नीलकण्ठ र बेनीघाट रोराङ देशभरमा दुबै प्रथम

धादिङ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेभसाईटमा ९७ अंक सूचिकृत धादिङको नीलकण्ठ विज्ञहरुको मुल्याङ्कबाट ९२.५० अंक सहित नगरपालिका तर्फ देशभरमा प्रथम हुन सफल...


Dhadingpost

समलिङ्गी तेस्रो लिङ्गीले मनाए गाईजात्रा

काठमाडौं । दुई दशक अघिदेखि समलिङ्गी, तेस्रो लिङ्गी, अन्तरलिंगी अर्थात् यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले पनि गाईजात्रालाई उत्सवको रूपमा मनाउन हुन् । उनीहरुले यस वर्ष पनि गाईजात्रा पर्व मनाएका छन्...


Dhadingpost

नवराज पाठक शिक्षण पेशाबाट बाहिरिए

धादिङ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय पाठ्यक्रम विकास केन्द्रको २०८०/०८१ का लागि गणित विषयको विज्ञ समेत भएर काम गरेका धादिङको अचने माध्यामिक विद्यालयका शिक्षक नवराज पाठक शिक्षण पेशाबाट बाहिरिएका...


Dhadingpost

बेनीघाट रोराङलाई भदौ ६ गते मन्त्रालयले सम्मान गर्ने

धादिङ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा राष्ट्रिय स्तरमा उच्चतम अंक हासिल गर्ने गाउँपालिका तथा नगरपालिकालाई भोली भदौ ६ गते सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्मान गर्ने भएको छ...


Dhadingpost

धादिङबेसी बसपार्कको ‘कजवे’, कहिले बन्ला पुल

धादिङ । उत्तरी धादिङ जाने दामन पाख्रिन स्मृति मार्गको प्रवेशद्वार हो धादिङबेसी सदरमुकाम बसपार्क छेउको ‘कजवे’  । यो ‘कजवे’  हटाएर पुल बनाउनु पर्ने माग कयौं पटक उठी सक्यो पुल बनाउने...


Dhadingpost

सिङ्ल्हा मेला २०८१ का तस्वीरहरु

धादिङ । धादिङ नुवाकोट र रसुवा तीन जिल्लाको संगम स्थल धार्मिक, ऐतिहासिक, भौगोलिक महत्व र सुन्दरताले भरिभराउ सिङ्ल्हा एक पटक पुग्नै पर्ने ठाउँ हो । विगतका वर्षहरुमा जस्तै यस वर्ष...


Dhadingpost

गंगाजमुना ५ ले तीज गीत प्रतियोगिता गर्ने

धादिङ । गंगाजमुना गाउँपालिका वडा नम्बर ५ ले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि हरितालिका तीजको उपलक्ष्यमा भदौ १५ गते तीज गित प्रतियोगिताको आयोजना गर्ने भएको छ । वडा अध्यक्ष...


Dhadingpost

असली गाईजात्रा

भ्रष्टाचारको जब यहाँ, फाइल खुल्यो बेसरीचोरको खुट्टा काट् भन्दा, खुट्टा बाहिर झिके सरीनेपाली नटवरलाल हेर, हदैसम्म डरायोरातारात सहमती, बिचबाटोमै हरायो ! महाराजले महासेठलाई, काखी च्याप्नु भएछ'बिजुलीको लाइन नकाट्' हुकुम पनि...


Dhadingpost

धादिङको यी स्थानमा आज गाईजात्रा विशेष कार्यक्रम हुने

धादिङ । धादिङको सदरमुका धादिङबेसी, मैदि सातदोबाटो, सल्यानटारमा रानिपौवा र सिकटार, खरी, फ्याक्से, सुनौलाबजार लगायतका ठाउँहरुमा आज गाईजात्रा विशेष कार्यक्रमहरु हुँदै छन् । पछिल्लो समय यो पर्व समाजमा विद्यमान विकृति...


