अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग भेटवार्ता, किम जोङ

काठमाडौं, जेठ १७ । उत्तर कोरियाली नेता किम जोङ उनका दाहिने हात मानिने एक नेताले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग भेटवार्ता गरेका छ । यसअघि ट्रम्प र किमबीच १२ जुनमा सिंगापुरमा...


Dhadingpost

कर छले वित्तीय अपराधमा कारबाही, अर्थमन्त्री युवराज खतिवडा

काठमाडौं, जेठ १७ । अर्थमन्त्री युवराज खतिवडाले कर छल्नेलाई वित्तीय अपराधअन्तर्गत कारबाही गर्ने चेतावनी दिएका छ। अर्थमन्त्री खतिवडाले मंगलबार संघीय संसद्मा पेस गरेको आर्थिक वर्ष २०७५–०७६ को बजेटमा राजस्व असुलीको...


Dhadingpost

विषालु सर्पको टोकाइबाट एक किशोरीको मृत्यु

लहान, जेठ १७ । नगरपालिका–६, भोक्राहामा विषालु सर्पको टोकाइबाट सिरहाको कल्याणपुरमा एक किशोरीको मृत्यु भएको छ । विषालु सर्पको टोकाइबाट सिकिस्त भएकी अमिदालाई उपचारका लागि अस्पताल लैजान खोजिए पनि तत्कालै...


Dhadingpost

बजेटबारे छलफल गर्न संसदको बैठक बस्दै

काठमाडौं, जेठ १७ । सरकारले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष ०७५–७६ को बजेटबारे छलफल गर्न अहिले ११ बजे बैठक बस्न लागेको छ । सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार १३...


Dhadingpost

नेता गुरु बुर्लाकोटीलाई पितृशोक

धादिङ जेठ १६ । नेपाल कम्युनिष्ट पार्टी धादिङका नेता गुरुप्रसाद वुर्लाकोटीलाई पितृशोक परेको छ । केहि दिन देखि विरामी परेका बुर्लाकोटीका पिता प्रेमनाथ बुर्लाकोटीको मंगलबार राती ११ः४० वजे काठमाण्डौं विर...


Dhadingpost

धादिङबेसी कारागारबाट १६ जना कैदी जेल मुक्त

धादिङ जेठ १५ । धादिङबेसी स्थित जिल्ला कारागारबाट १९ जना कैदीहरु जेल मुक्त भएका छन् । कारागार नियमावली, २०२० (संशोधन, २०७२) अनुसार असल चालचलन भएका १६ जना कैदीहरुलाई आज गणतन्त्र...


Dhadingpost

सेनाले यसरी जोगायो मोदीको इज्जत

काठमाडौं, १५ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा ठूलो संख्यामा भारतीय सुरक्षा अधिकारीहरु आएको भन्दै आलोचना भयो । सत्तारुढ दलकै कतिपय नेताहरुले संसदमा यो विषय उठाए ।...


Dhadingpost

गोरखामा काम नगर्ने ठेकेदारको ठेक्का रद्द

गोरखा, जेठ १४ । जिल्ला प्रशासन कार्यालयले काममा लापरबाही गर्ने एनबी कन्स्ट्रक्सनको ठेक्का सम्झौता रद्ध गरेको छ । ठेकेदारसँगको ठेक्का रद्धपछि विद्यालय निर्माणको जिम्मा व्यवस्थापन समितिलाई दिइएको उनले बताए ।...


Dhadingpost

अनमोल भन्छन्, ‘पैसाको लागि ‘ब्याक टू ब्याक’ फिल्म साइन गरेको होइन’

काठमाडौ, जेठ १५ । नेपाली चलचित्रमा अत्यधिक चुजी नायकका रुपमा चिनिन्छन् अनमोल केसी । उनी एक पटकमा एउटा मात्र चलचित्र हातमा लिन्छन्, र त्यसमा आफ्नो सम्पूर्ण उर्जा खन्याउँछन् । यही...


Dhadingpost

गुण्डा नाइके दावा लामाको पनि आइपीएल बेटिङमा संलग्नता

काठमाडौं, जेठ १५। इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) र च्याम्पियन्स लिगको खेलका क्रममा बाजी खेलाउनेमा गुण्डा नाइके दावा लामाको पनि संलग्नता देखिएको छ । लामा भने फरार छन् । उनको...


Dhadingpost

डडेल्धुरामा जिप दुर्घटना हुँदा वडाअध्यक्षसहित ४ जनाको मृत्यु

डडेल्धुरा, जेठ १५ । डोटीको दिपायलबाट कोहलपुरतर्फ गइरहेको से१ज ३३० नम्बरको जीप दुर्घटना हुँदा वडाअध्यक्ष सहित चार जनाको मृत्यु भएको छ । घाइते हुनेमा चालक विष्णु विक, सिरहाका करन कुमार...


Dhadingpost

५ वर्षमा १० गुणाले बढ्यो मिर्गौला प्रत्यारोपण

काठमाडौं, जेठ १५ । मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा मिर्गौलाको उपचारका लागि पुग्ने बिरामीको संख्या बर्सेनि दोब्बरले बढ्दै गएको छ । केन्द्रकी मिर्गौला रोग विशेषज्ञ डा. कल्पनाकुमारी श्रेष्ठले बिरामीको चापले...


Dhadingpost

पुलिसले सानदार जित

काठमाडौ, जेठ १५ । विभागीय टोली नेपाल पुलिस क्लबले सोमबार प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सादार जित निकालेको छ । दोस्रो ब्याटिङ चलिरहँदा १७ ओभरमा ६ विकेट गुमाएर ६७ रनको अवस्थामा...


Dhadingpost

ट्रम्प–किम शिखर वार्ताको उच्चस्तरीय तयारी

एजेन्सी, जेठ १५ । आगामी १२ जुनमा हुने भनिएको उत्तर कोरियासँगको शिखर वार्तालाई सार्थक बनाउन अमेरिकी अधिकारीहरूले उच्चस्तरीय थालेका छ । वार्ता स्थगित भएको हल्ला चिर्दै संयुक्त एजेन्डा तय गर्न दुवै...


Dhadingpost

अवको १० वर्षमा सम्वृद्ध गजुरी

धादिङ गजुरी, जेठ १५ । घाटवेशी (धादिङ) किराञ्चोक, पिण्डा र गजुरी गाविस गाभेर बनाएको गजुरी गाँउपालिकालाई अवको १० बर्षमा सम्वृद्ध गजुरी गाँउपालिका बनाउन समग्र क्षेत्रको विकासका लािग १० वर्षे गुरुयोजना...


Dhadingpost

आर्थिक वर्षको पूर्ण संघीय बजेट आउदै

काठमाडौ, जेठ १५ । सरकारले मंगलबार आगामी आर्थिक वर्ष ०७५÷७६ को पूर्ण संघीय बजेट ल्याउँदै छ । १५ जेठ ०७४ मा चालू आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा स्थानीय तहको निर्वाचन सम्पन्न...


Dhadingpost

दाङमा झाडापखाला प्रकोप

दाङ, जेठ १५ । दाङको शान्तिनगर गाउँपालिकामा फैलिएको झाडापखाला प्रकोप अझै नियन्त्रणमा आउन सकेको छैन । आइतबारसम्म १४ सय १६ विरामीले उपचार गराएको शान्तिगर गाउँपालिकास्तरीय स्वास्थ्य चौकीका प्रमुख हरि पुनले जानकारी...


Dhadingpost