छिटो काम गराउन लेखनदासको सेटिङमा १० हजार असुल्दै धादिङ मालपोतका कर्मचारी

हरिहरसिंह राठौर, धादिङ असार २१,- मालपोतका कर्मचारीले काम धेरै भएको बताउँदै एउटा काम गर्न दुई–तीन दिनसम्म लगाउन थालेपछि लेखनदासको सेटिङमा प्रति फाइल न्युनतम १० हजार असुल्न थालिएको छ । भूकम्पपीडिले...


Dhadingpost

शिक्षकलाई जागिर जोगाउनै मुस्कील , आवेदन दिए मात्रै पनि जागिर जाने

धादिङ असार २० निजामती कर्मचारीले स्थायी आवासीय अनुमति लिएको पाइएमा कारबाही भोग्ने कानुन, शिक्षकले भने सो कामका लागि आवेदन दिएमा पनि जागिर चट हुने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही...


Dhadingpost

अबदेखि दश मिनेटमै राहदानी ! तर कसरी प्राप्त गर्ने ?

धादिङ असार १९ मुलुकको राहदानी वितरणको इतिहासमा आजदेखि नयाँ सेवा सुरु भएको छ । एक जना सेवाग्राहीले आज दश मिनेटमा नै राहदानी प्राप्त गरेका छन् । परराष्ट्र मन्त्रालय, राहदानी विभागले...


Dhadingpost

नगरपालिकाको सडक देख्दा राजदुतले जिव्रो टोके

हरिहरसिंह राठौर, धादिङ असार १९ राजधानीबाट प्रहरी सुरक्षामा आरामसाथ सदरमुकाम पुगेका भारतीय राजुदत रन्जीत रेको पजेरो नगरपालिकासँग जोडिएको १६ किलोमिटर टाढाको ज्यामरुङ्ग पुग्न २ घण्टा लाग्यो । उक्त गाडीले करिव...


Dhadingpost

बाबुराम भट्टराईको निधन

धादिङ असार १९, वरिष्ठ पत्रकार पण्डित बाबुराम भट्टराईको निधन भएको छ। पत्रकार भट्टराईको ६६ वर्षको उमेरमा गएराति १ बजे ह्दयघातको कारण निधन भएको हो । बुटवल उपमहानगरपालिका १४ तामनगरस्थित निवासमा...


Dhadingpost

प्रसिद्ध मनकामना मन्दिर निर्माण कार्य तिव्र,एक तला निर्माण सम्पन्न

धादिङ असार १९, प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिर पुनःनिर्माणलाई तीव्र रुपमा अघि बढाइएको छ ।गएको वर्षको भूकम्पले क्षति पुर्‍याएको मन्दिरलाई जगैसम्म भत्काएर पुनःनिर्माण गरिएको हो । गएको असारदेखि मन्दिर भत्काउन...


Dhadingpost

पोखरामा जन्मीयो नेपालमा नै बढि तौल भएको शिशु

गंगालाल गुरुङ पोखरा असार१८ पोखरामा एक महिलाले ५ किलो ७ सय ५० ग्राम तौल भएको शिशु जन्माएकी छिन् । स्याङ्जा एलादी १ घर भई पोखरा काजीपोखरी बस्दै आएकी २८ वर्षीय...


Dhadingpost

वैकल्पिक बाटो अपनाउदा पनि मुग्लिन जतिकै समस्या

धादिङ असार १८ पृथ्वीराजमार्ग अन्र्तगत चितवनको मग्लिन नारायगढ सडक खण्डमा पानि परेसँगै पहिरो खसेर बाटो अवरुद्ध हुँदा हजारौ सवारी साधन घण्टौ जाममा फस्ने गरेको छ । प्रहरीले पनि वैकल्पिक बाटो...


Dhadingpost

आज मुलुक भर झरि पर्दै , सतर्कता अपनाउन आग्रह

धादिङ असार १७ बिहीबारदेखि मनसुन सक्रिय भएपछि भारी वर्षा सुरु भएको छ। आज देशभर झरि परिरहेको छ । बङ्गालको खाडीबाट प्रवेश गरेको मनसुन र अरब सागरबाट आएको जलवाष्पयुक्त हावा कारण...


