आम समस्या हो । यसले अनुहारको सुन्दरता बिग्रन्छ कि भनेर मानिसहरू चिन्तित हुन्छन् । डण्डीफोर निको भए पनि दागको रुपमा यो लामो समयसम्म रहिरहन्छ । डण्डीफोरलाई चाँडो निको बनाउने...


Dhadingpost

नारायणगढ–मुग्लिङ सडक विस्तारमा वर्ष दिन ढिलाइ

धादिङ कात्तिक ११- १६ महिना (१० असार ०७२) अघि विस्तार-स्तरोन्नति थालिएको नारायणगढ–मुग्लिङ सडक आयोजना आउँदो वैशाखमा सम्पन्न गर्ने लक्ष थियो । गत वर्ष भारतले गरेको नाकाबन्दीका कारण इन्धन अभावले निर्माणमा...


Dhadingpost

भारतीय राष्ट्रपतिको भ्रमणमा दुई दिन विमानस्थल प्रभावित हुने

धादिङ कात्तिक ११- मुलुकमा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुनुको पीडा यात्रु र वायुसेवा कम्पनीले हरेक अति विशिष्ट पाहुनाको भ्रमणका वेला भोग्ने गर्छन् । सन् २०१४ मा सार्क सम्मेलनमा भाग लिन...


Dhadingpost

धादिङ–पोखरा सम्पर्क समाजको कार्यालय सिर्जनाचोकमा सारिने

धादिङ कात्तिक ११- धादिङ–पोखरा सम्पर्क समाजको नवौं अधिवेशनबाट निर्वाचित पदाधिकारी एवं सदस्यहरुको प्रथम बैठक बुधबार सम्पन्न भएको छ । बैठकले समाजको कार्यालय स्थानान्तरण, कार्यसमितिको रिक्त सदस्य पदमा मनोनयन, सल्लाहकार परिषद्,...


Dhadingpost

मैदीमा साँस्कृतिक कार्यक्रम हुने

धादिङ, मैदी । धादिङ जिल्लाको मैदी गाविसमा तिहार विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न हुने भएको छ । जिल्ला सदरमुकाम धादिङबेसीबाट १८ किलोमिटर उत्तरपश्चिम तर्फ रहेको मैदी गाविस जनसंख्या र भौगोलिक महत्वपूर्ण...


Dhadingpost

धादिङ पर्यटन विकासमा छुट्याईने गरेको बजेट खै -सहभागी

शुक तामाङ, धादिङबेसी कात्तिक ११ । जिल्ला विकास समिति धादिङले गरेको वर्षिक समिक्षा गोष्ठीमा धादिमा पर्यटन विकासको लागि छुट्याइने गरेको बजेट कसरी खर्च गरियो भन्ने प्रश्न गरेका छन् । सहभागिहरुले...


Dhadingpost

रङले ज्यानै लिनसक्छ, सावधान !

काठमाडौं, ११ कात्तिक । रङ मन नपर्ने सायदै कोही होला । यसले छिटै आकर्षण गर्छ । हेर्दा आनन्द पनि लाग्छ । तर त्यही रङ चम्किलो र छिटै सुकाउन अत्याधिक सिसा...


Dhadingpost

लोकमानको कार्यालयमा ताला, सचिवालय खारेज

काठमाडौं कात्तिक ११ । गम्भीर अपराधको कसुरमा महाअभियोगको सामना गरिरहेका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको सचिवालय बन्द गरेको छ । कार्यवाहक प्रमुख आयुक्त दीप बस्न्यातको अध्यक्षतामा बसेको बैठकले निलम्बित प्रमुख आयुक्त...


Dhadingpost

मुख्य तीन दल महाअभियाेगमा मिलेर जान सहमत

धादिङ कात्तिक १०- अख्तियार दुरूपयाेग अनुसन्धान अायाेगका प्रमुख अायुक्त लाेकमानसिंह कार्कीविरूद्ध संसदमा दर्ता भएकाे महाअभियाेगकाे प्रस्तावमा  प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूकाे बैठकले सहमतिकाे अाधारमा अघि बढ्ने निर्णय गरेकाे छ।...


Dhadingpost

पोखरा आउदै गरेको बसबाट मुग्लीनमा २५ तोला सुन चोरी

पोखरा १० कात्तिक- काठमाण्डौंबाट पोखरा आउदै गरेको रात्रीवसबाटै गएराति २५ तोला बराबरको सुनका गहना चोरी भएको छ । पोखरा १३, कोलपाटनचोककी ५५ बर्षीया देउता कुमारी गुरुङको २५ तोला बराबरको सुनका गहना...


Dhadingpost

तिहारमा पटाकाबाट टाडै रहनुस क्यान्सर हुन सक्छ

धादिङ कात्तिक १०- तिहारमा  मनोरञ्जनका लागि पड्काइने भूँइचम्पा र पटाकाबाट निस्कने धुवाँले फोक्सोको सङ्क्रमण, हृदयघात र क्यान्सरको सम्भावना हुने भएकाले सचेत हुन अपिल गरिएको छ । यस्ता सामग्रीको प्रयोग गर्दा...


Dhadingpost

यी ४ कारणले तपाइँको भुँडी घट्न दिँदैन

धादिङ कात्तिक १०- के तपाइँ भुँडी बढेर तनावमा हुनुहुन्छ ? अझ विभिन्न कोशिस गर्दा पनि भुँडी घटिरहेक छैन ? खाना घटाउँदा पनि मोटोपन घटेको छैन ?यदि यी प्रश्नको जवाफ ‘हो’...


Dhadingpost