धादिङ मालपोतमा आजबाट जग्गा रोक्का फुकुवाको मात्रै काम हुने

धादिङ असार ९ । मालपोत कार्यालयधादिङले सूचना जारी गर्दै आजबाट जग्गा रोक्का तथा फुकुवाको मात्रै काम हुने सेवाग्राहीलाई जानकारी दिएको छ । कोभिड रोकथाम र नियन्त्रणका लागि असार ९ गते...


Dhadingpost

धादिङमा अझै ८७१ सक्रिय केस, आज थपिए १३७ जना संक्रमित, ४ जनाको मृत्यु

धादिङ असार ८ । धादिङ जिल्लामा अझै ७९१ जना संक्रमित सक्रिय केस रहेको छ भने पछिल्लो २४ घण्टाको अवधिमा मात्रै १३७ जना संक्रमितहरु थप भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले...


Dhadingpost

२० जना मन्त्री पदमुक्त

काठमाडौं असार ८ । पूर्व प्रधान मन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार नै भोली २१ जना मन्त्रिहरु पद मुक्त हुने घोषणा गरे अनुरुप नै आज सर्वोच्चले २० जना मन्त्रिहरुलाई पद मुक्त...


Dhadingpost

धादिङमा निषेधाज्ञा खुकुलो पारियो, बजार दिउँसो १ बजे सम्म खुल्ने

धादिङ असार ८ । धादिङमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निशेष आदेश (निषेधाज्ञ) बिहान ६ बजे देखि दिउँसो १ बजे सम्म पसल व्यवसाय संचालन गर्न दिने गरि खुकुलो परिएको...


Dhadingpost

अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश

एजेन्सी असार ८ । दक्षिण अमेरिकी महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकामा अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको छ ।आज विहान भएको खेलमा पाराग्वेलाई १-० को गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना समूह ए...


दिपेश कडेल

नीलकण्ठद्वारा नीति तथा कार्यक्रम र वजेट सार्वजनिक (विवरण समेत)

धादिङ असार ८ । धादिङको नीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष ०७८/७९ को लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरिएको वजेटमा १ अर्ब २ करोड १२...


Dhadingpost

मुरलीभञ्ज्याङमा सर्पले डस्दा एक महिलाको मृत्यु

धादिङ असार ८ । धादिङको नीलकण्ठ नगरपालिका स्थित मुरलीभञ्ज्याङमा सर्पको डसाईबाट एक महिलाको मृत्यु भएको छ । घाँस काट्न बारीमा जाँदा सर्पले टोके उपचारको लागि जिल्ला अस्पतलामा प्राथमिक उपचार गरि...


Dhadingpost

वागमती प्रदेश सरकारको वजेट जनमुखि भएन -पाण्डे

मकवानपुर असार ७ । धादिङबाट निर्वाचित बागमती प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले प्रदेश सरकारले ल्याएको बजेट जनमुखि हुन नसकेको बताउनु भएको छ । नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डका सदस्य समेत...


Dhadingpost

धादिङमा आज ४२ जना डिस्चार्ज, १७ जना संक्रमित

धादिङ असार ७ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा ४२ जना कोरोना संक्रमितहरु निको भई ओईशोलेसनबाट डिस्चार्ज भएका छन् भने यहि अवधिमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ...


Dhadingpost

धादिङ आएर प्रचण्डको तीन खुलासा

धादिङ असार ७ । पत्नी सीता दाहाल सँग चितवन जादै गर्दा धादिङको बेनीघाट रोराङ गाउँपालिका विशालटारमा कार्यकताहरु सँग कुरा गर्दै प्रचण्डले महत्वपूर्ण तीन खुलासा गर्नु भएको छ । भोली २१...


Dhadingpost

पत्रकार महासंघ धादिङको विज्ञप्ती प्रति सामाजिक संजाल मार्फत आशंका

धादिङ असार ७ । पत्रकार महासंघ धादिङले नेत्रावती डवजोङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्यामकृष्ण पौडेलले धादिङका पत्रकारलाई झोले पत्रकारहरु भनेको भन्दै प्रेस विज्ञप्ती जारी गरेको विषय धादिङमा यतिबेला चर्चामा छ...


Dhadingpost

आजैका दिन धादिङका डम्बर श्रेष्ठ सहित रवि बोगटी र बिमल घलेलाई, सेनाले यसरी हत्या गरेको थियो

धादिङ असार ७ । जनयुद्धका दुई संचारकर्मी धादिङ खाल्टेका डम्बर श्रेष्ठ, नुवाकोटका रवि बोगटी र जनयुद्धका कलाकार विमल घलेलाई तात्कालिन शाही सेनाले धादिङको बच्छलामा माविमा हत्या गरेको आज १९ वर्ष...


नारायण सिलवाल

धादिङमा आज ९१ जना डिस्चार्ज, ५८ जना संक्रमित थप, ३ जनाको मृत्यु

धादिङ असार ६ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा ९१ जना कोरोना संक्रमण मुक्त भएका छन्, भने ५८ जना कोरोना संक्रमित थप भए । यहि अवधिमा ३ जनाको मृत्यु...


Dhadingpost

मलेखुको स्मारिका ट्रेडर्सलाई २० हजार जरिवाना

धादिङ असार ६ । धादिङको बेनीघाट रोराङ गाउँपालिका ३ मलेखुमा रहेको स्मारिका ट्रेडर्सलाई बजार अनुगमन टोलीले नगद २० हजार जरिवाना गराएको छ । धादिङमा नियमित हुँदै आएको बजार अनुगमनको ४१...


Dhadingpost

धादिङमा कृष्ण प्रसाद पौडेल ४० हजार घुस सहित पक्राउ

धादिङ असार ७ । धादिङबेसी स्थित नीलकण्ठ सव डिभिजन वन कार्यालयका प्रमुख कृष्ण प्रसाद पौडेल ४० हजार घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीद्वारा ४०...


Dhadingpost

टुकी नेपालद्वारा ज्यामरुङमा १४८ जनाको स्वाब संकलन

धादिङ असार ६ । टुकी नेपाल समाजले नीलकण्ठ नगरपालिकाको ज्यामरुङको ज्यामरुङ स्वास्थ्य परियोजनामा, भारमालेमा र गोलाभन्ज्याङमा शनिबार कोरोनाका शङ्कास्सपद लक्षण देखिएका व्यक्तिहरुको स्वाब संकलन गरेको छ । नीलकन्ठ नगरपालिका स्वास्थ...


Dhadingpost

धादिङ अस्पतालमा अक्सिजन प्लान्ट जडान भयो

धादिङ असार ६ । धादिङबेसी सदरमुकाम स्थित धादिङ अस्पतालमा अक्सिजन प्लान्ट जडान भए सँगै विरामीको बेड बेडमा अक्सिजन पुगेको छ । जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाका अनुसार यस...


Dhadingpost