धादिङमा माओवादीले यी महिलालाई स्थानीय तहमा टिकट देला त ?

धादिङ । माओवादी केन्द्रले हरेक जिल्लामा कम्तिमा एक पालिका प्रमुख र हरेक पालिकाको कम्तिमा एक वडा प्रमुखमा महिलालाई उम्मेदवारी बनाउन परिपत्र गरे सँगै धादिङ माओवादी केन्द्रका महिलाहरु आशावादी देखिएका छन्...


Dhadingpost

धुनीबेसीको जयसिद्धी ढुङ्गा खानीले स्व. शैलेसको परिवारलाई २५ लाख क्षेतिपुर्ति

धादिङ । धुनीबेसी नगरपालिका वडा न १ स्थित जयसिद्धी रोडा ढुङ्गा उद्योग खानीले स्व. शैलेस तामाङको परिवारलाई क्षेतिपुर्ति २५ लाख दिने भएको छ । उक्त ढुङ्गा खानीमा पहिरो खस्दा शुक्रबार...


Dhadingpost

सहिदको नामबाट नामाकरण गरिएको सडकको नाम स्थानीयले मेटिदिए

धादिङ । धादिङको धुनीबेसी नगरपालिका वडा नम्बर ८ स्थित बागवानी धार्के जोड्ने सडकको नाम वाड कार्यालयले माओवादी जनयुद्धका सहिद बैकुण्ठ रेग्मीको नामबाट राखेपछि स्थनीयहरुले उक्त नाम मेटेर बागवानी धार्के सडक...


Dhadingpost

धादिङका युद्ध न्यौपाने पाए, प्रदेश स्तरीय राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार

धादिङ । धादिङको धुनिबेसी नगरपालिका जिवनपुरका कृषक युद्ध न्यौपानेलाई सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बागमती प्रदेश स्तरीय राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरेको छ । बागमती प्रदेश सरकारले कृषि...


Dhadingpost

आगलागीमा परि धादिङमा २ जनाको मृत्यु

धादिङ । धादिङको धुनीबेसी नगरपालिका सरेफाँटमा १ जना र थाक्रे गाउँपालिका स्थित धार्के छापमा १ गरी आगलागीमा परि २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । धुनीबेसी नगरपालिका सेरेफाँटमा आगलागीमाबाट...


Dhadingpost

चुनावमा कलमले चमत्कार गर्नेछ -नेपाल

आशन्न स्थानीय तहको चुनावमा कलम चिन्हले चमत्कार गर्ने एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले दावी गरेका छन् । धादिङको धुनिवेसी नगर कमिटिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै नेता नेपालले पार्टी प्रवेशको लहरले...


Dhadingpost

धुनीबेसीको लामागाउँमा रहेको ढुंगाखानी, नेकपा क्रान्तिकारीद्वारा कब्जा

धादिङ । नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीले धुनेवेशी नगरपालिका वडा नम्बर १ स्थित लामागाउँमा रहेको अवैध ढुंगाखानी कब्जा गरिएको जनाएको छ । पार्टीको मध्य केन्द्रीय कमाण्डको इन्चार्ज बताउने हिक्मतले विज्ञप्ती जारी...


Dhadingpost

प्रहरी हौं भन्दै लुटपाट गर्ने धादिङका शंकर रेग्मी सहित ८ जना पक्राउ

धादिङ । हामी प्रहरी हौं, तपाईँको पसलमा अवैध औषधी बिक्री वितरण गर्ने गरेको रहेछ भन्ने सुचना आएकाले हामी खानतलासी गर्न आएका हौं भन्दै लुटपाट गरेको आरोपमा प्रहरीले धादिङका शंकर रेग्मी...


Dhadingpost

नौबिसे स्वास्थ्य चौकीमा विशेषज्ञ चिकित्सकिय स्वास्थ्य सेवाको शुभारम्भ

धादिङ । धादिङको धुनीबेसी नगरपालिका स्थित नौबिसे स्वास्थ्य चौकीमा विशेषज्ञ चिकित्सकिय स्वास्थ्य सेवाको शुभारम्भ भएको छ । विशेषज्ञ चिकित्सकिय स्वास्थ्य सेवाको शुभारम्भ भएसँगै अब हरेक हप्ताको शुक्रबार जनरल फिजिसियन, बालरोग...


