धादिङकी प्रसुना कडेलद्वारा युरोप क्षेत्रिय महिला संयोजकमा उम्मेदवारी

धादिङ । धादिङ मलेखु घर भई बेलायतमा बस्दै आउनु भएकी प्रसुना कडेलले आशन्न एनआरएनएको निर्वाचनमा युरोप क्षेत्रिय महिला संयोजक पदमा उम्मदवारी दिनु भएको छ । उम्मेदवारी घोषणा सँगै उहाँले संस्थाको...


Dhadingpost

सल्यानटारमा भोलिबाट हुने क्रिकेटमा ९ टिम सहभागी हुने खेल तालिका सार्वजनिक

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानटारमा असोज २९ गते देखि हुने खुल्ला टी(२० क्रिकेट प्रतियोगितामा ९ टिम सहभागी हुने भएका छन् । सल्यानटार क्रिकेट क्रिकेट क्लव त्रिपुरासुन्दरीले आयोजना गर्न...


Dhadingpost

आज जमरा राख्ने दिन, दसैं सुरु

काठमाडौं । नेपालीहरूको महान पर्व बडा दसैं आजबाट सुरु भएको छ। पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आज नदी वा चोखो...


Dhadingpost

स्थानीय आफैले गरे आरुखर्क, घोर्मु, दुईघरे सरसफाई

धादिङ । मेलमिलाप युवा समाज धादिङ र घोर्मु दुईघरे नमूना टोल बिकास संस्थाको संयुक्त आयोजनामा विजयी दशमी तथा शुभ दिपावली(२०८० को पावन अवसरमा आयोजित ूसरसफाई तथा जनचेतनामूलक कार्यक्रमू मेलमिलाप युवा...


Dhadingpost

धादिङकी रञ्जिताको कविता टप २० मा (कविता समेत)

धादिङ । प्रदेश युवा परिषद बागमती प्रदेशले आयोजना गरेको खुल्ला कविता वाचन प्रतिगोगितामा धादिङबाट रञ्जिता अधिकारीको कविता १५३ मध्ये टप २० भित्र पर्न सफल रह्यो । त्रिपुरासुन्दरी गाउँपालिका निवासी रञ्जिताको...


Dhadingpost

नविन राप्रपा अभियानले नयाँ उचाई लिन्छ -ठाकुर शर्मा

धादिङ । धादिङबेसीमा शनिबार भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको शुभकामना आदान प्रधान कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य ठाकुर प्रसाद शर्माले नविन राप्रपा अभियान धादिङका गाउँ गाउँ पुग्ने र यो अभियानबाट राप्रपा...


Dhadingpost

गल्छी क्रिकेट विकास समितिको अध्यक्षमा पंकज नेपाल चयन

धादिङ । धादिङको गल्छी गाउँपालिका स्तरीय क्रिकेट विकास समितिको अध्यक्षमा पंकज नेपाल चयन भएका छन् । पालिका स्तरीय क्रिकेटलाई प्रवद्धन गर्न सहयोग पुर्याउन जिल्ला विभिन्न पालिकाहरुमा क्रिकेट विकास समिगि गठन...


Dhadingpost

एनआरएनए अमेरिकाका सहकोषाध्यक्ष दिवाकर पाण्डेद्वारा भिमोदय माविको अक्षयकोषलाई १० लाख सहयोग

धादिङ । गैर आवासीय नेपाली राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) अमेरिकाको सह कोषाध्यक्ष एवम् त्रिपुरासुन्दरी गाउँपालिका धादिङ खहरेका दिवाकर पाण्डेले त्रिपुरासुन्दरी गाउँपालिका ६ स्थित भिमोदय माध्यामिक विद्यालय गोलाङमा अक्षयकोष संचालनका लागि...


Dhadingpost

खरको छानामुक्त कार्यक्रम अनुसार धादिङमा १ करोड ४९ लाख खर्च

धादिङ । बागमती प्रदेश सरकारले गत आर्थिक वर्षबाट सुरु गरेको खरको छाना उन्मुलन कार्यक्रम अन्तरगत धादिङमा १ करोड ४९ लाख खर्च भएको पाईएको छ । धादिङमा गत वर्ष छनौट भएका...


