रास्वपाले सच्यायो महाधिवेशनको नतिजा : धादिङका कृष्णमान श्रेष्ठ केन्द्रीय सदस्यबाट हटाइए

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको अन्तिम सूची संशोधन गरेको छ । संशोधित नतिजाअनुसार चितवनमा सम्पन्न महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित घोषणा गरिएका धादिङका कृष्णमान...


Dhadingpost

कोलोराडो चुनावअघि नेपाली समुदायको आवाज सुने अमेरिकी नेताहरूले

नातिबाब भट्ट कोलोराडो (अमेरिका) । अमेरिकाको कोलोराडो राज्यमा प्राथमिक निर्वाचनको माहोल चलिरहेका बेला नेपाली समुदाय र शीर्ष डेमोक्रेटिक नेताबीच भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा अध्यागमन नीति, भिसा...


Dhadingpost

धादिङका ५४ शिक्षक विषय विशेषज्ञको सूचीमा सूचीकृत

धादिङ । शिक्षा विकास तथा समन्वय इकाई, धादिङले शैक्षिक सत्र २०८३ र २०८४ का लागि विषय विशेषज्ञहरूको अद्यावधिक सूची प्रकाशन गरेको छ । इकाईले सोमबार सूचना जारी गर्दै शिक्षा नियमावली,...


Dhadingpost

किन मनाइन्छ पन्ध्र असार ?, दही–चिउरा खाने दिन र राष्ट्रिय धान दिवसको इतिहास

नेपालमा असार १५ अर्थात् ‘पन्ध्र असार’ भन्नासाथ हिलोमा धान रोपिरहेका किसान, खेतमै रमाइलो गर्दै दही–चिउरा खाने दृश्य र गाउँदेखि शहरसम्मको उत्साह सम्झना आउँछ । कृषिसँग जोडिएको यो दिन अहिले राष्ट्रिय...


Dhadingpost

नेपालमा गैरदलीय स्थानीय तहको सम्भावना र चुनौती

संवैधानिक संरचना, ऐतिहासिक अनुभव र आगामी स्थानीय निर्वाचनको कार्यदिशा भूमिका नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा स्थानीय तह केवल प्रशासनिक एकाइ मात्र नभई राज्यशक्तिको प्रयोग गर्ने संवैधानिक सरकार हो ।...


Dhadingpost

स्थानीय तह निर्वाचन लक्षित गर्दै एमाले र नेकपा कार्यगत एकताको तयारीमा

काठमाडौं । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच कार्यगत एकताको तयारी सुरु भएको छ । दुवै दलका नेताहरूबीच...


Dhadingpost

धादिङबाट रास्वपाका तीन नेता केन्द्रीय सदस्यमा निर्वाचित

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट धादिङका तीन जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । महाधिवेशनको मतपरिणामअनुसार धादिङका हिमेश पन्त, आशिका तामाङ र कृष्णमान श्रेष्ठ केन्द्रीय सदस्यमा...


Dhadingpost

नीलकण्ठमा युवा तथा खेलकुद बजेट झण्डै ६१ प्रतिशतले घट्यो

धादिङ । नीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि युवा तथा खेलकुद क्षेत्रको बजेटमा उल्लेख्य कटौती गरेको छ । नगरपालिकाले सार्वजनिक गरेको बजेट विवरणअनुसार चालु आर्थिक वर्ष २०८२/०८३ मा...


Dhadingpost

तेस्रो बागमती प्रदेश खेलकुदमा धादिङलाई ९ स्वर्णसहित ४१ पदक, प्रदेशमा नवौं स्थान

धादिङ । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा धादिङ जिल्लाले उत्कृष्ट प्रदर्शन गर्दै ९ स्वर्ण, १० रजत र २२ कास्य गरी कुल ४१ पदक जित्न सफल भएको छ । असार १...


