धादिङको राष्ट्रपति रनिङ शिल्डमा हिरा कुमालले जितिन ५ स्वर्ण

Avatar photo
Dhadingpost
मङ्लबार, माघ १६, २०८०

धादिङ । धादिङबेसीमा सम्पन्न १३ औं जिल्ला स्तरीय राष्ट्र पति रनिङ शिल्ड प्रयोगितामा ज्वालामुखी गाउँपालिका खरीकालिमाटीकी हिरा कुमालले ५ स्वर्ण पदक जित्न सफल भएकि छिन् ।

त्रिपुरासुन्दरी मावि खरीमा कक्षा १२ मा अध्ययनरत हिराले यश प्रतियोगिताको १०० मिटर, ४ ईन्टु १०० मिटर, ४ इन्टु ४०० दौड र लङजम्पमा स्वर्ण जित्न सफल भएकी हुन् ।

हिरा कुमालको ३ सहित ६ स्वर्ण जित्दै ज्वालामुुखी गाउँपालिका चौंथो भएकोे छ ।