Dhadingpost

देउवालाई शेखरको धक्का

काठमाडौं । मुख्यमन्त्रीका लागि प्रदेश सभाका दुई सांसदले आवश्यक सांसदको हस्ताक्षरसहित दाबी गरेपछि कोशीका प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री नियुक्तिको प्रक्रिया एक दिन लम्ब्याएका छन् । प्रदेश प्रमुख खापुङले बहुमत परीक्षणका...


Dhadingpost

महासंघको मापदण्ड अनुसार सदस्यता प्राप्तीका लागि प्रदेशबाट धादिङका क-कस्को नाम सिफारिस (सूची सहित)

धादिङ । पत्रकार महासंघ केन्द्रिय कार्यालयले शद्धिकरण समितिले निर्धारण गरेको मापदण्ड अनुसार प्रदेशबाट प्रस्तावित सदस्यहरुको नाम सार्वजनिक गर्दा धादिङबाट नविकरण तर्फ ५४, नयाँ सदस्यता तर्फ २८ जना र मानार्थ सदस्यताका...


Dhadingpost

नलाङ खिर्यमा कार्तिक ८ देखि खुल्ला भलिबल प्रतियोगिता हुने पुरस्कार १ लाख

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका २ स्थित नलाङ खिर्य भञ्ज्याङमा कार्तिक ८ गते देखि प्रथम १ लाख र दोस्रो ५० हजार र तृतिय ३० हजार पुरस्कार राशी रहेको खुल्ला पुरुष...


Dhadingpost

धुनीबेसी चालिसेमा असोज ३० देखि फुटबल प्रतियोगिता हुने

धादिङ । विगतका वर्षहरुमा जस्तै यस वर्षको विजया दशमीको अवसरमा धुनीबेसी नगरपालिका स्थित धार्के चालिसे खेल मैदानमा वडा स्तरीय 9/A Side फुटबल प्रतियोगिता सुरु हुने भएको छ । विगतका वर्षहरुमा...


Dhadingpost

एनआरएनए डे बारे के भन्छन् प्रवासमा रहेका धादिङका युवा

धादिङ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आज २० औं स्थापना दिवस विविध कार्यक्रमका साथ मनाईएको छ । यस वर्षको स्थापना दिवस एनआरएनएले परम्परागत रुपमा नेपाल मै मनाएको छ ।...


Dhadingpost

गंगाजमुनाका सबै विद्यालय भोली बन्द, सबै शिक्षक र विद्यार्थीलाई पालिका परिसर बोलाईयो

धादिङ । धादिङको गंगाजमुना गाउँपालिकाले असोज २५ गते अघोषित विद्यालय बन्द गराई पालिकाका सबै शिक्षक र विदार्थीहरुलाई गाउँपालिका परिसर बोलाएको छ । भोली विद्यालय खुल्दैनन्, विद्यालयमा पढाई हुँदैन सबै शिक्षक...


Dhadingpost

ज्वालामुखीको खवर: तेलमा स्थानीय जनप्रतिनिधिको झेल

धादिङ । ज्वालामुखी गाउँपालिका, धादिङले आर्थिक वर्ष २०७९/८० मा इन्धनमा मात्र ६७ लाख ७४ हजार ७४७ रुपैयाँ खर्चियो । आर्थिक वर्षमा २०७८/७९ मा यस्तो खर्च ४८ लाख ८७ हजार थियो,...


Dhadingpost

लालुपाते आमा समुहले कुरीमा असोज ३० देखि महिला फुटबल गर्दै

धादिङ । धादिङको खनियाबास गाउँपालिका ३ कुरी कुतिङ खेल मैदानमा यहि असोज ३० गते देखि देशैको अवसरमा महिला फुटबल प्रतियोगिता हुने भएको छ । लालुपाते आमा समुहको आयोजनामा हुन लागेको...


Dhadingpost