
धादिङ । माओवादी केन्द्र धादिङका नेता तथा बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कटेलले धुनीबेसीका भुमिहिनलाई लालपूर्जा वितरण गरेका छन् ।
धुनीबेसी नगरपालिका ५ का १५ जना भुमिहिन तथा कमैयाहरुलाई मन्त्री शालिकराम जम्कटेलले लालपूर्जा वितरण गरेका हुन् ।