बृद्धाभत्ताको पैसाले मन्दिरको गजुर

Avatar photo
Dhadingpost
शनिबार, साउन १३, २०८०

धादिङ । धादिङको गजुरी गाउँपालिका १ निवासी ९२ वर्षिय झन कुमारी सिंखडाले आफ्नो बृद्धाभत्ताबाट आएको पैसाले मन्दिरको गजुर बनाएको बताएकी छिन् ।

संघर्षशिल युवा समाज गजुरीको साधारण सभामा उपस्थित भई ९२ वर्षिय सिंखडाले बृद्धाभत्ताबाट बनाएको गजुर मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई हस्तान्तरण गरेकी थिईन् ।