नयाँ ढाँचाको नेतृत्वको अपरिहार्यता

धादिङबेसी चैत्र १७ । विश्व शान्ति तथा एकीकृत परिवार संघ र सिद्धान्त अनुसन्धान महाविद्यालय संघ नेपालधादिङशाखाको संयुक्त आयोजनामाधादिङबेशी स्थित धादिङ पोष्टको कार्यालय परिसरमा पाँच दिने रुपान्तरित एकीकरण सिद्धान्त सेमिनार सुरु...


Dhadingpost

पालुङटार प्रदेश कै नमुना नगर -श्रेष्ठ

गोरखा चैत्र १७ । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पालुङटारलाई ४ नम्बर प्रदेशको नमुना नगर बनाउने उद्घोष गरेका छन् । गोरखा जिल्लाको पालुङटार नगरपालिका-६ गाइखुर, कालामाटामा आयोजित ताल...


Dhadingpost

धादिङको वाका कप नजिकयो सहयोगी हातहरु थपिदैँ

धादिङ चैत्र १७ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका अन्तरगत सेमजोङ गैरामा हुने वाका कप फुटबल प्रतियोगिता नजिकर्दै गर्दा सहयोगीदाताहरु बढेर गएका छन् । धादिङ जिल्ला कै सबै भन्दा बढी पुरस्कार...


Dhadingpost

श्रीमतीलाई छुरा हानेर हत्या गर्ने, प्रकाश गल्छीबाट पक्राउ

धादिङ चैत्र १७ । धादिङको गल्छी गाउँपालिका गल्छीबाट श्रीमतीलाई छुरा प्रहार गरि हत्या गरेको अभियोग लागेका प्रकाश तामाङ पक्राउ परेका छन् । काठमाडौ चन्द्रा गिरीमा बस्दै आएकी २३ वर्षीया रमिता...


Dhadingpost

नेपाली काँग्रेसका नेता पूर्व गृहमन्त्री खुमबहादुर खड्काको निधन

काठमाडौं चैत्र १६। नेपाली काँग्रेसका नेता पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन भएको छ । भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा खड्काको आज निधन भएको हो । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले...


Dhadingpost

विप्लवको ओली र प्रचण्डलाई १५ दिने वारेन्ट

काठमाडौं चैत्र १६ । न भूमिगत न खुला रहेको, न शान्तिपूर्ण न सशस्त्र युद्धमा उत्रिएको, तर एकीकृत क्रान्तिको नारा आवरणमा खुलमखुला पेट्रोल बम पड्काउँदै आउन पाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको...


Dhadingpost

सरकार ! घरेलु कामदारमाथि प्रतिबन्ध कहिलेसम्म ?

डिल्ली हुमागाई बैदेशिक रोजगारीको लागि नेपालले हालसम्म १०९ वटा देशहरुसँग श्रम सम्झौता गरेको छ । इराकमा भने नेपाली कामदारहरुलाई वैदेशिक रोजगारमा जान हाल रोक लगाएको छ । नेपाल सरकारले श्रम...


Dhadingpost

बैशाख १३ मा राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७४ हुने

काठमाडौं चैत्र १३ । राष्ट्रिय फोटो पत्रकार समूह एनफएपीजे आज पत्रकार सम्मेलन गरेर ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७४’ गर्ने बताएको छ । समुहका केन्द्रिय सचिव प्रदिपराज वन्तले एनफएपीजेको २१ औं...


Dhadingpost

भारतले यसरी गर्दै छ ओलीलाई स्वागत

काठमाडौं चैत्र १२ । नेपालमा करिव दुईतिहाई बहुमत नजिक रहेको बामपन्थी सरकारलाई उच्च महत्व दिँदै भारतले प्रधानमन्त्री केपी ओलीलाई चैत तेस्रो साता दिल्लीमा भव्य स्वागत गर्ने भएको छ । विगतमा...


Dhadingpost

युवा शक्ति विदेश पलायन रहर कि बाध्यता ?

उत्तम बिक आजकल दैनिक करीब पाँच हजारको हाराहारीमा नेपाली युवाहरु विदेश पलायन भईरहेका छन् । झन्डै पचास लाख युवाशक्तिहरु यतिबेला परदेशी भुमिमा कार्यरत छन् । स्वदेशमा राम्रो आम्दानी नहुने देखेर...


Dhadingpost

सेर्तुङको तातोपानी जहाँ दश मिनेटमा अण्डा पाक्छ

धादिङ चैत्र ११ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका अन्तरगत तिप्लिङमा रहेको दश मिनेटमा अण्डा पाक्ने तातोपानी छ भन्ने कुरा कतिपय धादिङबासीलाई पनि थाहा छैन । प्राकृतिक सुन्दरताले भरिएको धादिङ उत्तर...


Dhadingpost

थाँक्रेमा ट्रिपर दुर्घटना चालकको मृत्यू

विकास भण्डारी धादिङ थाँक्रे चैत्र ११ । त्रिभुवन राजपथ अन्तरगत थाक्रे गाउँपालिका वडा न. ७ को ४ नम्बर मोडमा ट्रिपर दुरघटना हुँदा चालकको मृत्यू भएको छ । करिब ११ः३० बजे...


Dhadingpost

संवाददाता आवश्यकता सम्बन्धी सुचना

अहिलेको दुनियाँ अनलाइनको दुनियाँ बनि सकेको छ । यहि अनलाइनको दुनियाँलाई आत्मसाथ गर्दै देश तथा विदेशमा रहनुभएका धादिङगेहरु सम्म एकै पटक पुग्न, हामीले विगत ५ वर्ष देखि धादिङपोष्ट डट कम...


Dhadingpost

बेल्जियममा नेपाल आइडलका गायकहरुको प्रस्तुती हुने

बेल्जियम चैत्र ११ । गैर आवासीय नेपाली संघ बेल्जियमले बहुचर्चित गायन रियालिटि शो नेपाल आईडल बिजेता बुद्ध लामा, निसान भट्टराई तथा प्रताप दाशलाई बेल्जियमको एतिहासिक शहर ब्लतधभचउभल मा निम्ता गरेको...


Dhadingpost

कतारमा अलपत्र नेपाली कामदार कमिसन बुझाउँदै

काठमाडौ चैत्र ११ । विभिन्न म्यानपावर कम्पनीमार्फत कतार पुगेर अलपत्र परेका नपाली कामदरा गैरकानुनी हैसियतमा काम गर्न बाध्य भएका छन् । कतारस्थित नेपाली राजदुतावासले उद्धारमा कमिसन दिएर त्यहाँका विभिन्न कम्पनीमा...


Dhadingpost

नेपालको नयाँ रकर्ड अल्ट्रा म्याराथुनमा सुनमायाँ बुढा प्रथम

काठमाडौं चैत्र ११ । नेपालकी सुनमाया बुढाले निर्धारित दुरी ५ घण्टा ३६ मिनेट २९ सेकेन्डमा पार गर्दै नयाँ रेकर्ड बनाउन सफल भएकी छिन् । पुरुष समुहमा प्रथम हुने बेलायतका Simon...


Dhadingpost

तलबको लागि विद्यालयमा मौरी पालन

धादिङ बेनिघाट रोराङ चैत्र १० । धादिङको बेनिधाट रोराङ वर्डा न. २ मा रहेको रावलडाँडा आधारभूत विद्यालयले शिक्षकलाई तलव खुवाउन मौरी पानल गरेको छ । सरकारले सामुदायिक विद्यालय सञ्चालन गर्न...


Dhadingpost