Dhadingpost

धादिङका खेलाडीले श्रीलंकामा जिते ६ स्वर्ण

धादिङ । श्रीलंकामा सम्पन्न नवौं अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता तथा अन्तर्राष्ट्रिय सेमिनारमा धादिङका पाँच खेलाडीले नेपालका लागि ६ स्वर्ण पदक दिलाएका छन् । उक्त प्रतियोगितामा धादिङबाट ६ जना खेलाडी थिए ।...


नारायण सिलवाल

नेपाली जनप्रगतिशील मञ्च पीगोइस क्षेत्रीय समिति गठन

पोर्चुगल । नेकपा (माओवादी केन्द्र) निकट नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलको क्षेत्रीय समितिको अध्यक्षमा तुल बहादुर श्रेष्ठ बिकेश चयन भएका छन् । जनप्रगतिशील मञ्च पोर्चुगल अध्यक्ष सीता ढकाल सुवेदीको प्रमुख आतिथ्यतामा...


गोविन्द बुढाथोकी

बेनीघाट रोराङको दुई दिने शैक्षिक गोष्ठी सम्पन्न

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले सिकाइ सुधारका लागि २ दिने आवासीय शैक्षिक गोष्ठी सुर्योदय आधारभूत विद्यालय, वडा नम्बर ८, भुवाभञ्ज्याङमा सम्पन्न गरेको छ । पालिकाका शिक्षा अधिकृत बोधराज पाठकका...


Dhadingpost

साफा यू २० श्रीलंका विरुद्ध नेपालको जित

काठमाडौं । नेपालले साफ यू-२० च्याम्पियनसिप २०२४ को पहिलो उद्घाटन खेलमा श्रीलंकालाई पराजित गर्दै आफ्नो खातामा ३ अंक जोड्न सफल भएको छ । सातदोबाटो स्थित एन्फ कम्प्लेक्सको खेल मैदानमा भएको...


Dhadingpost

साफ यू-२०ः आज नेपाल र श्रीलंका भिड्दै

काठमाडौं । काठमाडौंमा आज देखि सुरुहुन लागेको साफ यू-२० च्याम्पियनसिप २०२४ को उद्घाटन खेल आज दिउँसो ३ बजे घरेलु टोली नेपाल र श्रीलंका बीच सतदाेबाटाे स्थित एन्फा कम्प्लेसमा हुने छ...


Dhadingpost

एमाले थाक्रे-काठमाडौंको अध्यक्षमा प्रविण रिजाल चयन

धादिङ । एमाले थाक्रे-काठमाडौं सम्पर्क मञ्च धादिङको अध्यक्षमा प्रविण रिजाल चयन भएका छन् । नव गठित कार्यसमितिको उपाध्यक्षमा श्रीधर सुवेदी र संगीता रिमाल, सचिवमा सुशील पौडेल, सह-सचिव सन्तोषी डल्लाकोटी र...


Dhadingpost

धादिङ २ (ख) का जन प्रतिनीधिहरुको बैठक सम्पन्न

धादिङ । धादिङको प्रतिनीभि सभा क्षेत्र नम्बर २ अन्तरगत प्रदेश (ख) का जनप्रतिनीधिहरुको संयुक्त वैठक काठमाडौं स्थित इन्द्रेणी फुडल्याण्डमा शनिबार बिहान सम्पन्न भएको छ । पहिरोको कारण दामन पाख्रिन मार्ग...


Dhadingpost

रोटरी क्लव धादिङद्वारा खाद्यान्न सहयोग

धादिङ । रोटरी क्लव अफ धादिङले नीलकण्ठ ४ स्थित आमाको छात्रावासमा रहेको बालबालिकाहरुका लागि खाद्यान्न सहयोग गरेको छ । रोटरी क्लव अफ धादिङका अध्यक्ष सुदिप रसाईलीले क्लवका रोटरियनअनिल केसीले आफ्नो...


Dhadingpost