अरिङ्गाल पोल्ने क्रममा लडेर गुम्दीमा एक जनाको मृत्यु

Avatar photo
Dhadingpost
शनिबार, साउन १३, २०८०

धादिङ । चिलाउनेको रुखमा अरिङ्गाल पोल्ले क्रममा रुखबाट लडेका गंगाजमुना गाउँपालिका ४ का ४१ वर्षिय शम्भु अधिकारीको उपचारको क्रममा मृत्यु भएको छ ।
प्रहरीका अनुसार लडेर गम्भीर घाईते भएका अधिकारीको उपचारको क्रममा गए राती १ः२० बजे मृत्यु भएको हो ।