नीलकण्ठको जुरेथुम कैलाश टाकुरोमा भ्यू टावर राख्न अवलोकन

धादिङवेसीबाट ७ किलोमिटरको दुरीमा रहेको नीलकण्ठ जुरेथुम कैलाश टाकुरोमा भ्यू टावर राख्न अवलोकन गरिएको छ । यस कैलाश टाकुरोमा View Tower काे सम्भावनाको बारेमा अवलोकन भ्रमण तथा स्थानीय संगकाे अन्तरक्रिया...


Dhadingpost

एमाले चुनाव गराउन नदिने खेलमा लाग्यो -जमकट्टेल

विकास भण्डारी, धादिङ तसर्फ पौष १० । एमाले चुनाव गराउन नदिने खेलमा लागेको माओवादी केन्द्र धादिङका इन्चार्ज शालिकराम जम्कट्टेलले आरोप लगाउनु भएको छ । नेकपा माओवादी केन्द्र तसर्पुको तेस्रो गाउँ...


Dhadingpost

काँग्रेस शैक्षिक विकासका लागि प्रतिवद्ध- रुवालि

धादिङ पौष १० । श्री सुन्दरी उच्च माध्यमिक विद्यालयमा ५४ औं वार्षिक उत्सवको अवसरमा विविध सांस्कृतिक कार्यक्रम सहित शनिबार विद्यालय भबन उद्घाटन गरीएको छ । कार्यक्रम विद्यालयका प्रधानाध्यापक होम प्रसाद...


Dhadingpost

एड्भान्सका प्रिन्सिपल बुढाथोकि प्यासनको अध्यक्षमा निर्वाचित

धादिङबेसी पौष ९ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीका प्रिन्सिपल गोविन्द बुढाथोकि प्याप्सन धादिङको अध्यक्षमा निर्वाचित हुनु भएको छ । नीजि तथा आबासीय बिद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन धादिङको धादिङबेसीमा सम्पन्न सातौ...


Dhadingpost

महोत्सवमा हेली र प्याराग्याईडिङ

धादिङबेसी पौष ९ । धादिङबेसीमा जारी पाँचौ धादिङ महोत्सवमा आन्तरीक पर्यटनलार्य जोड दिदै सोमबारबाट हेलिकप्टर र प्याराग्याईडिङ संचालन गरिने भएको छ । विगतको महोत्सवमा हेलिबाट धादिङका विभिन्न स्थानको दृष्यावलोकनमा रमाएका...


Dhadingpost

नागढुंगा सुरुङमार्ग बन्ने निश्चित

धादिङ पौष ९ । जापानले राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुंगा सुरुङ मार्ग निर्माण गर्ने निश्चित भएको छ । यातायात सञ्चालनका लागि उक्त सुरुङमार्ग निर्माण गर्न जापान र सरकारबीच बिहिबार...


Dhadingpost

संसद बैठक आईतबार सम्म स्थगित

काठमाडौं पौष ८ । संविधान संसोधन प्रस्तावका बारेमा दलहरुबीच कुरा नमिल्दा व्यवस्थापिका संसद्को बैठक सूचना टाँसेर आईतबार सम्म स्थगित गरिएको छ । संविधान संशोधन प्रस्ताव सदनमा दर्ता भएपछि लगातार अवरुद्ध...


Dhadingpost

रामकोटमा धादिङ कै ठुलो पानी ट्याङ्की निमार्ण सुरु

धर्मेन्द्र श्रेष्ठ, धादिङ मुरली भञ्ज्याङ पौष ८ । एक घर एक धारा भन्ने मुल नाराका साथ निलकण्ठ नगरपालिका वडा नम्बर ८ रामकोट हटियामा जिल्ला कै ठुलो खानेपानी ट्याङकी निमार्ण कार्य...


