निर्वाचन क्षेत्र कार्यक्रममा सांसदलाई ‘अंकुश’

काठमाडौं, जेठ १३ । सरकारले योजना कार्यान्वयनमा सांसदको प्रत्यक्ष संलग्नतालाई ‘अंकुश’ लगाउँदै नयाँ मोडालिटीबाट निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । बजेट दुरुपयोग नहुने गरी निर्वाचन...


Dhadingpost

धनगढीमा एम्बुलेन्स दुर्घटना हुँदा बिरामीसहित चार जना घाइते

  बैतडी, जेठ १३ । दार्चुलाबाट बिरामी बोकेर धनगढीतर्फ गइरहेको म१झ १०३ नम्बरको एम्बुलेन्स आज बिहान दुर्घटना हुँदा बिरामीसहित चार जना घाइते भएका छ । घाइते हुनेहरुमा दार्चुलाको व्यास गाउँपालिका–६...


Dhadingpost

रियल मड्रिडले जित्यो च्याम्पियन्स लिगको उपाधि

काठमाडौं, जेठ १३ । युक्रेनको राजधानी किएभमा गएराति भएको फाइनलमा इंग्लिस क्लब लिभरपुललाई ३–१ ले हराउँदै रियल मड्रिडले उपाधि जितेको छ । लिभरपुलका स्ट्राइकर मोहम्मद सलाह चोटका कारण खेलको आधा...


Dhadingpost

निर्मल कार्कीमाथि गोली हानी लुटियो साढे नौ लाख

धनगढी, जेठ १३ । धनगढी २ चौराहका ४० वर्षीय निर्मल कार्कीमाथि अज्ञात समूहले गोली प्रहार गरी उनीसँग भएको साढे नौ लाख लुटेको छ । उनको दाँया पाखुरा र छातीमा गोली...


Dhadingpost

दलितको हातबाट पानि खाएको निहुँमा गाउँबाट निकाला

बाजुरा, जेठ १३ । हिमाली गाउँपालिका–२, नातिखोलामा बस्ने ६० वर्षीय जयलाल बुढाको परिवारलाई दलितको हातको पानी खाएको निहुँमा गाउँबाट लखेटिएको छ । दलितसँग सम्बन्ध राखेको भन्दै गाउँलेले कुटपिट गरी सामाजिक...


Dhadingpost

८२ हजारले कोरीयन भाषा परीक्षा दीँदै, परिक्षार्थीका लागि यस्ता छन् नियम

काठमाडौं, जेठ १३ । सन् २०१९ का लागि कोरियन भाषा परीक्षा आगामी असार २६ र २७ गते सञ्चालन हुँदैछ । परीक्षामा नक्कली परीक्षा दिने र दिन लगाउनेलाई ३ वर्षसम्म भाषा...


Dhadingpost

टोल टोलमा तरुण दल -धमला

धादिङ जेठ १३ । नेपाली काँग्रेस धादिङका सभापति रमेश धमलाले कम्युनिष्टको सर्वसत्तावादको आडमा समाजमा हुन सक्ने अनियमिता र भ्रष्टचार विरुद्ध तरुण दल चनाखो बन्न आग्रह गरे । नेपाली कांग्रेसको भातृ...


Dhadingpost

देशभरका कलाकर्मीले भाग लिने म्युजिक अवार्ड हुने

धादिङ जेठ १२ । नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ ‘म्युजिक अवार्ड २०७५’ हुने भएको छ । रेस्पोन्सिभ मिडिया प्रा.लि.को...


Dhadingpost

मेसीको जर्सी सगरमाथाको शिखरमा, मेसीद्वारा खुसी व्यक्त

धादिङ जेष्ठ १२ । विश्व फुटबलका चर्चित अर्जेन्टिनाका फुटबलर लियोनेल मेसीको जर्सी सगरमाथाको शिखरमा पुर्याइएको छ । मेसिले लगाउने १० नम्बरको जर्सी सर्वोच्च शिखर सगरमाथामा हिम आरोही डान जेङ्गलुबुुले मंगलबार...


Dhadingpost

फुलखर्कमा हरेक १५ दिनमा कृषि मेला (फोटो फिचर)

कृष्ण रानामगर धादिङ फुलखर्क जेष्ठ ११ । धादिङको गंगाजमुना गाउँपालिका वडा ५ फुलखर्कको तिनखण्डे बजारमा शुक्रबार बिहानै देखि मान्छेहरुको जमघट देखिन्थ्यो । स्थानिय कृषि उत्पादन प्रदर्शनी तथा विक्रि मेला हर्ने...


Dhadingpost

पकेटका पत्रकारलाई मात्रै वोलाउने विनियम पास

Harihar Singh Rathour नेपाल पत्रकार महासंघलाई वोलाए सवै पत्रकार माउ र चल्ला जसरी संगै आउछन् र सवैले समाचार लेख्छन भन्ने भ्रम त्याग्नुस । महासंघलाई खवर गरे सवैले पत्रकारले थाहा पाउदैनन...


Dhadingpost

थाइराइड के हो ? कसरी उपचार गर्ने ?

काठमाडौ, जेठ ११ । थाइराइड घाँटीमा हुने ग्रन्थी हो, यो रुद्र घन्टीको ठ्याक्कै तल हुन्छ। त्यसले थाइराइड हर्मोन उत्पादन गर्छ। त्यो हर्मनको उत्पादनमा गडबढी भयो भने हामी थाइराइड लागेको भन्छौ...


Dhadingpost

जिल्ला शिक्षा अधिकारी माधव प्रसाद शर्माको साथै ७७ वटा जिल्लाका शिक्षाअधिकारीको सरुवा

धादिङ, जेठ ११ । धादिङका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख अर्थात जिल्ला शिक्षा अधिकारी माधव प्रसाद शर्माको सरुवा भएको छ । धादिङका शर्मालाई शिक्षा विभाग सरुवा गरिएको छ भने...


Dhadingpost

त्रिशूली नदीमा जलयात्रा उत्सव १२ गते हुने

धादिङ, जेठ ११ । जेठ १२ गते शनिबार त्रिशूली नदीको बाँदरेदेखि फिस्लिङसम्म ३०औँ वार्षिक जलयात्रा उत्सव हुने भएको छ । नेपालका जलसम्पदालाई साहसिक जलयात्रा उद्योगका लागि अधिकतम सदुपयोग गरेर मुलुकको...


Dhadingpost

कुन मन्त्रीसँग कति छ सुन ?

काठमाडौं, जेठ ११ । सबैभन्दा धेरै पर्यटन राज्यमन्त्री धनबहादुर बुढासँग १ सय ५० तोला र सबैभन्दा थोरै महिलामन्त्री थममाया थापासँग १ तोला सुन रहेको पाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको...


Dhadingpost

सिनेमा हल भत्किदा तीन जनाको मृत्यु

लन्डन, जेठ ११ । उत्तरी अर्जेन्टिनाको टुकुमान सहरमा रहेको एउटा पुरानो सिनेमा हल पुनर्निर्माणको काम चलिरहेकै बेला उक्त सिनेमा हल भत्किदा तीन जनाको मृत्यु भएको छ । सिनेमा हल करिब...


Dhadingpost

क्यानडामा बम विस्फोट हुँदा १५ जना घाइते

क्यानडा, जेठ ११ । क्यानाडाको टोरोन्टो नजिकैको एक रेस्टुरेन्टमा बम विस्फोट हुँदा १५ जना घाइते भएका छन् भने तीन जनाको अवस्था  गम्भिर रहेको छ । शंकास्पद दुई व्यक्ति प्रवेश गरेर...


Dhadingpost