आगलागीमा परि धादिङमा २ जनाको मृत्यु

Avatar photo
Dhadingpost
मङ्लबार, चैत्र ८, २०७८

धादिङ । धादिङको धुनीबेसी नगरपालिका सरेफाँटमा १ जना र थाक्रे गाउँपालिका स्थित धार्के छापमा १ गरी आगलागीमा परि २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

धुनीबेसी नगरपालिका सेरेफाँटमा आगलागीमाबाट ६७ वर्षिय लक्ष्मि कार्कीको जलेर मृत्यु भएको छ । भने थाक्रे गाउँपालिका धार्के छापका ५४ वर्षिय नानी मुया आचार्यको गए राती २ बजे आगलागी हुदा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालका प्रहरी निरीक्षक अपुर्व ढुङ्गानाले बताए ।