Dhadingpost

आज बाटो खुल्ने सम्भावना कम,नारायगढ- मुग्लिन सडक खण्ड अबरुद्ध ( अपडेट)

धादिङ असार १७ शुक्रबार बिहानैदखि परेको अबिरल वर्षाकाकारण नारायणगढ मुग्लिन सडक खण्डको दर्जनौं ठाउँमा पहिरो जाँदा बाटो खुल्ने सम्भावना अनिश्चितबनेको छ। नरायाणगढ मुग्लिन सडक निर्माण आयोजनाले सो सडक खण्डको साटो...


Dhadingpost

नारायगढ मुग्लिन सडक फेरि अबरुद्ध

धादिङ असार १७ चितवनको चन्डिभञ्याङ-९ स्थित पाँच किलो भन्ने स्थानमा माथिबाट खसेको ठूलो ढुङ्गोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध हुन पुगेको छ। भारी वर्षासँगै खसेको ढुङ्गा सडकमा तेर्सिंदा आज बिहान ५:५०...


Dhadingpost

शनिबार सम्म देशभर झरि पर्ने भूकम्प प्रभावित जिल्लाका बासिन्दालाई सतर्कता रहन आग्रह

धादिङ असार १७ जेठको अन्तिम दिन नेपाल भित्रिएको मौसम अब भने सक्रिय हुदै जाने भएको छ । देशको बिभिन्न भूभागमा शुक्रवार झरि पर्ने भएको छ । यो क्रम शनिबारसम्म देशभर...


Dhadingpost

साउन १ गतेदेखि विद्युत महशुल बढने

धादिङ असार १७ नेपाल विद्युत प्राधिकरणले साउन १ गते देखि लागू हुनेगरी विद्युत महसुल बढाउने भएको छ । प्राधिकरणले गरेको सिफारिस अनुसार महसुल निर्धारण आयोगले महसुल वृद्धि गरेको हो। विद्युत...


Dhadingpost

दीपक मनाङ्गे पक्राउ

धादिङ असार १७ संगठित गुन्डागर्दीको आरोपमा प्रहरीले 'गुन्डानाइके' दीपक मनाङ्गेलाई पक्राउ गरेको छ। उनलाई बिहीबार राति ठमेलको एक रेष्टुराँबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एसएसपी विक्रम सिंह थापाले जानकारी दिए।...


Dhadingpost

गोरखापछि पश्चिममा ठूलो भूकम्प आउन सक्ने दाबी , सतर्कता अपनाउन आग्रह

धादिङ असार १६   सुदुरपश्चिमको पहाडी जिल्ला बझाङमा दुई दिनदेखि लगातार भूकम्पको धक्का महसुस भएपछि स्थानीयबासिन्दा त्रसित बनेका छन् । बुधबार दिउँसो २ बजे पहिलोपटक पाँच म्याग्निच्यूडको भूकम्प गएको थियो...


Dhadingpost

धादिङको रि गाविस स्थित चेप्राङ पहिरो २२ घर जोखिममा (फोटोफिचर)

धादिङ असार १६ गएरातिदेखि परेको अविरल वर्षाले चारैतिर पहिरो गएपछि जिल्लाको उत्तरी विकट गाविस रीगाउँ–९ चेप्राङ्गका २२ घर जोखिममा परेका छन् । बस्तीको दुवैतिरबाट ठूलो पहिरो खसेपछि बस्ती संकटमा परेको...


Dhadingpost

आत्मघाती हमलामा १३ नेपाली मृत्यु भएको घटना सेलाउन नपाउदै काबुलमा फेरि अर्को हमला ४० को मृत्यु

धादिङ असार १६ आफगानिस्तानजको राजधानी काबुलमा गत असार ६ गते भएको आत्मघाती हमला भएको घटना सेलाउन नपाउदै विहिवार फेरी अर्को आत्मघाती हमला भएको छ ।गत असार ६ गते भएको हमला...


Dhadingpost