नागढुंगा सुरुङमार्ग: जापनिज निर्माण कम्पनीलाई नौ करोड क्षतिपूर्ति दिनुपर्ने प्रारम्भिक निष्कर्ष

काठमाडौं । नागढुंगा सुरुङमार्ग निर्माण ठेक्कामा हुने विवाद समाधान गर्न बनेको ‘विवाद समाधान बोर्ड’ (डिएबी)ले जापनिज निर्माण कम्पनी हाजमा एन्डो कर्पाेरेसनलाई झन्डै नौ करोड क्षतिपूर्ति दिनुपर्ने प्रारम्भिक निष्कर्ष निकालेको छ ।...


Dhadingpost

बेपत्ता छानबिन आयोगको अवधि थप हुने

काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यविधिको अवधि थप गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग...


Dhadingpost

मलेसियालाई २ सय २१ रनले हराउँदै नेपाल च्याम्पियन

काठमाडौं । नेपालले एसिसी यू १६ इस्ट जोन कपको फाइनलमा घरेलु टोली मलेसियालाई २ सय २१ रनले हराउँदै च्याम्पियन बनेको छ । जितको लागि २ सय ५३ रनको विशाल विजयी...


Dhadingpost

एमाले चोकबाट हराएको मोटरसाईकल सहित २ जना पक्राउ

धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले चोरीको मोटर साईकल सहित २ जनालाई धादिङबेसी स्थित एमाले चोकबाट दुई जनालाई पक्राउ गरिएको जनाएको छ । पक्राउ पर्नेमा निलकण्ठ ११ बस्ने २० वर्षिय...


Dhadingpost

एसिसी यू-१६ इस्ट जोन कपको फाइनल नेपालले आज मलेसियासँग खेल्दै

काठमाडौं । नेपालले एसीसी यू-१६ इस्ट जोन कपको फाइनलखेल आज घरेलु राष्ट्र मलेसियासँग खेल्दै छ । खेल नेपाली समय अनुसार बिहान ७:१५ मा मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा सुरु हुनेछ...


Dhadingpost

नेपाल र आयरल्यान्डको खेल आज

काठमाडौं । नेपालले आइसिसी विश्वकप छनोटको अन्तिम खेल टेस्ट टोली आयरल्यान्डसँग आज खेल्दै छ । खेल नेपाली समय अनुसार मध्यान्ह पौने १ बाट सुरु हुनेछ । नेपालले आयरल्यान्डसँग ओडिआई खेल...


Dhadingpost

पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिले आज राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टीतेल तथा हवाई इन्धनको मूल्य घटाएको हो।...


Dhadingpost

जन्मदिनमा ‘सेवा घर’ का असाह्यलाई सहयोग

बनेपा । अग्रज पत्रकार नवराज बजगाईंले बिगत वर्षहरूमा जस्तै यो वर्ष पनि आफ्नो जन्म दिन असहायहरुसँग मनाउनु भएको छ । बजगाईंले काभ्रेको धुलिखेल–१२, मा मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा...


Dhadingpost

रुबीभ्यालीमा टिम्मुरको विरुवा वितरण

धादिङ । डिभिजन वन कार्यालय धादिङले करिव ६ हजार टिम्मुरको विरुवा वितरण गरिएको जनाएको छ । बाँझो जमिनलाई उपयोगमा ल्याउन टिम्मुर खेती उपयुक्त हुने भएकोले टिम्मुरको विरुवा वितरण गरिएको सहायक...


Dhadingpost

नेपाल एसिसी यू १६ इस्ट जोन कपको फाइनलमा

काठमाडौं । नेपालले एसिसी यू १६ इस्ट जोन कपको सेमिफाइनल खेलमा सिंगापुरलाई ९७ रनले पराजित गर्दै फाईनल प्रवेस गरेको छ । अर्को सेमिफाईनलमा मलेसियाले हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएको छ...


Dhadingpost

गुरु पूर्णिमाको पौराणिक महत्व

हिन्दु धर्मावलम्बीहरूको पर्व गुरूपूर्णिमा आज धुमधामका साथ मनाइँदै छ। धर्मशास्त्रका आधारमा प्रत्येक वर्ष असार शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वलाई व्यासपूजा पूर्णिमा वा व्यासजयन्ती पनि भनिन्छ । ‘गुरु’ शब्द दुईवटा...


Dhadingpost

अक्षरयात्राको द्विशतक श्रृंखला शताब्दी घरमा

“ जीवन र जगतको यथार्थवोधको लागि अक्षरयात्रा” मूलमन्त्र बनाई गजलसन्ध्या र नवनीत साहित्य सागरद्वारा २०६२ साल असार १८ गतेदेखि निरन्तर रुपमा संचालित भैरहेको यात्रा साहित्यसंग सम्बन्धित कार्यक्रम “अक्षरयात्रा”को द्विशतक श्रृंखला...


Dhadingpost

थाइल्यान्डमा धादिङका ६ खेलाडीले जिते पदक

धादिङ । थाइल्यान्डमा जुलाई १ र २ मा सम्पन्न छैटौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप प्रतियोगितामा नेपालका लागि धादिङका खेलाडीले ६ पदक जित्न सफल भएका छन् । उक्त प्रतियोगितामा धादिङबाट प्रतिस्पर्धा...


Dhadingpost

धादिङका ११ वर्षिय रेगन घलेले कोरियामा जिते स्वर्ण

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका १ निवासी ११ वर्षिय रेगन घललेले कोरियामा भएको कराँते प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । १५ औं कोरिया ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगिता तथा दोस्रो डब्लुसीकेएफ...


Dhadingpost

आज फेरि नेपाल र युएई भिड्दै

काठमाडौं । जिम्बावेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गतको प्लेअफ खेलमा आज नेपालले यूएईको सामना गर्दै छ । खेल नेपाली समय अनुसार १२:४५ बाट शुरू हुनेछ। यस खेलको विजेताले सातौं...


Dhadingpost

रेडक्रसमा भ्रष्टाचारका फाइल थन्क्याएर निर्वाचनको तयारी

परोपकारी सामाजिक संस्था हो– रेडक्रस। यो संस्था ५ वर्षदेखि नवीकरण भएको छैन। अर्थात्, अवैध छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले मागेका कागजात पठाउन नसक्दा यो संस्था नवीकरण हुन नसकेको हो। त्यसैकारण,...


Dhadingpost

संघ र प्रदेशमा रहेका दोहोरो संरचना खारेज गरिने

संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन बनेको तीन वर्षपछि पहिलोपटक तीन तहका सरकारबीच औपचारिक संवाद भएको छ । शनिबार पोखरामा बसेको राष्ट्रिय समन्वय परिषद्को प्रथम बैठकमा तीन तहका...


Dhadingpost