Dhadingpost

धुनीबेसीको महादेवस्थान माविमा फुड फेस्टिवल

धादिङ । धु्नीबेसी नगरपालिका वडा नम्बर ५ मा रहेको महादेवस्थान माध्यमिक विद्यालयका विद्यार्थीहरुले शुक्रबार फुड फेस्टिवलको आयोजना गरेका छन् । पेशा, व्यवसाय र प्रविधी शिक्षा विषय अन्तर्गतका विद्यार्थीहरुको सिकाई अभिवृद्धीका...


Dhadingpost

सिम्लेको नेपाल किराना स्टोर्सलाई २५ हजार जरिवाना

धादिङ । यस अघिको निर्देशन पालना नगरेको, म्याद नाघेका सामाग्रीहरु बिक्रि वितरण गरेको भन्दै बजार अनुगमन टोलीले थाक्रे गाउँपालिका सिम्ले स्थित नेपाल किराना स्टोर्सलाई २५ हजार जरिवाना गराएको छ ।...


Dhadingpost

धुनीबेसी नगरपालिकामा २०७४ सालको स्थानीय तहको चुनावमा यस्तो थियो मत परिणाम

धादिङ । स्थानीय तहको निर्वाचन २०७४ मा धुनीबेसी नगरपालिका प्रमुखमा नेकपा एमालेका बालकृष्ण आचार्य र उपप्रमुखमा पनि एमालेबाटै नीरु खरेल विजयी भएका थिए । नगरप्रमुखमा आचार्यले ६६६४ मत ल्याएर निर्वाचित...


Dhadingpost

धुनीबेसीका भुमिहिनलाई मन्त्री जमकट्टेलद्वारा लालपूर्जा वितरण

धादिङ । माओवादी केन्द्र धादिङका नेता तथा बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कटेलले धुनीबेसीका भुमिहिनलाई लालपूर्जा वितरण गरेका छन् । धुनीबेसी नगरपालिका ५ का १५ जना...


Dhadingpost

धार्के-सितापाइला सडक ५५ करोडमा कालोपत्रे हुने

धादिङ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले धार्के–सितापाइला सडक अब पुर्ण रुपमा कालोपत्रे हुने बताएका छन् । नेपाल सरकारको अर्थमन्त्रालयबाट धार्के ठुलोखोला सडक खण्ड पुर्ण रुपमा कालोपत्रे गरि सम्पन्न गर्न...


Dhadingpost

धुनीबेसीमा सेनाद्धारा निर्मित प्रतिक्षालय र शौचालय हस्तान्तरण

धादिङ । नेपाली सेनाले धुनिवशी ४ कोटकालीका मन्दिर परिसरमा निर्माण गरेको प्रतिक्षालय र शौचालय नगरपालिकालाई हस्तान्तरण गरेको छ । आर्थिक वर्ष २०७७र०७८ मा विनियोजित बजेटबाट देवीदत्त गणद्धारा निर्माण गरिएको उक्त...


Dhadingpost

धुनीबेसीमा टिपर दुर्घटना चालकको मृत्यु

धादिङ । धुनीबेसी नगरपालिका–९ स्थित बिस किलोमा काठमाडौंबाट खानीखोला तर्फ जाँदै गरेको टिपर दुर्घटना हुँदा चालक स्थानीय ३२ बर्षीय राज कुमार श्रेष्ठको निधन भएको छ । प्रहरीका अनुसार बा ४...


Dhadingpost

बन्चरेडाँडा स्यानेटरी ल्यान्डफिल साइटको ७०% काम सकियो

धादिङ । धादिङको धुनीबेसी नगरपालिका वडा नम्बर १ र नुवाकोटको सीमामा बन्चरेडाँडा स्यानेटरी ल्यान्डफिल साइटको काम ७० प्रतिशत सम्पन्न भएको छ । २०७६ बैशाख ११ गतेबाट सुरु भएको बन्चरेडाँडा स्यानेटरी...


Dhadingpost

1 … 5 6 7 8 9 … 13