Dhadingpost

महोत्सव उद्घाटन, प्रचण्डको ३ प्रतिवद्धता, एमालेको बहिस्कार, पत्रकारलाई दुरव्यवहार

धादिङबेसी पौष ७ । नेपाल सरकारका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले धादिङको विकास बारे ३ प्रतिवद्धता व्यक्त गर्नु भएको छ । आजदेखि धादिङबेसीमा सुरुभएको महोत्सव उद्घाटन गर्दै प्रधान मन्त्री...


Dhadingpost

महोत्सवको तयारी पुरा, प्रचण्डले उद्घाटन गर्दै

धादिङबेसी पौष ७ । धादिङबेसीमा हुन लागेको पाँचौ धादिङ महोत्सवको सम्पूर्ण तयारी सकिएको आयोजकले बताएको छ । धादिङ उद्योग वाणिज्य संघको आयोजनामा आज देखि सुरुहुन लागेको पाँचौ महोत्सव आज दिउँसो...


Dhadingpost

नेताले माग्न सिकाए अब परिवर्तन आफैबाट गरौ -तामाङ

धादिङ पौष ५ । क्यानडा बस्दै आउनु भएका धादिङ धुवाँकोटका समाज सेवी वुद्धिलाल तामाङले अहिले सम्म नेपालमा नेताहरुले माग्न सिकाए अब परिवर्तन आफैबाट सुरु गरौ बन्नु भएको छ । शिक्षा,...


Dhadingpost

गुम्बा, सहिद स्मृतिहल उद्घाटन तथा दिशामुक्त गाविस घोषणा

सुमन अधिकारी, धादिङ धुवाँकोट पौष ५ । जनयुद्धको समयमा ८ जनाले सहादत प्राप्त गरेको गाउँ धुवाँकोट पात्लेमा सोमबार गुम्बा र सहिद स्मृति सभा हल उद्घाटन तथा धुवाँकोट गाविसलाई खुल्ला दिशामुक्त...


Dhadingpost

सरकार मेरो बस्तीमा जेल बनाउँछ

विमन बुर्लाकोटी सल्यानटार धादिङ कोही ढुङ्गाको मुर्ति बनाउँछ कोही ढुङ्गाको रोडा बनाउँछ । हाम्रै घरमा बास बस्न अाएकाहरू हामीलाई नै हलि गोठाला बनाउँछ ।। सरकार मेरो बस्तीमा जेल बनाउँछ बरू...


Dhadingpost

युवा संघ अध्यक्ष हत्या : यसरी हानियो गोली

बुटवल, पौष ५ । एमालेको भातृ संगठन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या गरिउको छ । देवदह नगरपालिकाको खैरहनीमा सोमबार अपराह्न उनको हत्या गरिएको हो । दिउँसो साढे...


Dhadingpost

कुन दल राम्रो म जिल्ल परें

शालिकग्राम अर्याल, नलाङ धादिङ आज दिउँसो घाम तापेर बस्दा मेरा ८७ बर्षका बुबाले नेपालका राजनैतिक दलहरुको प्रसंङ्ग चल्दा यसो भन्नुभो !! तपाइलाई कस्तो लाग्यो ? प्रतिकृया दिनोस् ल ! जसबाट...


Dhadingpost

संघीयता विरुद्ध कांग्रेस–एमाले नेता

काठमाडौं पौष ४ । कांग्रेस तथा एमालेका उच्च तहका नेताहरु एकपछि अर्को गर्दै संघीयताविरुद्ध खनिन थालेका छन् । उनीहरुले आइतबार सार्वजनिक रुपमै संघीयताको विरोध गरे । संघीयताको विरोध गर्नेमा एमाले उपाध्यक्ष...


Dhadingpost

नि:शुल्क कृषिऔजार वितरणले सत्यदेवीबासी हर्षित

प्रमोद भट्ट धादिङ, सत्यदेवी पौष ३ । जव खेतिपातीको समय सुरु हुन्थ्यो सत्यदेवी ९ धादिङकी जेनिशा घलेलाई खेतबारी कसरी जोत्ने भन्ने मस्याले सारै पिरल्थ्यो । भनेको समयमा गोरु र जोत्ने...


Dhadingpost