मुरलीभञ्ज्याङमा सर्पले डस्दा एक महिलाको मृत्यु

Avatar photo
Dhadingpost
मङ्लबार, असार ८, २०७८

धादिङ असार ८ । धादिङको नीलकण्ठ नगरपालिका स्थित मुरलीभञ्ज्याङमा सर्पको डसाईबाट एक महिलाको मृत्यु भएको छ ।

घाँस काट्न बारीमा जाँदा सर्पले टोके उपचारको लागि जिल्ला अस्पतलामा प्राथमिक उपचार गरि काठमाडौ लैजादै गर्दा सोमबार राती ६० वर्षिय एमलक्ष्मी श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।