कलियुगको चोखो माया सार्बजनिक

नेपाली लोकगीत प्रेमीहरुका लागि धादिंगका संचारकर्मी एवं युवा गायक सिताराम परियार (सरगम) को नया लोक दोहोरी गित कलियुगको चोखो माया को भिडियो सार्वजानीक भएको छ । माया प्रेम मा आधारित...


Dhadingpost

वाइसिएल नेता आयुब माथि धादिङबेसीमा आक्रमण

धादिङबेसी असार ६ । नेकपा माओवादी केन्द्रका कार्यकर्ता तथा वाईसिएल नीलकण्ठ नगरपालीकाका अध्यक्ष आयुब तामाङ माथि सोमबार साँझ आक्रमण भएको छ । घरेलु हतियार (खुकुरी र तरवार) प्रहारबाट घाइते आयुबलाई...


Dhadingpost

भरतपुर प्रकरणःच्यातिएको मतपत्र एक साताभित्र झिकाउन सर्वोच्चको आदेश

  धादिङ, असार ६ -सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा च्यातिएको सक्कल  मतपत्र एक साताभित्र  झिकाउन आदेश दिएको छ । कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश...


Dhadingpost

दार्जिलिङमा इन्टरनेट सेवा बन्द गर्न बंगाल सरकारको निर्देशन

धादिङ, असार ६-अलग गोर्खाल्याण राजयको माग गर्दै पश्चिम बंगालको दार्जिलिङ र आसपासमा निरन्तर भइरहेको अनिश्चितकालीन बन्द र प्रदर्शनपछि बंगाल सरकारले इन्टरनेट प्रदायक कम्पनीलाई पत्र लेखेरै सेवा बन्द गर्न निर्देशन दिएको...


Dhadingpost

सुरक्षित छैन रगत, रगत लिँदा एचआईभी सर्‍यो

धादिङ, असार ६-हरेक महिना रगत चढाउनुपर्ने रोगबाट पीडित एक १६ वर्षे युवामा हालै परीक्षण गर्दा एचआईभी/एड्स संक्रमण देखिएको छ। ‘चढाइएको रगतबाट ती युवालाई एचआईभी/एड्स संक्रमण हुन पुगेको हो,’ उपचारमा संलग्न...


Dhadingpost

मनसुन अझै सक्रिय हुन सकेन

धादिङ, असार ६-पश्चिमी वायुले बंगालको खाडीबाट आएको मनसुनी वायुलाई रोकेपछि असार पहिलो साता सकिन लाग्दा पनि देशभर वर्षा सुरु भएको छैन। यो वर्षको मनसुन जुन १२ गते पूर्वी भाग हुँदै...


Dhadingpost

कपडा सिलाउँदै एमबीबीएस टप

धादिङ, असार ६-परिवारको नाममा एक टुक्रो जमिनसमेत थिएन । दिनभर अर्काको कपडा सिलाएर कमाएको दुईचार रुपैयाँको भरमा भाडाको कोठामा चारजनाको परिवार पाल्नु बाबु गंगारामको दायित्व थियो । त्यही कामका लागि...


Dhadingpost

पूर्वमन्त्री इन्द्र प्रसाद ढुंगेलको निधन

धादिङ, असार ६-पूर्वमन्त्री इन्द्र प्रसाद ढुंगेलको निधन भएको छ । राजधानीको चावहिलस्थित ओम हस्पिटलमा गएराति उनको निधन भएको पारिवारीक स्रोतले  जानकारी दिए । रामेछापका ढुंगेल तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपालको...


Dhadingpost

प्रधानमन्त्री देउवा आज बालुवाटार सर्दै

धादिङ, असार ५-प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार सरकारी निवास बालुबाटार सर्ने भएका छन् । हाल बूढानीलकण्ठस्थित आफ्नै निवासमा बस्दै आएका प्रधानमन्त्री देउवाको बसाइ सार्नका लागि सरकारी निवासको मर्मत सम्भार तथा रङरोगन...


Dhadingpost

बैंकमै थन्कियो भूकम्प पीडितको १८ अर्ब

धादिङ, असार ५- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदानको दोस्रो किस्ताका लागि भूकम्प प्रभावित १४ जिल्लामा पठाएको १७ अर्ब ९६ करोड ५२ लाख बैंकमै थन्किएको छ । पहिलो किस्ता लिएका पीडितले घर...


Dhadingpost

धादिङ त्रिपुरासुन्दरीका शान्ता भण्डारीको मृत्यु प्रकरणमा भएको विवाद समाधान

पोखरा, असार ५-मणिपाल शिक्षण अस्पताल पोखरामा सुत्केरी गराउने क्रममा गत जेठ २३ गते मृत्यु भएकी धादिङ त्रिपुरासुन्दरी गाउपालिका वडा नं. ६ का शान्त भण्डारीको मृत्यु पछि भएको विवाद आइतवार टुङगिएको...


Dhadingpost

पाकिस्तान सँग भारतको लज्जास्पद हार

काठमाडौ असार ५ । पाकिस्तान सँग आईसीसी च्याम्पियन्स ट्रफीको उपाधि को खेलमा भारतको लज्जास्पद हार बेहोरेको छ। भारतलाई १ सय ८० रनको विशाल अन्तरले हराउँदै पाकिस्तानले च्याम्पियन्स ट्रफीको उपाधिमा कब्जा...


Dhadingpost

धादिङबेसीमा रुबीभ्याली लक्षित हस्पिटालिटी तालिम सम्पन्न

धादिङबेसी असार ४ । धादिङ जिल्लाको पर्यटकिय क्षेत्र रुबीभ्याली पदमार्ग आसपास संचालनमा आएका होटल लज संचालकहरुलाई १० दिने हस्पिटालिटी तालिम दिईएको छ। धादिङबेसी स्थित होटल हिमालयमा चलेको हस्पिटालिटी तालिम धादिङ,...


Dhadingpost

विवाह र सेक्सको अपिल

एजेन्सी । जापान सरकारले विवाह र सेक्सका लागि अपिल गरेको छ । देशको जनसंख्यामा कमी हुँदै आएपछि सेक्स र विवाहप्रति चासो देखाउदै अपिल गरेको बताईएको छ । जापानमा बुढेसकाल लागेकाहरुको...


Dhadingpost

त्रिशूली नदीमाथि पाँचओटा पक्की पुल बन्ने

धादिङ असार ४ । धादिङका गाउँपालिका जोड्न त्रिशूली नदीमाथि ५ वटा पक्की पुल निर्माण हुने भएको छ । जिल्लाको सिद्धलेक गाउँपालिका र गजुरी गाउँपालिका जोड्नका लागि पृथ्वी राजमार्गको घाटबेसी र...


Dhadingpost

निर्वाचित जनप्रतिनीधिहरु बधाई थाप्न मै व्यस्त, विकासले गति लिएन

धादिङ असार ४ । धादिङका प्राय सबै पालिकाका निर्वाचित जनप्रतिनीधिहरु बधाई थाप्न र धन्यावाद दिन मै व्यस्त देखिन्छन् । राज्यले दिने मासिक सुविधा लिने महिना दिन पार गर्दा समेत विकासले...


Dhadingpost

धादिङ संचार सहकारीको साधारणसभा सम्पन्न

धादिङ असार ३ । धादिङ जिल्लामा छरिएर रहेका पत्रकारहरुको धादिङ संचार सहकारीको छैटौ वार्षि साधारण सभा सम्पन्न भएको छ । सहकारी संघका वरिष्ठ उपाध्यक्ष मिनराज कडेलको प्रमुख अतिथ्यता रहेको शनिवार...


Dhadingpost