Dhadingpost

धादिङबाट रास्वपा केन्द्रीय सदस्यमा आठ जनाको उम्मेदवारी

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका लागि धादिङबाट आठ जनाले उम्मेदवारी दिएका छन् । पार्टीको ९९ सदस्यीय केन्द्रीय समितिका लागि देशभरबाट चार सयभन्दा बढी आकांक्षीले उम्मेदवारी...


Dhadingpost

धादिङ अस्पतालमा एन्टी रेबिज खोप अभाव, कुकुरले टोके टेकु जानु पर्ने

धादिङ । धादिङ अस्पतालमा कुकुर, बाँदरलगायत जनावरले टोकेपछि लगाइने एन्टी रेबिज भ्याक्सिन (एआरभी) विगत केही महिनादेखि अभाव हुँदा सेवाग्राहीहरू समस्यामा परेका छन् । अस्पतालमा खोप नहुँदा दैनिक रूपमा आउने बिरामीलाई...


Dhadingpost

आज अन्तर्राष्ट्रिय एकल महिला दिवस : न्याय, सम्मान र आर्थिक सशक्तीकरणको माग

काठमाडौं । आज जुन २३ विश्वभर अन्तर्राष्ट्रिय एकल महिला दिवस विभिन्न सचेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ । यस दिवसले श्रीमान् गुमाएका तथा एकल जीवन बिताइरहेका महिलाले भोग्ने सामाजिक, आर्थिक र...


Dhadingpost

एनप्याब्सन धादिङद्वारा विज्ञान शिक्षक अभिमुखिकरण कार्यक्रम सम्पन्न

धादिङ । एनप्याब्सन धादिङद्वारा विज्ञान विषयका शिक्षकहरूका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्लाका ९ वटा विद्यालयबाट २५ जना विज्ञान शिक्षकहरूको सहभागितामा सम्पन्न उक्त कार्यक्रमले विज्ञान शिक्षणलाई अझ प्रभावकारी,...


Dhadingpost

धादिङका ओम राज राउत न्युयोर्कको स्केच कमेडीमा मुख्य भूमिकामा

धादिङ । धादिङका युवा कलाकार ओम राज राउत अहिले अमेरिकाको न्युयोर्क सिटीमा मञ्चन भइरहेको स्केच कमेडी “A Sketch of New York” मा विभिन्न मुख्य भूमिकामा अभिनय गर्दै अन्तर्राष्ट्रिय रंगमञ्चमा नेपाली...


Dhadingpost

नेशनल प्याब्सन धादिङको नेपाली शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

धादिङ । नेशनल प्याब्सन धादिङको आयोजनामा नेपाली विषयका शिक्षकहरूका लागि एक दिने पेशागत विकास तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । तालिममा जिल्लाका ९ वटा विद्यालयबाट ३२ जना नेपाली...


Dhadingpost

बागमती प्रदेश कप महिला भलिबलमा धादिङ च्याम्पियन

धादिङ । हेटौंडास्थित गौरीटार रंगशालामा सञ्चालन भइरहेको बागमती प्रदेश कप अन्तर्गत महिला भलिबल प्रतियोगितामा धादिङ जिल्ला च्याम्पियन बनेको छ । उपाधिको यात्रामा धादिङले क्रमशः काभ्रे, ललितपुर, सिन्धुली र रामेछापलाई पराजित...


Dhadingpost

प्याब्सन धादिङद्वारा विज्ञान शिक्षक अभिमुखीकरण सम्पन्न, प्रयोगात्मक र प्रविधिमैत्री शिक्षणमा जोड

धादिङ । प्याब्सन धादिङसँग आबद्ध विद्यालयका विज्ञान विषय शिक्षकहरूका लागि एकदिने विज्ञान विषय शिक्षण–सिकाइ अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्लाका ३२ वटा संस्थागत विद्यालयका विज्ञान शिक्षकहरूको सहभागिता रहेको...


Dhadingpost