धादिङ । धादिङको नीलकण्ठमा आज २३ पुरुष १७ महिला गरी ४० जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय धादिङका अनुसार धादिङमा आज नीलकण्ठको ४० सहित त्रिपुरासुन्दरीमा १ र रुबीभ्यालीमा १ गरी ४२ जनामा डेंगु संक्रमण भएको छ ।
नीलकण्ठमा डेंगु संक्रमितको संख्या ५३९ जना
साउन १६ गते २३ पुरुष, १७ महिला गरि ४०
साउन १५ गते ३५ पुरुष, २३ महिला गरि ५८
साउन १४ गते २२ पुरुष, २५ महिला गरि ४७
साउन १३ गते २० पुरुष, १९ महिला गरि ३९
साउन १२ गते ३० पुरुष, २८ महिला गरि ५८
साउन ११ गते २२ पुरुष, २३ महिला गरि ४५
साउन १० गते २२ पुरुष, २५ महिला गरि ४७
साउन ९ गते २२ पुरुष, १३ महिला गरि ३५
साउन ८ गते २० पुरुष, १६ महिला गरि ३६
साउन ७ गते १४ पुरुष, १४ महिला गरी २८
साउन ६ गते ७ पुरुष, ७ महिला गरी १४
साउन ५ गते १२ पुरुष, ८ महिला गरी २०
साउन ४ गते १४ पुरुष, ८ महिला गरी २२
साउन २ गते ७ महिला, १० पुरुष गरी १७
साउन १ गते १८ महिला, १५ पुरुष गरी ३३